District Police Office, Bardiya

District Police Office, Bardiya Welcome to District Police Office, Bardiya Official Facebook
(1)

फरार प्रतिवादीहरु पक्राउ ।==============(०७, जेठ २०८३)
21/05/2026

फरार प्रतिवादीहरु पक्राउ ।
==============
(०७, जेठ २०८३)

पुरुष हराएको सूचना ।‌=============(०६, जेठ २०८३) जिल्ला बर्दिया गुलरीया नगरपालीका वडा नं. ०१ बस्ने बर्ष २९ को नेत्रलाल भ...
20/05/2026

पुरुष हराएको सूचना ।
‌=============
(०६, जेठ २०८३)
जिल्ला बर्दिया गुलरीया नगरपालीका वडा नं. ०१ बस्ने बर्ष २९ को नेत्रलाल भण्डारी मिति २०८३।०२।५ गते अटोको टायर लिन ऐ. जिल्ला मधुवन न.पा. वडा नं. ०५ स्थित ताराताल बजार जान्छु भनि घरबाट निस्की गएको र हाल सम्म सम्पर्कमा नआएपछी निजको साथीभाई र आफन्तजनहरुमा खोजतलास गर्दा कहिकतै फेला नपरेको हुँदा

निम्न हुलिया
उमेर: २९ वर्ष
उचाइ:५ फिट ५ ईन्च
आँखाको रंग: दुवै आखाको कुनामाको सेतो भागमा रातो भएको
कपालको: अगाडीको भागको कपाल केही लामो भएको पछाडीको भागमा कपाल छोटो भएको
लुगा: निलो जिन्सको पाइन्ट, सेतो जुत्ता, सेतो टिसर्ट , दाहिने कानमा सुनको टप लगाएको

यदि उक्त पुरुष लाई कोही कतै देख्नु भएमा वा जानकारी प्राप्त भएमा कृपया नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय बर्दिया सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

सम्पर्क नम्बर:-
९८५८०९०१०१
९८५८०९०९०३
१००

20/05/2026
लागू औषध सेवन गरी सवारी सञ्चालन गर्ने चालकहरू पक्राउ=================================(०६ जेठ २०८३)
20/05/2026

लागू औषध सेवन गरी सवारी सञ्चालन गर्ने चालकहरू पक्राउ
=================================
(०६ जेठ २०८३)

19/05/2026
बालिका हराएको सूचना ।‌=============(०४, जेठ २०८३)मिति २०८३।०१।०१ गते बिहानको अन्दाजी ०६:३० बजे जिल्ला बर्दिया गुलरिया नग...
18/05/2026

बालिका हराएको सूचना ।
‌=============
(०४, जेठ २०८३)
मिति २०८३।०१।०१ गते बिहानको अन्दाजी ०६:३० बजे जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.०४ कैलाशनगर बस्ने १६ बर्षको अञ्जली पौडेल घरबाट कोही कसैलाई जानकारी नगराई आफूखुशी हिडेकोमा हाल सम्म पनि घर फर्की नआएको र आफन्त छरछिमेकी साथीहरुसंग सोधपुछ गर्दा समेत कोही कसैको सम्पर्कमा नआएको हुदाँ
निम्न हुलिया
उमेर: १६ वर्ष
उचाइ: ५ फिट
आँखाको रङ: कालो
कपालको रङ: कालो
लुगा: रातो रंगको टिसर्ट र निलो रंगको सुरूवाल लगाएकी

यदि उक्त बालिकालाई कोही कतै देख्नु भएमा वा जानकारी प्राप्त भएमा कृपया नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय बर्दिया सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

सम्पर्क नम्बर:-
९८५८०९०१०१
९८५८०९०९०३
१००

अबैध माटो उत्खन्न गर्ने सवारी साधनहरु नियन्त्रणमा।=============================(०४, जेठ २०८३)
18/05/2026

अबैध माटो उत्खन्न गर्ने सवारी साधनहरु नियन्त्रणमा।
=============================
(०४, जेठ २०८३)

बैशाख महिनाको यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट सम्पादन गरेका कार्यहरुको प्रगति विवरण=========================...
18/05/2026

बैशाख महिनाको यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुबाट सम्पादन गरेका कार्यहरुको प्रगति विवरण
======================================================
(०४, जेठ २०८३)

18/05/2026

मिति २०८३।०२।०४ गते,ट्राफिक प्रहरीको अनुरोध ।
-----------------------------------

Address

Bardiya
Gularia

Website

Alerts

Be the first to know and let us send you an email when District Police Office, Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Bardiya:

Share