Sundarharaicha Municipality सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौक, मोरङ

  • Home
  • Nepal
  • Haraincha
  • Sundarharaicha Municipality सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौक, मोरङ

Sundarharaicha Municipality सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौक, मोरङ ''सुन्दरहरैँचाको पहिचान: समृद्धि र सुशासन''

विज्ञापन प्रकासनका लागि विद्युतिय माध्यमद्वार दरभाउपत्र आव्हानको सूचना
24/08/2026

विज्ञापन प्रकासनका लागि विद्युतिय माध्यमद्वार दरभाउपत्र आव्हानको सूचना

हस्तलिखित अपाङ्गता परिचयपत्रलाई अनलाइन प्रणालीमा रुपान्तरण गरी नयाँ परिचयपत्र प्राप्त गर्ने सम्बन्धी सूचना !
22/08/2026

हस्तलिखित अपाङ्गता परिचयपत्रलाई अनलाइन प्रणालीमा रुपान्तरण गरी नयाँ परिचयपत्र प्राप्त गर्ने सम्बन्धी सूचना !

लागत अनुमान बनाउने प्रयोजनका लागि औषधि खरिद सम्बन्धी सूचना !
20/08/2026

लागत अनुमान बनाउने प्रयोजनका लागि औषधि खरिद सम्बन्धी सूचना !

विशेषज्ञ स्वास्थ्य सेवाको प्रस्ताव स्वीकृत सम्बन्धी सूचना !
19/08/2026

विशेषज्ञ स्वास्थ्य सेवाको प्रस्ताव स्वीकृत सम्बन्धी सूचना !

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , मोरङको प्रस्ताव आह्वान सम्बन्धि सूचना !
19/08/2026

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , मोरङको प्रस्ताव आह्वान सम्बन्धि सूचना !

राष्ट्रिय परिचयपत्र कार्ड वितरण कार्य स्थगन भएको सम्बन्धी सूचना !
19/08/2026

राष्ट्रिय परिचयपत्र कार्ड वितरण कार्य स्थगन भएको सम्बन्धी सूचना !

कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम...
18/08/2026

कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, मोरङको सूचना !

सूचना !                 सूचना !                           सूचना !देश तथा विदेशको जुनसुकै ठाउँमा बसोबास गर्दै आउनु भएका स...
17/08/2026

सूचना ! सूचना ! सूचना !

देश तथा विदेशको जुनसुकै ठाउँमा बसोबास गर्दै आउनु भएका सुन्दरहरैँचा नगरपालिकाका स्थायी बासिन्दाहरूका लागि स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरिएको छ। नगरवासीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले सुन्दरहरैँचा नगरपालिका र सम्बन्धित अस्पतालका प्रतिनिधिहरूबीच छुट सम्झौता सम्पन्न भएको छ।

छुट उपलब्ध अस्पतालहरू तथा छुट प्रतिशत:

काठमाडौँ मेडिकल कलेज (KMC), दुवाकोट (भक्तपुर): उपचार सेवामा ५०% छुट

काठमाडौँ मेडिकल कलेज (KMC), सिनामङ्गल (काठमाडौँ): उपचार सेवामा २५% छुट

नोबेल मेडिकल कलेज, विराटनगर: उपचार सेवामा २०% छुट

सेवा लिनका लागि आवश्यक प्रक्रिया:
तपाईँ हाल नेपाल वा बाहिर जुनसुकै स्थानमा बसोबास गरिरहनुभएको भए तापनि यो छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ। सेवा लिनका लागि निम्नमध्ये कुनै एक कागजात पेश गर्नुपर्नेछ:

सुन्दरहरैँचा नगरपालिकाको स्थायी बासिन्दा खुल्ने जुनसुकै आधिकारिक कागजात (जस्तै: नागरिकता, मतदाता परिचयपत्र आदि), अथवा

सुन्दरहरैँचा नगरपालिकाको आधिकारिक सिफारिस पत्र।

Construction of Blacktopped Road with edging from Indrapur Khanepani Tankey to Munal Jhoda Road, Sundarharaincha 10   को...
17/08/2026

Construction of Blacktopped Road with edging from Indrapur Khanepani Tankey to Munal Jhoda Road, Sundarharaincha 10 को विद्युतिय माध्यमद्वारा बोलपत्र आवहानको सूचना !

Construction of Blacktopped road of Latijhoda Ringroad को विद्युतिय माध्यमद्वारा बोलपत्र आव्हानको सूचना !
17/08/2026

Construction of Blacktopped road of Latijhoda Ringroad को विद्युतिय माध्यमद्वारा बोलपत्र आव्हानको सूचना !

Address

Biratchowk
Haraincha
56611

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97721545822

Alerts

Be the first to know and let us send you an email when Sundarharaicha Municipality सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौक, मोरङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sundarharaicha Municipality सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौक, मोरङ:

Shortcuts

Share