Juniya, Gulmi - जुनियाँ, गुल्मी

Juniya, Gulmi - जुनियाँ, गुल्मी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Juniya, Gulmi - जुनियाँ, गुल्मी, Landmark & historical place, Gulmi Tamghas.

Satyawati 07 Juniya, Gulmi, Nepal

सत्यवती गाउँपालिकाको वडा नं. ७ अन्तर्गत पर्ने जुनियाँ ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक कृषि प्रणाली, धार्मिक सम्पदा,…..


पुर्ण जानकारी यहा छ 👇
https://juniyanews.blogspot.com/p/blog-page_25.html? पश्चिम नेपालको लुम्बिनी अंचल, गुल्मी जिल्ला अन्तर्गत पर्ने एउटा प्रकृतिको उपहार हो बिश्व नक्सामा २८.०६° उत्तरी अक्षांश र ८३.४१° पूर्वि देशान्तरमा पर्ने जुनियाँ गा

.बि.स.को क्षेत्रफल १३६१ पूर्व र दक्षिणमा जोहाङ्ग, उत्तरमा भार्से र पश्चिममा रुपाकोट गाबिसहरु पर्दछन यो गाविसको माथिल्लो भागमा १,२,३,४,५ वार्ड र तल्लो भाग (चिदीपानी) मा ६,७,८,९ वार्ड पर्दछन यहाको जमिनको भूभाग कडा चट्टानले निर्मित पहाडले बनेको छ थाप्ले लेक (२६९०) को काखमा अवस्थित यहाँ प्रसस्त सामाजिक बनजंगल रहेको भएता पनि माथिल्लो भागका जनतालाई पानीको समस्या परेको छ १,२,३,५, वार्डका जनताले छिमेकि गाबिस भार्से बाट ल्याएको पनि पिउछ्न, ४ वार्डमा धेरै टाढा हसरा गाबिसबाट ल्याएको पनि पिउछ्न भने तल्लो भेग चिदीपानीमा नजिकै पानीको मुहान रहेको छ बिभिन्न जातजति र धर्म सहिसुनुता रहेको यहाँ तल्लो भेगमा ७वार्डमा चिदीपानी माध्यमिक बिद्यालय र एउटा ......प्राथामिक बिद्यालय रहेको छ भने माथिल्लो भेगमा पनि सबै जनता को बिचमा पर्ने गरेर ३ वार्डमा जुनियाँ माध्यमिक बिद्यालय र ४ वार्डमा अवस्थित हेमन्त प्राथामिक बिद्यालय रहेको यहाँ पूर्ण साक्षरता, बालबालिका भर्ना घोषणा भएको छ १ वार्डमा गा.वि.स. भवन, हुलाक र चिदीपानी ....मा उप-स्वास्थ्यब चौकी रहेको छ यहाँका ९ वटै वार्डमा प्रायः हिउँदमा जिप चल्न सक्ने मोटरबाटोले छोइसकेको छ भने ......................
see more at http://juniyanews.blogspot.com/p/blog-page_25.html

विद्युतिय पोल तथा तार नछुने सम्बन्धी सूचना।श्री सरोकारवाला (सबै) मा,जोहाङ्ग–जुनियाँ लिफ्टिङ खानेपानी आयोजनाका लागि ११ के...
06/02/2026

विद्युतिय पोल तथा तार नछुने सम्बन्धी सूचना।

श्री सरोकारवाला (सबै) मा,

जोहाङ्ग–जुनियाँ लिफ्टिङ खानेपानी आयोजनाका लागि ११ के.भि. ए. लाइनबाट मिति २०८२/१०/२३ गतेका दिन विद्युत् प्रसारण गरिने हुँदा केही दिनसम्म विद्युतका पोल, स्टे तार तथा तारहरू नछुनु हुन साथै आगामी झिल्को देखिएमा सम्बन्धित निकायमा जानकारी गराउनु हुन अनुरोध छ।

जानकारीको लागि सम्पर्क नं.: ९८५७०१९२०३

कमल प्रसाद भुसाल
प्रमुख प्रशासकीय अधिकृत
सत्यवती गाउँपालिका

20/12/2025

मेरा सबैभन्दा नयाँ शीर्ष प्रशंसकहरूलाई ठुलो सम्बोधन! Pardip Daji Juniya Ko, Prem Gotame

