मदाने गुल्मी

मदाने गुल्मी service

01/02/2026
21/01/2026

बाजि कस्ले मार्ला अनुमान गर्नुस त
चुनाव नजिकिदै गर्दा माहोल तात्या छ❤️🙏
गुल्मी -०२
एमाले - गोकर्ण विष्ट
काँग्रेस - भुवन प्रसाद श्रेष्ठ
रास्वपा - गोविन्द पन्थी
नेकपा - श्रीराम महत

गुल्मी -०१
एमाले - प्रदिप ज्ञवाली
काँग्रेस - चन्द्र भण्डारी
रास्वपा - सागर ढकाल
नेकपा - सुदर्शन बराल

19/01/2026

Breaking News -: रास्वपाबाट प्रतिनिधी सभामा गुल्मी क्षेत्र नं १ बाट सागर ढकाल र क्षेत्र नं २ बाट पूर्व डिएसपी गोविन्द पन्थीले टिकट पाएका छन ।

sad news :😓  गय राती गुल्मीको मदाने एक अग्लुङ  बाट पुर्कोट दह तिर आउदै गरेको ग १ ज ५५३१ नम्बरको जिप म्यालपोखरिको तुल्सि ...
21/11/2025

sad news :😓 गय राती गुल्मीको मदाने एक अग्लुङ बाट पुर्कोट दह तिर आउदै गरेको ग १ ज ५५३१ नम्बरको जिप म्यालपोखरिको तुल्सि मेरा दुर्घटना भएको छ जिप सडक बाट करिब 100 मिटर तल खसेको भने मानवीय छती भने भयको छैन ! #गुल्मी

29/09/2025

Sad News: Butwal dekhi Gulmi jadai Gareko Bus accident huda 13 Jana gh'aite vayeka chan. 😢

29/09/2025

एका बिहानै दु:खद खबर 😢
बुटवल बाट पुर्कोट दह जाँदै गरेको लु १ ज ४७२४ फोर्स गाडी सन्धिखर्क नगरपालिका -९ टारी मा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृ*त्यु भएको छ ।।

फोर्स गाडी मा २५/ २६ जना यात्रु रहेको अनुमान गरिएको छ भने ,नेपाल प्रहरी र स्थानियहरु घटना स्थलमा खटेर उद्वार कार्यमा सहयोग गरिरहेका छन् :घाइते हरुलाई उपचार का लागी अर्घाखाँची अस्पतालमा पठाइएको छ ।।

एक जनालाई थप उपचारका लागी बुटवल रिफर गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको जानकारी आएको छ जसको उपचार अर्घाखाँची मै भैरहेको छ ।।

आजको दुर्घटनामा मिर्तु हुने २ जना मध्ये
वर्ष १० को अरुणा थापा मदाने ६ पुर्कोट दह
वर्ष १३ को नारायण पौडेल मदाने ७ नेटाखर्क

गाउघरबाट देखिने हिमालको दृश्य
28/09/2025

गाउघरबाट देखिने हिमालको दृश्य

25/09/2025

यस्तै चल्दै छ गाउँ घर तिर

sad news: 😓 हिजो राती गुल्मी र प्युठान को सिमाना मा पर्ने मदाने गा. पा. -५ मलागिरी झ्यानपानी मा ४ बर्षीय बालिका को चट्या...
25/09/2025

sad news: 😓 हिजो राती गुल्मी र प्युठान को सिमाना मा पर्ने मदाने गा. पा. -५ मलागिरी झ्यानपानी मा ४ बर्षीय बालिका को चट्याङ लागेर घटनास्थलमै मृत्यु भयको छ भने १ जना घाइते भयका छन उनको उपचारको लागि प्युठान जिल्ला: अस्पताल बिजुवार लगीएको छ। 😭😭 #गुल्मी

Good News : दसैं लक्षित गर्दै गुल्मीका सरकारी सहुलियत पसलहरु सञ्चालनमा आएका छन् । ❤️Source. खाद्य व्यवस्था तथा व्यापार क...
16/09/2025

Good News : दसैं लक्षित गर्दै गुल्मीका सरकारी सहुलियत पसलहरु सञ्चालनमा आएका छन् । ❤️

Source. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, गुल्मी

राष्ट्रिय परिचय पत्र वितरण तथा विवरण दर्ता सम्बन्धी सूचना सबै जनाले लाभ लिनुहुन अनुरोध छ ।।
03/09/2025

राष्ट्रिय परिचय पत्र वितरण तथा विवरण दर्ता सम्बन्धी सूचना सबै जनाले लाभ लिनुहुन अनुरोध छ ।।

गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोटदहस्थित पृथ्वी माध्यमिक विद्यालयका एक विद्यार्थी अपहरणमा परेका खबर आएको थियो । तर पछ...
02/09/2025

गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोटदहस्थित पृथ्वी माध्यमिक विद्यालयका एक विद्यार्थी अपहरणमा परेका खबर आएको थियो । तर पछिल्लो जानकारी अनुसार विद्यार्थी फेला परेका छन् भन्ने जानकारी प्राप्त भएकाे खबर पनि आएको छ ।

प्राप्त विवरण अनुसार कक्षा ७ मा अध्ययनरत भुवन कुँवरलाई वडा नं. ७, भनभनेको बाँसडाँडास्थित घरबाट विद्यालय आउँदै गर्दा नकाबधारी चार जना अपरिचित युवाको समूहले कन्के देउराली तलको सडकबाट घिसार्दै ग्वारीको जंगलतर्फ लगेका थिए भन्ने समाचार आएको थियो ।

Address

Gulmi
Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when मदाने गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category