Gulmi ma Ghar 6, Hamlai k ko Dar 6

Gulmi ma Ghar 6, Hamlai k ko Dar 6 About Gulmi.

Share this postUha lai DV pareko xa re Contact ma aaunu vako xina re... Kohi chhinne hununxa vani vandinu paryo :) Thank...
12/09/2016

Share this post
Uha lai DV pareko xa re Contact ma aaunu vako xina re... Kohi chhinne hununxa vani vandinu paryo :)
Thanks in advance

06/05/2016

म मेरी आमाको फोटो फेसबुकमा राखेर Happy Mother's Day भन्दिनँ किनकि मेरी आमाले न त फेसबुक चलाउनुहुन्छ न त अंग्रेजी नै बुझ्नुहुन्छ। म त बरू फोन गरेर भन्नेछु, 'बुढिमाउ आज आमाको मुख हेर्ने औँशी भएर सम्झेको। लौ आशिर्वाद दिनुस्। मीठोमीठो किनेर खानुहोला, बरू मै आएर तिरिदिउँला पैसा चाहिँ!'
मनपरे शेयर गर्नुहोस ।

29/04/2016

1. CRY मा 3 अक्षर छ र JOY मा पनि..!!
2. LIFE मा 4 अक्षर छ र DEAD मा पनि..!!
3. HATE मा 4 अक्षर छ र LOVE मा पनि...!!
4. RICH मा 4 अक्षर छ र POOR मा पनि...!!
5. FAIL मा 4 अक्षर छ र PASS मा पनि...!!
6. GEETA मा 5 अक्षर छ र QURAN र BIBLE मा पनि..!!
7. BELOW मा 5 अक्षर छ र ABOVE मा पनि..!!
8. ANGER मा 5 अक्षर छ र HAPPY मा पनि..!!
9. RIGHT मा 5 अक्षर छ र WRONG मा पनि .!
10. TEMPLE मा 6 अक्षर छ र MASJID र CHURCH मा पनि ...!!
11. FAILURE मा 7 अक्षर छ र SUCCESS मा पनि ..!!
12. NEGATIVE मा 8 अक्षर छ र POSITIVE मा पनि !
यदि विरोधी शब्दमा पनि समानता छ भने फेरि हामी मान्छेमा किन छैन ?"
मित्रजनहरु तपाइहरु सबैसित अनुरोध छ कि कृपया यसलाई धेरै भन्दा धेरै शेयर गर्नुस आज यो संसारमा यसको सबैभन्दा धेरै आवश्यकता छ ।

देख्ने बितिकै नाग लेख्नुहोस १८ दिन भित्र तपाईंले सोचेको कुरा पूरा हुनेछ ।
07/04/2016

देख्ने बितिकै नाग लेख्नुहोस १८ दिन भित्र तपाईंले सोचेको कुरा पूरा हुनेछ ।

सामुदायिककी छात्रा भावनाले ल्याइन् ९३.८७बुटवल– रुपन्देहीको सामुदायिक विद्यालय शान्ति नमुना उच्चमावि मणिग्रामकी छात्रा भा...
19/06/2015

सामुदायिककी छात्रा भावनाले ल्याइन् ९३.८७

बुटवल– रुपन्देहीको सामुदायिक विद्यालय शान्ति नमुना उच्चमावि मणिग्रामकी छात्रा भावना अर्यालले ९३ दशमलब ८७ प्रतिशत अंक ल्याएकी हुन् । उनी जिल्लामा प्रथम र सम्भवत देशमै प्रथम Girl बनेकी छिन् ।

दीक्षितले ल्याए ९४%अंग्रेजी– ९५नेपाली– ८६गणित– ९८विज्ञान– ९८सामाजिक शिक्षा– ८३स्वास्थ्य, जनसंख्या तथा वातावरण– ९३अतिरिक्...
19/06/2015

दीक्षितले ल्याए ९४%

अंग्रेजी– ९५
नेपाली– ८६
गणित– ९८
विज्ञान– ९८
सामाजिक शिक्षा– ८३
स्वास्थ्य, जनसंख्या तथा वातावरण– ९३
अतिरिक्त गणित– ९९
कम्प्युटर विज्ञान– १००

14/07/2014

एमाले निर्वाचनको अहिलेसम्मको मतगणनामा सचिव पदका उम्मेदवार गोकर्ण बिष्ट पार्टीभित्र सबैभन्दा लोकप्रिय देखिएका छन्।
आधाभन्दा बढी मत मत गणना भइसक्दा उनले सबैभन्दा धेरै ७७६ मत ल्याएका छन्।
दोस्रो धेरै मत ल्याउनेमा उपाध्यक्ष पदका उम्मेदवार भीम रावल छन्। उनले ६९० मत ल्याएका छन्।

