28/03/2022
बिना सिन्दुरकि श्रीमती अनि म.....२
*-*-*-*-*-*-*-*-*-*-*
यस पछि
उसको फोने कहिल्यै आएन
र म हान्थे उठेन
म धेरै फोन हाने अह उनले फोन उठाइनन
कारण के थियो मलाइ थाहा थिएन
मलाइ यत्ती थाहा भयो मेरो फोन किन उठेन
मैले आफैले आफैलाई कयौं प्रस्न हरु गरे
अह मेरो गल्ति कहि देखिन
सोचे दोस्रो माध्यम अपनाउ
फेरि सोछे मेरो दोस्रो माध्यमले उनलाइ झन धेरै तनाब हुने हो कि
फेरि म त्यो माध्यम बाट पनि चुके
मलाइ अनि मेरो मन मा यो थिएन
मेरो कारणले उनलाइ दुख होस चोट पुगोस
म यो सोच्न पनि सक्दिन थे
उनले ल हुन्छ है भन्दै फोन राखेकी
उनी बिना कारण म बाट कसरी यति टाढा हुन सकिन
कसरी सकि होलिन म संग कुरा नगरी दिन बिताउन
एकछिन नदेख्दा वा एकछिन नबोल्दा म संग उनलाइ महिनौं झै लाग्ने कसरी यसरी उनी टाढा भैन
कसरी उनी बस्न सकेकी होलिन म बिना
मेरो बोली बिना...
म यो प्रस्न को उत्तर बिहिन छु स्वयं .....
मेरो फोन उनले नउठाए पछि
म sms गरे अह उनले केही rply दिइनन
म धेरै आत्तिए के भयो उनलाइ
किन मलाइ यसरी ignore गरिरहेकी छिन
न sms न फोन receive
मैले धेरै फोन हानेर होला मेरो फोन पनि block list मा राख्न पुगेछिन्😪😪
अनि मैले म आफैलाइ प्रस्न गरे मैले के गल्ती गरे
किन उनले मेरो फोन block list मा राखिन
आखिर उनलाई के भयो
एउटा rply त दिनु नि है
तर अह rply आएन
म आत्तिदै थिए
म आफै मा अनुउत्तरित पनि थिए
उनलाइ मैले भनेको थिए मेरो कारणले तिमिलाइ चोट अनि तिम्रो जिवनमा दाग लाग्न दिन्न
मलाइ थाहा भएन उनले यसरी ignore गर्छिन भनेर मैले सोचेको पनि थिएन
sms को rply पनि आएन
म कुरि रहे sms गरि रहे
एक दिन एउटा sms को rply आयो
sorry .....
अब हाम्रो सम्बन्ध यहि सम्म
म शब्द बिहिन भए
अनि मेरो गहभरी आँसु 😪😪😪😪😪
मैले उनी संग केही कुरा लुकाइन
सब कुरा भनेको थिए
उनले पनि मिठा कुराका साथ
साथ दिइरहेकी थिइन
त्यस दिन उनको sms ले म केही बोल्न सकिन
मैले सोधे के भयो ?(हातले आँसु पुछ्दै उनलाइ sms गरे)
उनले भनिन हाम्रो सम्बन्ध सकियो
मेरो टाउको दुखेको छ
म अहिले बोल्न सक्दिन भन्दै
rply दिन छोडिन
म आत्तिए
एक्लै रोए अह न उनले देखिन
न अरु ले
वस म एक्लै भए
हाम्ले सजाएका ती सपनाहरु
के तेत्तिकै मा सिमित भए ?
के हाम्ले देखेका ती लक्ष्यहरु त्यत्तिकै मा सिमित भए?
म संग यस्तै प्रस्न हरु ले मलाइ घेरिरहेका थिए
म प्रस्न उत्तर बिहिन थिए
मैले सोछे गल्ती पनि मेरै थियो
दोष पनि मेरै थियो
स्वार्थी पनि मै थिए
सबै दोष भरी मै माथी थुपारे
उनी म बाट टाढा भैन
म एक्लै नितान्त एक्लै😪😪😪
अब उनी म संग relation मा बस्न सक्दैन थिइन होला
वा चाहादैन थिइन
मैले जबर्जस्ति पनि गरिन
उनको खुसी को लागि
उनको खुसिको लागीआ आफ्नो ज्यान पनि दिन सक्थे
मैले उनको लागि यत्ती मागेको छु
मलाइ दिने भगवान ले त्यो आशिर्वाद उनलाइ लागोस
वस उनि म बाट टाढा भएनी
उनको ओठ मा मुस्कान अनि जिवनमा दुख चोट कहिल्यै नआओस
कुरा गर्दा गर्दै साथिलाइ मेरो बारेमा सबै सुनाइ सकेछु
मेरो उनको(उनको मत्लब मेरि श्रीमती सिंदुर बिनाकि)
अनि साथिले भन्यो त त सार्है बिगृस नि
पहिला चुरोट अनि रक्सी बाट टाढा हुने मान्छे
अरुलाइ खान हुन्न भनेर सम्झाउदै हिड्ने मान्छे
यहि प्रेमले गर्दा हो भनेर अनेकौ प्रस्न गर्दै रहेछ
मलाइ नसाले कहाँ पुर्याएको थियो थाहा भएन
लाग्छ म बेहोस थिए उनको यादमा
अनि साथिले भन्यो किन यति धेरै चुरोट पिउछ्स
म मन्द मुस्कान सहित उसलाइ जवाफ फर्काए
यो चुरोटमा उनको साथ छ
उनको ओठको स्पर्ष छ
अनि जब म धुवा फाल्छु नि उन्कै तस्बिर झल्किन्छ
लाग्छ मलाइ उनले छोडेकी छैनिन
बस्दा बस्दै (५) पाँच वटा चुरोटका खिल्लि सकिसकेछु
साथिले भन्यो पाँच वटा सकि सके अब
जाम
मैले ह पाँच वटा मात्रै
फेरि अनौठो मान्दै भन्यो
अरे यार १० मिनेटमा पाँच वटा भैसक्यो
यति धेरै नखा मर्लास
म फेरि हास्दै भने
हो यार साथी
यो पृथ्वीमा जन्म लिने मान्छे सबै मर्छन कोहि छिटो कोहि ढिलो
ठिक छ म छिटो
मरौला
भन्दै भने
मेरो आयु पनि उसैलाइ लागोस
मेरो मृत्यु छिटो होस
उ खुसी होस
अनि लामो आयु होस
जुन मेरि प्रेमिका सिन्दुर बिनाकी श्रीमती ❤️❤️