गुल्मी जिल्ला लाल-किल्ला

गुल्मी जिल्ला लाल-किल्ला Yuwa Sangh Resunga Nagar Committee is the Youth UML affiliated Organization based on political & social cause.
युवा संघ नेपाल राष्ट्रियता, न्याय, समानता !

युवा संघ को बारेमा :

युवा संघ नेपाल राष्ट्रियता, न्याय, समानता, मानवअधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यताप्रति सचेत तथा सामान्तवाद, दलाल, नोकरशाही पुँजीवाद र सम्राज्यवाद विरोधी चरित्रका प्रगतिशील, जनवादी तथा देशभक्त युवाहरुको साझा र स्वतन्त्र सङ्गठन हो । युवाहरुको हक, अधिकार नेपाली समाजको अग्रगामी परिवर्तनको लागि सचेत र संगठित ढङ्गले परिचालित गर्न युवा संघ नेपालको गठन भएको हो ।

युवा

संघ नेपालका प्रमूख उद्देश्यहरु:

१ देशमा विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक आर्थिक वर्ग चरित्रलाई अन्त्य गर्ने ।
२ जनताको मुक्ती, स्वतन्त्राता र स्वाधिनताका लागि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने ।
३ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्न युवालाई सहायक शक्तिको रुपमा स्थापित गर्ने ।
४ न्यूनतम् कार्यक्रम जनताको बुहदलीय जनवादी र अधिकतम कार्यक्रम समाजवाद हुँदै साम्यवाद प्राप्त गर्न युवा शक्तिलाई क्रियाशील बनाउने ।
५ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र समाजावादी व्यवस्था निर्माणका लागि देशका सम्पूर्ण युवाहरुलाई संङ्गठित र परिचालन गर्ने ।
६ युवाको हक, हित, अधिकार र सुरक्षाको लागि क्रियाशील रहने ।
७ युवाको मानसिक, बौद्धिक, शारिरीक र व्यक्तित्व विकासका लागि कार्यरत रहने ।
८ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा युवालाई क्रियाशिल बनाउने ।
९ युवालाई सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद, शोषण, उत्पीडनको विरुद्धमा सचेत र संगठित गर्ने ।

14/06/2023
12/01/2023

डिल्लिराज भुषाल लाई मन्त्री पदको जिम्मेवारी अनिबार्य दिनुपर्छ !!

मुख्य मन्त्री लिला गिरि लाई नै सम्सदको सपथ ग्रहण एमाले साम्सद डिल्लिराज भुषालले गराउनु भयो ! त्यति मात्र नभइ लुम्बिनी प्रदेस सभाका सबै दल र स्वतन्त्र साम्सद लाई सपथ ग्रहण गराउने अवसर एमाले साम्सद भुषाल लाई प्राप्त भयो ! पुरै सभाको जेष्ठ र सम्मानित सदस्य लाई मन्त्रीपरिसदमा लैजानुले लुम्बिनी प्रदेस सरकारको गरिमा नै उच्च हुन्छ । प्रदेसका आमजनता र अन्य प्रदेसमा समेत यसले सकारात्मक सन्देस प्रवाह हुन्छ ! त्यसैले कुनै पनि तरिकाले यो मन्त्रीपरिषदमा डिल्लिराज भुषाल छुट्नु हुदैन । सरकार भनेको जनताको पनि हो । सोही कारण पनि जनतामा लोकप्रिय हुने काम गर्न पछि हट्नु हुदैन । गुल्मी जस्तो एमाले लाइ निकै अपठ्यारो देखियको क्षेत्रमा उहाले जित हासिल गरि एमालेको प्रतिष्ठा बढाउन सफल हुनुभयो ! मन्त्री बनेर काम गर्ने चाहना गर्नुभयका साम्सद भुषाल लाई यसैपटक अवसर दिनुपर्छ । किनकी अहिले नै सबैभन्दा बढि उमेरको साम्सद स्वास्थ्यका हिसाबले पनि अर्को पटक साम्सद बन्न गाह्रो हुन्छ,साम्सद नै बनेपनी मन्त्री पदको जिम्मेवारी पूरा गर्न कठिन देखिन्छ । अरु साम्सद लाई त अर्को पटक पनि अवसर आउँछ तर अर्को पटक उहाँको संभावना न्यून छ त्यसैले यसैपाली दायाँबायाँ नगरी सबैका प्रीय नेता,लुम्बिनी प्रदेसका सम्मानित सदस्य डिल्लिराज भुषाल लाई कुनै एक मन्त्रालयको जिम्मेवारी अनिबार्य दिनुपर्छ ।
( समृद्द लुम्बिनी प्रदेसका लागि युवा अभियानको अनुरोध )

https://deshsanchar.com/2023/01/02/746448/
02/01/2023

https://deshsanchar.com/2023/01/02/746448/

दाङ - लुम्बिनी प्रदेशसभाकाे पहिलो अधिवेसनको अध्यक्षता गुल्मीका डिल्लीराज भुसालले गर्ने भएका छन्। प्रदेश प्रमुख...

