Veterinary Hospital and Livestock Services Expert Centre, Gulmi

Veterinary Hospital and Livestock Services Expert Centre, Gulmi Animal Health and Livestock and Fisheries Development

आ.व.2082/083 मा सम्पन्नहुने  विभिन्न कार्यक्रमहरुको लाभग्राहि छनाैट सम्वन्धि सूचना।
24/12/2025

आ.व.2082/083 मा सम्पन्नहुने विभिन्न कार्यक्रमहरुको लाभग्राहि छनाैट सम्वन्धि सूचना।

सूचना! सूचना!! सूचना!!!
21/04/2023

सूचना! सूचना!! सूचना!!!

पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग गुल्मीका गाउँहरूमा फैलिन सुरु भएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा

कार्यालयको आयोजना तथा रुरु, रेसुङ्गा तथा इस्मा पालिकाहरुको समन्वयमा Door to Door बाँझोपन निवारण शिविर सम्पन्न गरिएको छ। ...
11/02/2023

कार्यालयको आयोजना तथा रुरु, रेसुङ्गा तथा इस्मा पालिकाहरुको समन्वयमा Door to Door बाँझोपन निवारण शिविर सम्पन्न गरिएको छ। विभिन्न कारणले पशुहरूमा गर्भ नरही उत्पादनमूलक पशुहरूमा केवल व्यवस्थापकीय भार परिरहेको अवस्थालाई हल गर्न यो कार्यक्रम गरिएको हो। तपाईहरुको पशुहरूमा पनि बाँझोपनको समस्या रहेमा आफ्नो पालिकामार्फत कार्यालयमा सम्पर्क गरी लाभ लिनुहुन अनुरोध छ। विज्ञ सेवा दिई सहयोग गर्नुहुने डा. लक्ष्मण घिमिरे तथा कार्यालयका साथीहरू, पालिकाका शाखा प्रमुख तथा इन्सेमिनेटर साथीहरुप्रति आभारी छौँ।
समस्याहरूमा Anoestrus due to sub-functional o***y, Luteal cyst, Severe cervicitis, Closed cervix, Delayed ovulation, Endometritis, Persistent corpus luteum आदि समस्याहरू अनुभव गर्ने मौका मिल्यो। कुनै case मा अल्ट्रासाउंड पनि प्रयोग गरियो।
डा. लक्ष्मण सरको भाषामा घर घरमै पुगेर निशुल्क रूपमा पशुको जॉच गर्ने र यथेष्ट औषधि निःशुल्क प्राप्त गर्दा किसानहरू अत्यन्तै खुसी देखिए। न कागज मिलाएर लिए भन्नु , न गरिवलाई छोडे भन्नु , न ठुला फार्म लाई मात्र हेरे भन्नु समस्या परेका सबै पशु र सबै किसान लाभान्वित हुन सकेको ले किसान खुसी देखिए।

कार्यालयमा अल्ट्रासाउण्ड मेसिन उपलब्ध भएको छ। उपलब्ध गराउनको लागि सिफारिस गर्ने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, ल...
02/02/2023

कार्यालयमा अल्ट्रासाउण्ड मेसिन उपलब्ध भएको छ। उपलब्ध गराउनको लागि सिफारिस गर्ने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, लुम्बिनी प्रदेश तथा प्रदान गर्ने नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, NLSIP प्रति आभारी छौँ। उपकरण प्राप्त भएपछि इस्मा-६, चौरासे स्थित कृष्ण घिमिरेज्यूको घरमा एक गाईमा +ve गर्भ परीक्षण गरियो तथा एकमा एक वर्षदेखि बाली नखोजेको गाईमा Anovulatory Anestrous नामक समस्या रेहेको पाइयो र तत्पश्चात सो रोगको उपचार सुरु गरेका छौँ। साथै रेसुङ्गा-७ स्थित श्री विष्णु प्रसाद पाण्डे ज्यूको भैँसीमा पनि +ve गर्भ परीक्षण गरियो।
तपाईहरूको पशुहरूमा पनि बाँझोपनको समस्या रहेमा आफ्नो स्थानीय तह वा कार्यालयमा सोझै सम्पर्क गरी लाभ लिन अनुरोध गर्दछौँ।

कार्यालयलाई veterinary lab assistant आवश्यकता परेको हुनाले ईच्छुक नेपाली नागरिकले निवेदन पेश गर्न सक्नु हुनेछ।
24/01/2023

कार्यालयलाई veterinary lab assistant आवश्यकता परेको हुनाले ईच्छुक नेपाली नागरिकले निवेदन पेश गर्न सक्नु हुनेछ।

मागमा आधारित व्यवसायिक पशुपन्छी विकास कार्यक्रमको प्रस्ताव छनौट सम्बन्धी सूचना।
19/01/2023

मागमा आधारित व्यवसायिक पशुपन्छी विकास कार्यक्रमको प्रस्ताव छनौट सम्बन्धी सूचना।

हाल जाडो महिना रहेको छ। यो समयमा आफ्ना भाले पशु विशेष गरी पाडाहरू तथा  खसी/बोकाहरूको पिसाब नलीमा पत्थरीको समस्या देखिन स...
14/01/2023

हाल जाडो महिना रहेको छ। यो समयमा आफ्ना भाले पशु विशेष गरी पाडाहरू तथा खसी/बोकाहरूको पिसाब नलीमा पत्थरीको समस्या देखिन सक्छ।
हालैमात्र हाम्रो कार्यालयमा यसै सम्बन्धि २ वटा केस आइपरे। जसलाई हाम्रो टिमले शल्यक्रियाबाट व्यवस्थापन गरेका छौँ।
यस समस्या हजुरहरूको फार्ममा हुन नदिन चोकर कम गर्ने, दानाको सट्टा घाँसहरू थप गर्ने, पानी प्रशस्त दिने, पानी खानको लागि नुनिलो पानी दिने गर्न सकिन्छ।
व्यवस्थापन पछिका केही तस्बिरहरू...

कार्यालय स्थापनाको १ वर्ष पूरा भएको अवसरमा आफ्ना घरपालुवा कुकुर बिरालोहरूलाई  रेबिज विरुद्ध खोप लगाई लाभ लिनुहुन अनुरोध ...
09/01/2023

कार्यालय स्थापनाको १ वर्ष पूरा भएको अवसरमा आफ्ना घरपालुवा कुकुर बिरालोहरूलाई रेबिज विरुद्ध खोप लगाई लाभ लिनुहुन अनुरोध छ।
पुनश्चः रेबिज रोकथाम गर्न सकिने प्राणघातक रोग हो।

09/01/2023

रेबिज रोकथाम गर्न सकिने प्राणघातक रोग हो! सचेत रहौँ!!
29/12/2022

रेबिज रोकथाम गर्न सकिने प्राणघातक रोग हो! सचेत रहौँ!!

जिल्लाको गुल्मीदरबार गाउँपालिका– ६ का मधुसुधन शाहको घर शोकमा डुबेको छ। उनकी ४० वर्षीया श्रीमती रजुन शाहको

Address

Gulmi Tamghas
364R+QVQRESUNGA

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97779520227

Alerts

Be the first to know and let us send you an email when Veterinary Hospital and Livestock Services Expert Centre, Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Veterinary Hospital and Livestock Services Expert Centre, Gulmi:

Share