अजिरकोट गाँउपालिका- Ajirkot Rural Municipality

  • Home
  • Nepal
  • Gorkha
  • अजिरकोट गाँउपालिका- Ajirkot Rural Municipality

अजिरकोट गाँउपालिका- Ajirkot Rural Municipality Welcome to the Official page of Ajirkot Rural Municipality 🙏 This is the official page of Ajirkot Rural Municipality.
(1)

The page wants to convey and deliver the information from the Ajirkot Gaunpalika to all the citizens

वार्षिक नीति कार्यक्रम र बजेट सम्बन्धमा राए सुझाव माग गरिएको सूचना । Ajirkot Rural Municipality
01/06/2026

वार्षिक नीति कार्यक्रम र बजेट सम्बन्धमा राए सुझाव माग गरिएको सूचना ।
Ajirkot Rural Municipality

अजिरकोट गाउँपालिकाद्वारा आयोजित गणतन्त्र दिवसको उपलक्ष्यमा झाँकीसहित नगर परिक्रमा तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रू...
29/05/2026

अजिरकोट गाउँपालिकाद्वारा आयोजित गणतन्त्र दिवसको उपलक्ष्यमा झाँकीसहित नगर परिक्रमा तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
Ajirkot Rural Municipality Deepak Devkota Anita's Bhujel

शिक्षक आवश्यक्ता सम्बन्धी सूचना ।Ajirkot Rural Municipality
26/05/2026

शिक्षक आवश्यक्ता सम्बन्धी सूचना ।
Ajirkot Rural Municipality

लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक सडक नाटक कार्यक्रममा उपस्थित हुने सम्बन्धी सूचना ।Ajirkot Rural Municipality
25/05/2026

लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक सडक नाटक कार्यक्रममा उपस्थित हुने सम्बन्धी सूचना ।
Ajirkot Rural Municipality

गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमा उपस्थित हुने सम्बन्धी सूचना ।Ajirkot Rural Municipality Deepak Devkota Anit...
22/05/2026

गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमा उपस्थित हुने सम्बन्धी सूचना ।
Ajirkot Rural Municipality Deepak Devkota Anita's Bhujel

गण्डकी प्रदेश भित्र संञ्चालमा रहेका होमस्टेहरुलाई सत्यापन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।Form Link: https://aj...
18/05/2026

गण्डकी प्रदेश भित्र संञ्चालमा रहेका होमस्टेहरुलाई सत्यापन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Form Link:https://ajirkotmun.gov.np/sites/default/files/form%20only.pdf

थप जानकारीको लागिः
9865194273 (सन्जु लामिछाने - रोजगार संयोजक)

Ajirkot Rural Municipality

अजिरकोट गाउँपालिका द्वारा आयोजित “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम” साथै जिल्ला स्तरीय स्वास्थ्य...
17/05/2026

अजिरकोट गाउँपालिका द्वारा आयोजित “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम” साथै जिल्ला स्तरीय स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न। 🎊🏐
Ajirkot Rural Municipality

सार्वजनिक तथा सरकारी जग्गामा बनेका घर, टहरा तथा अतिक्रमित संरचना हटाउने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।Ajirkot Rural ...
15/05/2026

सार्वजनिक तथा सरकारी जग्गामा बनेका घर, टहरा तथा अतिक्रमित संरचना हटाउने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।
Ajirkot Rural Municipality

नर्थ फिल्ड कृषि सहकारी संस्था लि. बाट ऋण लिई ऋण चुक्ता गर्ने भाका नाघेका तपशिल बमोजिमका ऋणीहरुले २१ दिन (२०८२/०२/२१) भित...
15/05/2026

नर्थ फिल्ड कृषि सहकारी संस्था लि. बाट ऋण लिई ऋण चुक्ता गर्ने भाका नाघेका तपशिल बमोजिमका ऋणीहरुले २१ दिन (२०८२/०२/२१) भित्र सम्बन्धीत संस्थामा ऋण चुक्ता गर्ने सम्बन्धी सूचना ।

Ajirkot Rural Municipality

सूचना !    सूचना !!    सूचना !!!Ajirkot Rural Municipality
14/05/2026

सूचना ! सूचना !! सूचना !!!

Ajirkot Rural Municipality

Address

Bhachchek
Gorkha

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779856010055

Alerts

Be the first to know and let us send you an email when अजिरकोट गाँउपालिका- Ajirkot Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अजिरकोट गाँउपालिका- Ajirkot Rural Municipality:

Share