06/10/2022
निजामतीमा देखिएको बिकृतीहरुमध्ये अर्को ठुलो आतङ्क हो ‘निमित्त खेलो’ । खास गरी स्थानीय तहमा क्रोनिक रोगकै रूपमा देखा परेको निमित्त यतिसम्म झांगिसकेको छ कि दुई सय ७६ नगरपालिकामध्ये एक सय सय २२ वटा नगरपालिका निमित्तले चलाई रहेका छन् चार सय ६० गाउँपालिकामध्ये एक सय १० वटामा निमित्त छन् । कतिपयमा निमित्त मात्रै होइन, निमित्तका पनि सीमित र त्यसमुनि निमित्तसमेतले पालिका चलाई रहेका छन् ।
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह ‘बरण्डा’ बढारिएको छ । कर्मचारीतन्त्रको व...