मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास This Office is established under Department of Roads, Madan Bhandari Highway Project Directorate

जटिल भूगोल र छरिएर रहेका वस्तीहरुलाई एकीकृत विकासको माध्यामबाट यातायात सेवा उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकार मन्त्रिपरिषदको २०७५/०२/०६ को निर्णय अनुसार मदन भण्डारी राजमार्ग आयोजनालाई आ.व. २०७५/७६ देखि कार्यन्वयनमा ल्याएको छ।पूर्वमा झापाको बाहुनडाँगी देखि सुदूरपश्चिममा डडेल्धुराको रुपाल सम्म जोड्ने यस राजमार्गको अनुमानित लम्बाई १२५० किलोमिटर छ र यो राजमार्गको रेखांकन चुरे क्षेत्रलाई आधार मानेर

गरिएको छ।महेन्द्र राजमार्गको समान्त्तर र उत्तर तर्फ पूर्व-पश्चिम भएर जाने यो राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिने छ।

17/03/2024
मिति 2080-12-03 शनिबार गुल्मी जिल्लाका माननीय श्री गोकर्ण बिष्ट ज्यु ,  प्रमुख जिल्ला अधिकारी ज्यु , समन्वय प्रमुख ज्यु ...
16/03/2024

मिति 2080-12-03 शनिबार गुल्मी जिल्लाका माननीय श्री गोकर्ण बिष्ट ज्यु , प्रमुख जिल्ला अधिकारी ज्यु , समन्वय प्रमुख ज्यु , मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका योजना प्रमुख, ईन्जिनियर, जन प्रतिनिधि ,सुरक्षा कर्मी ,पत्रकार लगायत को टिमले साइट (NH 09) भिजिटको क्रममा लियेका केही तस्बिरहरु

विश्वकर्मा पूजाको अवसरमा कार्यालयमा रहेका विभिन्न सवारी साधन तथा औजारहरूको पूजाआजा सम्पन्न भयो।विश्वकर्मा बाबाले सबैको र...
18/09/2023

विश्वकर्मा पूजाको अवसरमा कार्यालयमा रहेका विभिन्न सवारी साधन तथा औजारहरूको पूजाआजा सम्पन्न भयो।
विश्वकर्मा बाबाले सबैको रक्षा गरून्।

यस योजना कार्यालयमा भु-वातावरण तथा सामाजिक शाखाबाट सरुवा भइ आउनुभएका ईन्जिनियर श्री सन्तराम पाण्डेयलाई स्वागत र यस योजना...
21/08/2023

यस योजना कार्यालयमा भु-वातावरण तथा सामाजिक शाखाबाट सरुवा भइ आउनुभएका ईन्जिनियर श्री सन्तराम पाण्डेयलाई स्वागत र यस योजना कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भइ जान लाग्नुभएका ईन्जिनियर श्री शिवराज पन्थीलाई फेरि भेटौला कार्यक्रम सम्पन्न गरियो।
दुवैजना सरहरुको नया कार्यकाल सफल रहोस भन्ने कामना।

सडक हामी सबैको साझा सम्पति हो, यसको संरक्षण गरौं, यसलाई मायां गरौं।
19/07/2023

सडक हामी सबैको साझा सम्पति हो, यसको संरक्षण गरौं, यसलाई मायां गरौं।

३ साउन, गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास सिमलटारी सडकखण्ड जीर्ण बन्न थालेको छ । सडकक...

रिडी - सडक को पानीटंकी ठूलोढुङ्गा क्षेत्रमा पहरो फोरी सड़क चौडा गर्ने कार्य भइरहेकोले तपसिल बमोजिमको समयमा सडकमा सवारी आ...
04/05/2023

रिडी - सडक को पानीटंकी ठूलोढुङ्गा क्षेत्रमा पहरो फोरी सड़क चौडा गर्ने कार्य भइरहेकोले तपसिल बमोजिमको समयमा सडकमा सवारी आवागमन बन्द गरिएको व्यहोरा सम्बंधित सबैमा अनुरोध छ। यस बाट पर्न गएको असुविधाको लागी मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास क्षमाप्रार्थी छ।
तपसिल
मिति 2080/01/15 गते देखि 2080/01/31 गते सम्म
बिहान 10:00 बजे देखि 1:00 बजे सम्म
दीउसो 3:00 बजे देखि 6:00 बजे सम्म
राति 10:00 बजे देखि 3:00 बजे सम्म

आजको (२०८०-०१-१५) आर्थिक दैनिकमा निर्माण कार्य सुचारु गर्ने बारेको अत्यन्त जरुरी सुचना|
28/04/2023

आजको (२०८०-०१-१५) आर्थिक दैनिकमा निर्माण कार्य सुचारु गर्ने बारेको अत्यन्त जरुरी सुचना|

14/04/2023

सम्पूर्ण महानुभावहरूमा नव वर्ष 2080 को हार्दिक मंगलमय शुभकामना।।।

आजको मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित आर्थिक प्रस्ताव खोलने सूचना।  Road Maintenance
06/04/2023

आजको मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित आर्थिक प्रस्ताव खोलने सूचना।
Road Maintenance

Gurva Khola Culvert को Approach मा कालोपत्रे गर्ने कार्य।
03/04/2023

Gurva Khola Culvert को Approach मा कालोपत्रे गर्ने कार्य।

नागढुङ्गा टनेल आयोजनाबाट सरुवा भै आउनुभएका योजना प्रमुख श्री माधव अधिकारी सर लगायत केही समय अगाडि यस कार्यालयमा आउनुभएका...
02/04/2023

नागढुङ्गा टनेल आयोजनाबाट सरुवा भै आउनुभएका योजना प्रमुख श्री माधव अधिकारी सर लगायत केही समय अगाडि यस कार्यालयमा आउनुभएका इ. श्री शर्मिला शर्मा, इ. श्री शिवराज पन्थी, सब. इ. श्री मुकुन्द हरि ढकाल, सब. इ. श्री बिनोद तिवारी, सब. इ. श्री प्रेम बिक, लेखापाल श्री ज्ञान बहादुर कार्की सर तथा मैडमहरूको स्वागत तथा
यस कार्यालयबाट सरुवा भै नारायणघाट - बुटवल (पश्चिमी खण्ड) सडक आयोजनामा जान लाग्नुभएका निवर्तमान योजना प्रमुख श्री शशांक मिश्र सरको बिदाई कार्यक्रमको केही झलकहरू।

यस कार्यालयमा आउनुभएका सम्पूर्ण सर/ मैडमहरू लाई मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास हार्दिक स्वागत गर्दछ। साथै यस राजमार्गको निर्माणमा यहाँहरूको उल्लेखनीय योगदान रहने अपेक्षा गर्दै,

तत्कालीन योजना प्रमुख श्री शशांक मिश्र सरले मदन भण्डारी राजमार्गको निमार्णमा गर्नुभएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै यहाँको आगामी कार्यकाल अझै सफल होस् भनी शुभकामना व्यक्त गर्दछौं।

मदन भन्डारी राजमार्ग अन्तरगत तम्घास-सिमलटारी खण्डमा पर्ने घमिर खोलामा पुलको र्याफ्टको ढलानको सुरुवात गरिएको छ|
21/03/2023

मदन भन्डारी राजमार्ग अन्तरगत तम्घास-सिमलटारी खण्डमा पर्ने घमिर खोलामा पुलको र्याफ्टको ढलानको सुरुवात गरिएको छ|

Address

Madan Bhandari Highway Project Tamghas
Gulmi Tamghas
32600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97779520052

Alerts

Be the first to know and let us send you an email when मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास:

Share