मेरो प्यारो जुनियाँ
11/10/2025

मेरो प्यारो जुनियाँ

🎉🙏 विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🎉नेपालीहरूको महान् चाड विजया दशमी को पावन अवसरमा सम्पूर्ण दाजुभाइ दिदीबहि...
02/10/2025

🎉🙏 विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना 🙏🎉

नेपालीहरूको महान् चाड विजया दशमी को पावन अवसरमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

🌸 श्री जुनिया कोट भयॅरको दिव्य शक्तिले हामी सबैमा आपसी सद्भाव, भाईचारा, माया र एकताको भावना अझ प्रगाढ बनाओस्, हरेक घर–घरमा खुशी र शान्ति छाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।

जुनिया, गुल्मी

🪔🌸 विजयादशमीको सप्तमीमा फूलपाती भित्र्याइयो 🌸🪔आज जुनिया–गुल्मीस्थित भयर कोट मन्दिरमा दशैं पर्वको अवसरमा फूलपाती भित्र्या...
29/09/2025

🪔🌸 विजयादशमीको सप्तमीमा फूलपाती भित्र्याइयो 🌸🪔

आज जुनिया–गुल्मीस्थित भयर कोट मन्दिरमा दशैं पर्वको अवसरमा फूलपाती भित्र्याउने परम्परा सम्पन्न गरियो।
गुल्मी जिल्लाको यस ऐतिहासिक तथा धार्मिक मन्दिरमा सप्तमीका दिन देवी दुर्गाको आराधना, पूजा र फूलपाती भित्र्याउने प्रथा वर्षौँदेखि निरन्तर चल्दै आएको छ।

📿 स्थानीय विश्वास अनुसार, भयर कोट मन्दिरमा फूलपाती भित्र्याएर पूजा गर्दा घर–परिवारमा शक्ति, विजय र समृद्धि प्राप्त हुन्छ।
यसरी फूलपाती भित्र्याउने कार्यक्रमले हाम्रो संस्कृति, परम्परा र आस्थाको धरोहरलाई जीवित राख्दै आएको छ।

🙏 यस अवसरमा सबैमा विजयादशमी 2082 को शुभकामना 🌸


#भयरकोटमन्दिर


Capture by :Dilip Raj

25/09/2025

पहिलो पटक हामीलाई ⭐ दिने को हुनुहुन्छ त? 🙏
कृपया सबै मिलेर प्रयास गरौँ ।


Appreciated and shoutout Rishi Bishwokarma

यो तस्वीर कुन वर्षमा खिचिएको होला? अनुमान लगाउनुहोस्? Pictures by: Yadap Raj BhandariAppreciated and shoutout
25/09/2025

यो तस्वीर कुन वर्षमा खिचिएको होला? अनुमान लगाउनुहोस्?

Pictures by: Yadap Raj Bhandari

Appreciated and shoutout

(हाम्रो गाउँ राम्रो ठाउँ || हाम्रो चिदीपानी राम्रो चिदीपानी ||                             अहिले नगरे कहिले गर्ने?      ...
20/09/2025

(हाम्रो गाउँ राम्रो ठाउँ || हाम्रो चिदीपानी राम्रो चिदीपानी ||

अहिले नगरे कहिले गर्ने?
हामीले नगरे कसले गर्ने?
भन्ने मूल नाराका साथ बिसौनी युवा क्लबले, विगतका वर्ष जस्तै यस वर्ष पनि बृहत कार्यक्रम आयोजना गरेको हुनाले
चिदीपानी जाउँं खुल्ला भलिबल तथा राष्ट्रिय कलाकारहरु सँगै बृहत् सांस्कृतिक कार्यक्रमको साथमा रमाउ !

आयोजक:
बिसौनी युवा क्लब
सत्यवती -07, जुनियाँ, चिदिपानी,गुल्मी
कार्यक्रम मिति:- असोज 30 देखि कार्तिक 3 गते सम्म
स्थान:- गैरिखोला खेल मैदान
नोट :- कार्तिक ३ गते राष्ट्रिय कलाकारको साथमा बृहत सास्कृँतिक कार्यक्रम रहनेछ ।

10/09/2025

Gen z protest

सुचना सुचना सुचना
20/07/2025

सुचना सुचना सुचना

Address

Gulmi Tamghas
069

Alerts

Be the first to know and let us send you an email when Juniya, Gulmi - जुनियाँ, गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Juniya, Gulmi - जुनियाँ, गुल्मी:

Share