Resunga Municipality रेसुङ्गा नगरपालिका

Resunga Municipality रेसुङ्गा नगरपालिका रेसुङ्गा नगरपालिका, गुल्मी Resunga Municipality, Gulmi

रेसुंगा नगरपालिका
हामी एक भयौं:
सिमीचौर, दुविचौर, तम्घास र अर्खले

Email: [email protected], [email protected]

Note: This is not official page

२० उत्कृष्ट उद्धमी छनौट गरिएको सूचना !!!
01/05/2026

२० उत्कृष्ट उद्धमी छनौट गरिएको सूचना !!!

रेसुङ्गा नगरपालिका भित्रका विभिन्न वडाहरूमा तपसिल बमोजिमको तालिका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण हुने भएकाे छ ।
22/04/2026

रेसुङ्गा नगरपालिका भित्रका विभिन्न वडाहरूमा तपसिल बमोजिमको तालिका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण हुने भएकाे छ ।

करार कर्मकारी नतिजा प्रकाशन सम्बन्धी सूचना
21/04/2026

करार कर्मकारी नतिजा प्रकाशन सम्बन्धी सूचना

17/04/2026

सूचना ! सूचना !! सूचना !!! जानी राखौ र सम्झी राखौ !!!
रेसुङ्गा विमानस्थल, गुल्मीको नयाँ भाडादर
गुल्मी–काठमाडौं १०,७००/- रुपैयाँ र काठमाडौं–गुल्मी १०,९००/- सय रुपैयाँ

कक्षा ८ को नतिजा प्रकाशन गरिएको सूचना
08/04/2026

कक्षा ८ को नतिजा प्रकाशन गरिएको सूचना

माघे सक्रान्तिमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रको रिडी मेलामा घरेलु उत्पादनका सामाग्री किनमेल गर्नेको भीड...
15/01/2025

माघे सक्रान्तिमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रको रिडी मेलामा घरेलु उत्पादनका सामाग्री किनमेल गर्नेको भीड लागेको छ। [तस्बिरहरू]

माघे सक्रान्तिमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रको रिडी मेलामा घरेलु उत्पादनका सामाग्री किनमेल ग.....

रेसुङ्गा नगरपालिका गुल्मीले जिल्ला प्रशासन कार्यालय परिसरमा भित्ते लेखनसहितको भित्तेचित्र कोर्न सुरु गरेको छ । जिल्लाको ...
14/01/2025

रेसुङ्गा नगरपालिका गुल्मीले जिल्ला प्रशासन कार्यालय परिसरमा भित्ते लेखनसहितको भित्तेचित्र कोर्न सुरु गरेको छ । जिल्लाको धार्मिक तथा ऎतिहासिक पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचारप्रसार र सदरमुकाम तम्घास बजारको सौन्दर्यकरणका लागि बजारका मुख्य ठाउँमा समेत भित्ते लेखनसहितको भित्तेचित्र बनाइने नगरपालिकाले जनाएको छ । तस्बिर : मनोज कार्की

करारमा कर्मचारी पदपूर्ति गर्ने सूचना
06/01/2025

करारमा कर्मचारी पदपूर्ति गर्ने सूचना

26/07/2024

गुल्मीको सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयमा दिवा खाजा खाएपछि कक्षा कोठामा विश्राम गर्दै नर्सरी कक्षामा अध्ययनरत बालबालिका ।

तस्बिर: जनार्दन घिमिरे/गुल्मी

"जाउँ हिड रेसुङ्गा..." तीज गीत
22/07/2024

"जाउँ हिड रेसुङ्गा..." तीज गीत

Presenting new Nepali teej song Jau Hida Resunga by Santu Thapa, Manju Paudel, Nandu Pariyar, Pabitra Sartungi Magar, Santosh Kshetri, Bandana Pandey, Aayush...

Address

Tamghas
Gulmi Tamghas

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+97779520150

Alerts

Be the first to know and let us send you an email when Resunga Municipality रेसुङ्गा नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Resunga Municipality रेसुङ्गा नगरपालिका:

Share