Routine of Aarughat banda

Routine of Aarughat  banda Routine of Aarughat banda

10/06/2026

मन्त्रिपरिषद्को बैठकमा बाँडियो डीडीसीका उत्पादन
तस्वीर : प्रधानमन्त्रीको सचिवालय

मन्त्रिपरिषद्को बैठकमा बाँडियो डीडीसीका उत्पादनतस्वीर : प्रधानमन्त्रीको सचिवालय
10/06/2026

मन्त्रिपरिषद्को बैठकमा बाँडियो डीडीसीका उत्पादन
तस्वीर : प्रधानमन्त्रीको सचिवालय

05/05/2026

राष्ट्रपतिद्वारा संवैधानिक परिषद अध्यादेश जारी भएको छ।

04/05/2026

श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र प्रहरी बिच काभ्रेको रोशी खोलामा भनाभन भएको छ । जनतालाई राम्ररी सुचना नदिएको भन्दै आरेन राईले प्रहरीलाई जिम्मेवार बन्न सुझाब दिएका थिए । 😮

03/05/2026

दलेहरूले बिगत ३ दशकदेखि राज्यको सबै अंग र निकायमा जुन लथालिंग अवस्थामा नेपाललाई पारेका छन्, अरू कुनै देशमा भएको भए कडा सैनिक शासन लागिसकेको हुन्थ्यो। ईमर्जेन्सी लागेर संविधान खारेज भइसकेको हुनेथियो। बुर्किनो फासो भइसकेको हुने थियो। यहॉका युवाहरूले बुर्किनो फासोको ट्राउरेलाई आदर्श मानिरहेका छन्। तर नेपाली जनताले एक पटकलाई शक्तिशाली सरकार बनाउने जनमत रास्वपालाई दिएर लोकतान्त्रिक पद्दति अपनाएर काम गर्न अह्राएको छ।
यो सरकारको अहिले नै काम गर्न नदिएर बिकल्प खोज्नु भनेको डिक्टेटरशिप ल्याउने वातावरण बनाउनु हुनेछ। त्यसैले कोही पनि धेरै उत्ताउलो नबनौँ, बालेन सरकारलाई जनताको माण्डेट बमोजिम ५ वर्ष काम गर्न दिऔँ। चित्त नबुझे आगामी चुनावमा हराऔँ तर अरू नचाहिने ट्याईट्याई अहिले एक महिनामै नगरौँ, किनकि विगत अब कहिल्यै फर्किदैन। कोही दले भ्रम वा लोभमा नफसौँ।
अहिले जनताले राष्ट्रको पक्षमा हुनेहरू बालेनको पक्षमा र आफ्नो दलीय जातीय स्वार्थका लागि राष्ट्र बर्बाद होस् भन्ने चाहना राख्नेहरू बालेन सरकारको बिपक्षमा रहेको बुझिरहेका छन्।
बुद्धिमानलाई ईशारा काफी हुन्छ। हिजोका नाराहरू अब निकम्मा भइसकेको छ, पूराना दलहरूका बुढा नेताहरू कबाड प्रमाणित भइसकेका छन्। धङधङ्ती परित्याग गर्नु नै सबैको हितमा हुनेछ।
भॉड मे जाए देश भन्नेहरू नै सरकारको बिरोधमा रहेको प्रमाणित हुनेछ।
लोकतन्त्रमा जनताको अभिमतको कदर नगर्ने हो भने अराजकतालाई परम्परा बनाउन नछाड्ने हो भने नेपालमा संसदीय लोकतन्त्र पुनः अफाप सिद्ध हुनेछ। त्यसपछि चेत आएर काम छैन।

02/05/2026

सुकुमबासी बस्तीमा बनाईएका हुकुमबासीहरूको घर टहरा भत्काउने काम सकिनासाथ त्यसलाई भाडामा लगाएर वर्षेनी अर्ब रकम हत्याउने हुकुमबासीहरूबिरूद्ध गैरकानुनी काम गरेर जनता ठगेको कसुरमा मुद्दा चलाईने सम्भावना बढेर गएको छ।

02/05/2026

कुन कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचिसाहित)

–नेपाल वायुसेवा
–राष्ट्रिय समाचार
–कर्मचारी सञ्‍चय
–गोरखापत्र
–नेपाली भाषा प्रकाशन
–चलचित्र जाँच
–सञ्‍चार संस्थान
–शिक्षक सेवा
–गुठी संस्था र त्यसका
–राष्ट्रिय प्रकृति संरक्षण कोष

–नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान

–नेपाल विद्युत् प्राधिकरण

–लुम्बिनी विकास कोष

–नेपाल संस्कृति विश्वविद्यालय

–पशुपति क्षेत्र विकास कोष

–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्

–आयुर्वेद चिकित्सा परिषद्

–काठमाडौं उपत्यका विकास प्राधिकरण

–राष्ट्रिय बीउबिजन समिति

–नेपाल खानेपानी संस्थान

–नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान

–नागरिक लगानी कोष

–प्रेस काउन्सिल

–नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान

–कृषि अनुसन्धान परिषद्

–राष्ट्रिय दुग्ध विकास बोर्ड

–काठमाडौं विश्वविद्यालय

–राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

–स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति

–स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान

–समाज कल्याण परिषद्

–त्रिभुवन विश्वविद्यालय,

–विश्वविद्यालय अनुदान आयोग

–नेपाल स्काउट

–पूर्वाञ्चल विश्वविद्यालय

–पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति

–नेपाल नर्सिङ परिषद्

–नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था

–नेपाल स्वास्थ्य व्यवसायी परिषद्

–बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

–पोखरा विश्वविद्यालय

–दूरसञ्चार प्राधिकरण

–नेपाल नागरिक उड्डयन प्राधिकरण

–नगर विकास कोषका कार्यकारी निर्देशक

–औद्योगिक व्यवसाय विकास प्रतिष्ठान

–अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन समिति

–भवन निर्माण तथा व्यवस्था सुदृढिकरण समिति

–नेपाल इन्जिनियरिङ्ग परिषद्‌

–नेपाल पशु चिकित्सा परिषद्‌

–बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्

–शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र

–नेपाल फार्मेसी परिषद्‌

–आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान

–सडक बोर्ड

–धितोपत्र बोर्ड

–प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण बोर्ड

–सूचना प्रविधि न्यायाधिकरण र त्यसको पुनरावेदन न्यायाधिकरण

–लुम्बिनी बौद्ध विश्वविद्यालय

–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

–सार्वजनिक खरिद पुनरावलोकन समिति

–सूचना आयोग

–वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड

–बिरूवा क्वारेन्टाइन समिति

–नेपाल ट्रष्टको सञ्चालक समिति

–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

–नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान

–नेपाल प्रज्ञा प्रतिष्ठान

–सुदूरपश्चिम विश्वविद्यालय

–मध्यपश्चिम विश्वविद्यालय

–कृषि तथा वन विज्ञान विश्वविद्यालय

–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

–बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग

–सत्य निरूपण तथा मेलमिलाप आयोग

–राष्ट्रिय युवा परिषद्

–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

–नेपाल खुला विश्वविद्यालय

–निक्षेप तथा कर्जा सुरक्षण कोष प्रवन्ध समिति

–विशेष आर्थिक क्षेत्र प्राधिकरण

–केन्द्रीय श्रम सल्लाहकार परिषद

–सामाजिक सुरक्षा कोष

–विपद् व्यवस्थापन प्राधिकरण

–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

–स्वास्थ्य बीमा बोर्ड

–राजर्षि जनक विश्वविद्यालय

–अपाङ्गता राष्ट्रिय निर्देशन समिति

–राष्ट्रिय सहकारी नियमन प्राधिकरण

–लगानी बोर्ड

–राष्ट्रिय जनस्वास्थ्य समिति

–नेपाल मेडिकल काउन्सिल

–राष्ट्रिय चिकित्सा शिक्षा आयोग

02/05/2026

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएकोले यो राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ १५० निकायका करिब ११०० पद खालि भएको मानिने छ।

यसमा पर्ने निकायहरू-
विश्वविद्यालयहरू, सार्वजनिक संस्थानहरू, समितिहरू, बिभिन्न बोर्ड, बिभिन्न प्राधिकरणहरू
सुशीला कार्की नेतृत्वको सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषमा नियुक्ति दिएका आदर्श श्रेष्ठ,
संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरू
विश्वविद्यालयहरूका विभिन्न पद,
सरकारका विभिन्न निकाय,
प्रज्ञा प्रतिष्ठान,
नेपाल टेलिभिजन,
पीएसबी।

नेपाल राष्ट्र बैंकको गभर्नर र सञ्चालक समिति सदस्यलाई पदमुक्त गर्ने व्यवस्था नभएको स्रोतको भनाइ छ ।

02/05/2026

११० वटा सार्वजनिक संस्थाका राजनीतिक नियुक्ति लिएका करिब १२०० पदाधिकारीलाई पदमुक्त गर्ने अध्यादेश आज जारी भएको छ। पर्सी सोमबारदेखि सबैको जागीर चट् हुने भयो। सरकार परिवर्तनपछि पूर्व सरकारहरूको पालामा राजनीतिक नियुक्ति लिएकाहरूलाई सम्मानजनक बहिर्गमन गर्न पहिल्यै राजीनामा गर्नुहोला भन्ने हाम्रो अनुरोध नमानेपछि अब एकै घानमा ढाक्रे बन्ने अवस्था आएको छ।

बुद्धं शरणं गच्छामिधम्मं शरणं गच्छामिसंघं शरणं गच्छामि
01/05/2026

बुद्धं शरणं गच्छामि
धम्मं शरणं गच्छामि
संघं शरणं गच्छामि

Address

Aarughat
Gorkha
34011

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Aarughat banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category