01/01/2023
13/11/2022
13/11/2022

मंसीर ४ सुर्यमा मतदान, गुल्मी निर्वाचन क्षेत्र २ क नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसाललाइ सुर्य चिन्ह मा मतदान गरि बिजयी गराऔ ।

डिल्लीराज भुसाल जिताउ अभियान � Gokarna Bista - जिताउ अभियान I
I support K.P Oli Gulmi News

"हाम्रो नेपाल मा राम्रै एमाले, गुल्मी क्षेत्र.2 मा पनि हाम्रै एमाले DilliRaj Bhusal र  Gokarna Bista !पहाड कहाँ झरना संग...
01/11/2022

"हाम्रो नेपाल मा राम्रै एमाले, गुल्मी क्षेत्र.2 मा पनि हाम्रै एमाले DilliRaj Bhusal र Gokarna Bista !
पहाड कहाँ झरना संग बिकास का गीत गाउदै !!! "

Election Campaign Gulmi क्षेत्र न.२ (क )Candidate : Dilli Raj Bhusal (Ex Resunga Mayor), Gokarna Bsita,Pradip Gyawali ,Dinesh Panthi etcVOTE FOR SUN & FEEL C...

हट्ने होइन डटी लड्नेवाह को बानी हुन्छकहिले नझुक्ने शीर उभेकोस्वाभिमानी नेपाली हुन्छगुल्मी को कुना काप्चामा खोजसबै को मुट...
30/10/2022

हट्ने होइन डटी लड्ने
वाह को बानी हुन्छ
कहिले नझुक्ने शीर उभेको
स्वाभिमानी नेपाली हुन्छ
गुल्मी को कुना काप्चामा खोज
सबै को मुटुमा खोज
त्यहाँ दुख सुख मा भुसाल हुन्छ
त्यहाँ हरेक विकास मा साथ हुन्छ !!!

परचार मात्र गर्न जाने को हुन्न,
काम गरि जवाफ दिन्छ,
सदै गुल्मी को चिन्ता लिन्छ ,
आफ्नै मेहनत ले समाज सेवा मा खति हिड्छ
सिंगो नगर एक्लै दम ले चलाएर देखौउच
अब को पालो प्रदेश कै विकास गर्छ
त्यहाँ एमाले को सरकार हुन्छ
समृद्ध नेपाल को कल्पना हुन्छ !!!

Election Campaign Gulmi Chetra No.2(Kha)Candidate : Dilli Raj Bhusal (Ex Resunga Mayor), Gokarna Bsita,Pradip Gyawali ,Dinesh Panthi etcVOTE FOR SUN & FEEL C...

https://youtu.be/YleK4lD_dToहट्ने होइन डटी लड्नेवाह को बानी हुन्छकहिले नझुक्ने शीर उभेकोस्वाभिमानी नेपाली हुन्छगुल्मी को...
30/10/2022

https://youtu.be/YleK4lD_dTo
हट्ने होइन डटी लड्ने
वाह को बानी हुन्छ
कहिले नझुक्ने शीर उभेको
स्वाभिमानी नेपाली हुन्छ
गुल्मी को कुना काप्चामा खोज
सबै को मुटुमा खोज
त्यहाँ दुख सुख मा भुसाल हुन्छ
त्यहाँ हरेक विकास मा साथ हुन्छ !!!

परचार मात्र गर्न जाने को हुन्न,
काम गरि जवाफ दिन्छ,
सदै गुल्मी को चिन्ता लिन्छ ,
आफ्नै मेहनत ले समाज सेवा मा खति हिड्छ
सिंगो नगर एक्लै दम ले चलाएर देखौउच
अब को पालो प्रदेश कै विकास गर्छ
त्यहाँ एमाले को सरकार हुन्छ
समृद्ध नेपाल को कल्पना हुन्छ !!!

Election Campaign Gulmi Chetra No.2(Kha)Candidate : Dilli Raj Bhusal (Ex Resunga Mayor), Gokarna Bsita,Pradip Gyawali ,Dinesh Panthi etcVOTE FOR SUN & FEEL C...

Address

Resunga
Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when गुल्मी जिल्ला लाल-किल्ला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share