नेपाली कांग्रेसको महामन्त्रीमा निमाग्याल्जेन ह्योल्मोलाई जिताऔँ अभियान

  • Home
  • Nepal
  • Helambu
  • नेपाली कांग्रेसको महामन्त्रीमा निमाग्याल्जेन ह्योल्मोलाई जिताऔँ अभियान

नेपाली कांग्रेसको महामन्त्रीमा निमाग्याल्जेन ह्योल्मोलाई जिताऔँ अभियान निमा ग्याल्जेन ह्योल्मो हेलम्बु गाउँपालिकाका निर्वाचित अध्यक्ष हुन् ।

30/01/2026
30/01/2026

Nima Gyaljen Hyolmo and Nepali Congress leader from Helambu Rural Municipality Felicitation Programme accomplished with grand success.नेपालको संविधान २०७२ मा...

श्री निमा ग्याल्जेन ह्योल्मोज्यु, जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र लोकतान्त्रिक मूल्य तथा जनसेवाको यात्रामा निरन...
14/01/2026

श्री निमा ग्याल्जेन ह्योल्मोज्यु, जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र लोकतान्त्रिक मूल्य तथा जनसेवाको यात्रामा निरन्तर सफलताको हार्दिक शुभकामना !

Nima Gyaljen HyolmoGeneral Secretary Candidate, Nepali CongressFor free education, accessible healthcare, and a stronger...
08/01/2026

Nima Gyaljen Hyolmo

General Secretary Candidate, Nepali Congress
For free education, accessible healthcare, and a stronger party.

A clear agenda. Strong leadership!Nima Gyaljen HyolmoGeneral Secretary Candidate, Nepali Congress
08/01/2026

A clear agenda. Strong leadership!

Nima Gyaljen Hyolmo
General Secretary Candidate, Nepali Congress

Nima Gyaljen HyolmoGeneral Secretary Candidate, Nepali Congress For free education, accessible healthcare, and a stronge...
08/01/2026

Nima Gyaljen Hyolmo
General Secretary Candidate, Nepali Congress
For free education, accessible healthcare, and a stronger party.

निःशुल्क शिक्षा र स्वास्थ्यकुनै नारा होइन - कार्यान्वयन भएको मोडेल हो।हेलम्बुमा सम्भव भयो भने,देशभर किन होइन?🌳 काम गरेर ...
08/01/2026

निःशुल्क शिक्षा र स्वास्थ्य
कुनै नारा होइन - कार्यान्वयन भएको मोडेल हो।

हेलम्बुमा सम्भव भयो भने,

देशभर किन होइन?
🌳 काम गरेर देखाउने नेतृत्व चाहिन्छ।
🌳 नेपाली काँग्रेसलाई भरोसायोग्य बनाऔँ।

👉 निमा ग्याल्जेन ह्योल्मोलाई जिताऔँ।

निःशुल्क शिक्षा र स्वास्थ्यकुनै नारा होइन - कार्यान्वयन भएको मोडेल हो।हेलम्बुमा सम्भव भयो भने,देशभर किन होइन?🌳 काम गरेर ...
07/01/2026

निःशुल्क शिक्षा र स्वास्थ्य
कुनै नारा होइन - कार्यान्वयन भएको मोडेल हो।

हेलम्बुमा सम्भव भयो भने,
देशभर किन होइन?

🌳 काम गरेर देखाउने नेतृत्व चाहिन्छ।
🌳 नेपाली काँग्रेसलाई भरोसायोग्य बनाऔँ।

👉 निमा ग्याल्जेन ह्योल्मोलाई जिताऔँ।

🌳 नेपाली काँग्रेसलाई भरोसायोग्य बनाऔँ — निमा ग्याल्जेन ह्योल्मोलाई जिताऔँ !
07/01/2026

🌳 नेपाली काँग्रेसलाई भरोसायोग्य बनाऔँ — निमा ग्याल्जेन ह्योल्मोलाई जिताऔँ !

निःशुल्क शिक्षा र स्वास्थ्य—नेपाली काँग्रेसको केन्द्रीय एजेन्डा।नेपाली काँग्रेसको नियमित तथा आधिकारिक महाधिवेशनमार्फतपार...
07/01/2026

निःशुल्क शिक्षा र स्वास्थ्य—नेपाली काँग्रेसको केन्द्रीय एजेन्डा।

नेपाली काँग्रेसको नियमित तथा आधिकारिक महाधिवेशनमार्फत
पार्टीलाई विभाजन होइन, एकता र सुदृढीकरणतर्फ लैजानु आजको आवश्यकता हो।

निमा ग्याल्जेन ह्योल्मो
नेपाली काँग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोषणा।

✔ पार्टी विधानअनुसार नियमित महाधिवेशन
✔ जनताको भरोसायोग्य नेपाली काँग्रेस निर्माण
✔ निःशुल्क शिक्षा र सर्वसुलभ स्वास्थ्य
✔ समावेशी, जनमुखी र दूरदर्शी नेतृत्व

🌳 गफ होइन, एजेन्डा।
नारा होइन, नतिजा।

नेपाली काँग्रेसको महामन्त्रीमा
निमा ग्याल्जेन ह्योल्मोलाई जिताऔँ।

जय नेपाल 🌳🇳🇵

Address

Helambu
Helambu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कांग्रेसको महामन्त्रीमा निमाग्याल्जेन ह्योल्मोलाई जिताऔँ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाली कांग्रेसको महामन्त्रीमा निमाग्याल्जेन ह्योल्मोलाई जिताऔँ अभियान:

Share