01/07/2014

कुनैबेला...
- अल्बर्ट आइन्स्टाइन
पियनको काम गर्दथे ।
- थोमस एडिसन सहरमा साग
तथा पत्रिका बेच्दथे ।
- एण्ड्रयु कारनेगी सुतीमलमा नोकरी गर्दथे

- फ्रैंक बुलवर्ड विना तलब
स्टोरमा काम गर्दथे ।
- अमिताभ बच्चन
सानातिना नोकरी गर्दथे ।
- म्याक्सिम
गोर्की घरेलु
नोकरको काम गर्दथे ।
- धिरूभाई अम्बानी पेट्रोल
पम्पमा काम गर्दथे

- अब्दुल कलाम पत्रिका बेच्दथे ।
-
ग्रेटा गारबो टोपी कम्पनीमा काम
गर्दथिन्

- माइकल फराडे किताब बाइण्डिङको काम
गर्दथे

- लायोनेल
मेस्सी होटलमा वेटरको काम
गर्दथे ।
- रजनीकान्त कुल्ली एवं खलासीको काम
गर्दथे ।
- एल्विस प्रिस्ले
ड्राइभरको काम गर्दथे ।
- अब्राहम लिंकन दाउरा बेच्ने
काम गर्दथे । ...
आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्नेहरूले नै सुनौलो भविष्यको सृजना गर्न सक्दछन्, जसरी माथीका सफलतम व्यक्तिहरूले गरेका थिए । चाहे आजको तिम्रो काम जस्तो सुकै होस्, वर्तमान जतीनै पिडादायक भएतापनि आफ्नो संघर्ष नछोड्नु, पलायन नहुनु, आफ्नो हृदयमा दृढ निश्चयबोकेर अघि बढ्नु भोलीको शुन्दर भविष्य हाम्रै हुनेछ ।

14/06/2014
26/05/2014

Only For you
----
रु २० को नोट धेरै लाग्छ जब हामी कुनै गरीबलाई दिन
लाग्छौ, तर होटेलमा त्यही टिप दिन धेरै कम लाग्छ
३ मिनटको लागि भगवानको नाम लिन मुस्किल हुन्छ,
तर ३ घण्टाको फिल्म हेर्न सजिलो लाग्छ
पुरा दिन काम गरेर Gym जान कत्ती थकाई लाग्दैन,
तर आमाबाबाको गोडा मिच्न हामीलाई थकाई लाग्छ
Valentine's Day को लागि हामी पुरा साल कुर्छौ,
Mother's Day कहिले आउछ अनी जान्छ
पत्तो हुन्न
फलानो-ढिस्कानो नेताले यसो-उसो गर्यो भन्दै कुर्लन
मज्जा लाग्छ, तर आफ्नै
वडा तथा गाबिसमा भईरहेको भ्रस्टचारको बिरुध्ध
बोल्न अप्ठेरो फोहोरको डुङुर नजिक बाट
हिड्दा मनिषलाई सराप्न जोस आउछ, तर एउटै भये
पनि मिल्किएको कागज टिप्न लाज फलानोले राम्रो काम
गरेछ भनेर हौस्याउने २ शब्द लेख्न निन्द्रा लाग्छ,
तर नेताहरुलाई गाली गर्दा ताली पिट्न आनन्द अचम्मै
छ नि है...
यो Msg लाई Share गर्न एकदम अल्छी लाग्छ, तर
कुनै Jokes कपि पेस्ट गर्नु चाँही दायीत्व जस्तो
महा अचम्म छ बा...

26/05/2014

बलेटक्सार गाबिस देशकै नमुना गाबिसको रुपमा आज घोसणा हुँदै

आज बलेटक्सार् गाबिसमा निम्न कार्यक्रमको घोषणा हुँदै....
१) खुल्ला दिसा मुक्त क्षत्र
२) सबैको घरमा विधुतको पहुच
३) घरमा बायु प्रदुसण मुक्त
४) निरक्षर मुक्त, पूर्ण साक्षर
५) पूर्ण बिद्यालय बालबालिका भर्ना
6 ) पूर्ण खोप मुक्त
7) प्लास्टिक मुक्त क्षत्र

Address

Gulmi
Gulmi Tamghas

Telephone

9840018180

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi ma Ghar 6, Hamlai k ko Dar 6 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share