RSP सुन्दरहरैँचा

RSP सुन्दरहरैँचा 🇳🇵 सुन्दरहरैँचाको आवाज, जनताको भरोसा।
नयाँ सोच, नयाँ नेतृत्व, नयाँ अभियान। 🔔

प्रथम एतिहासिक केन्द्रिय महाधिबेसन ।
17/06/2026

प्रथम एतिहासिक केन्द्रिय महाधिबेसन ।

22/05/2026

🔔 राष्ट्रिय स्वतन्त्र पार्टी
सुन्दरहरैचा नगरपालिकाको प्रथम ऐतिहासिक वडा अधिवेशन 🔔
परिवर्तनको अभियानलाई अझ सशक्त बनाउँदै
रास्वपा सुन्दरहरैचाद्वारा
वडा नं. १ र वडा नं. ११ को
प्रथम ऐतिहासिक वडा अधिवेशन आयोजना हुन गइरहेको जानकारी सम्पूर्ण नगरवासी तथा घण्टी प्रेमी महानुभावहरूमा हार्दिक अनुरोध सहित जानकारी गराइन्छ। 🙏🇳🇵
━━━━━━━━━━━━━━━
📍 वडा नं. १ अधिवेशन
🗓️ मिति: २०८३ जेठ ९ गते, शनिवार
⏰ समय: बिहान १०:०० बजे
🏛️ स्थान: सुन्दरहरैचा नगरपालिका–१
हरैचा सामुदायिक भवन
━━━━━━━━━━━━━━━
📍 वडा नं. ११ अधिवेशन
🗓️ मिति: २०८३ जेठ ९ गते, शनिवार
⏰ समय: दिउँसो २:०० बजे
🏛️ स्थान: सुन्दरहरैचा नगरपालिका–११
तृपुरेश्वर शिव मन्दिर सभाहल, कर्जुना
━━━━━━━━━━━━━━━
✊ आउनुहोस्,
वडाबाटै नयाँ राजनीति निर्माण गर्ने
यस ऐतिहासिक यात्रामा सहभागी बनौँ। 🔥
“परिवर्तनको आवाज — हाम्रो वडा, हाम्रो RSP!”
“नयाँ सोच, नयाँ नेतृत्व — हाम्रो प्रतिबद्धता!”
“सबल वडा, सबल पार्टी — सबल नेपाल!” 🇳🇵🔥
🔔 जय घण्टी! जय परिवर्तन! 🔔
Bibek Neupane

28/03/2026

सरकारको कार्यसूची :

28/03/2026

२०४८ यताका प्रमुख पदाधिकारी र कर्मचारीको सम्पत्ति छानबिन

28/03/2026

अब पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै

28/03/2026

सरकारले नेता र उच्चपदस्थको सम्पत्ति छानबिनका लागि १५ दिनभित्र अधिकारसम्पन्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

28/03/2026

दलिय ट्रेड यूनियन खारेज गर्ने सरकारको निर्णय

28/03/2026

सहकारीको पैसा फिर्ता १०० दिनमा सुरू गर्ने

28/03/2026

सरकारले संविधान संशोधन बहस थाल्ने

Address

Biratchowk
Haraincha

Website

Alerts

Be the first to know and let us send you an email when RSP सुन्दरहरैँचा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share