शहिद लखन गाउँपालिका, गाेरखा

  • Home
  • Nepal
  • Gorkha
  • शहिद लखन गाउँपालिका, गाेरखा

शहिद लखन गाउँपालिका, गाेरखा This is the Official page of Shahid Lakhan Rural Municipality, Ghairung, Gorkha.

निःशुल्क सीप परीक्षणमा सहभागी हुन चाहनेहरुका लागि निवेदन पेश गर्ने सम्बन्धी गण्डकी प्रदेश, शिक्षा, संस्कृती, विज्ञान प्र...
09/11/2022

निःशुल्क सीप परीक्षणमा सहभागी हुन चाहनेहरुका लागि निवेदन पेश गर्ने सम्बन्धी गण्डकी प्रदेश, शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको सूचना

Child Fund Japan को एरिया म्यानेजर अयारी होण्डा ,दुर्गा ढकाल प्रमुख इन्जिन्यर,कृष्ण शरण डंगोल कार्यक्रम संयोजक,सविना जोश...
07/11/2022

Child Fund Japan को एरिया म्यानेजर अयारी होण्डा ,दुर्गा ढकाल प्रमुख इन्जिन्यर,कृष्ण शरण डंगोल कार्यक्रम संयोजक,सविना जोशी कार्यक्रम अधिकृत,सिताराम तिवारी उपाध्यक्ष,एकीकरण नेपाल ,हरि देवकोटा कार्यकारी निर्देशकको टोलीलाई गाउँपालिका कार्यालयमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकासँगको समन्वयमा बालमैत्री विद्यालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता उक्त संस्थाले गरेको छ ।मिति २०७९।०७।२१ गते ।

07/11/2022
आज मिति २०७९।०७।२० गते शहिद लखन गाउँपालिका कार्यालयमा जिल्ला निर्वाचन कार्यालयको सहयोगमा नमूना मतदान कार्यक्रम सम्पन्न भ...
06/11/2022

आज मिति २०७९।०७।२० गते शहिद लखन गाउँपालिका कार्यालयमा जिल्ला निर्वाचन कार्यालयको सहयोगमा नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ ।भगवती हिमालय माध्यामिक विद्यालय, बतासे र हिमालय मध्यामिक विद्यालय घैरुङ्गमा अध्ययनरत विद्यार्थीहरुलाई आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको बारेमा जानकारी गरी नमूना मतदान कार्यमा सहभागी गराइएको थियो । विद्यार्थीहरुले मतदानको बारेमा जानकारी प्राप्त गरी आफ्ना अभिभावकहरुलाई जानकारी गराई मतदाता शिक्षालाई प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ ।विद्यार्थीहरु र स्थानीयबासी गरी जम्मा १५३ जना उक्त नमूना मतदानमा सहभागी रहनुभएको थियो ।जम्मा खसेको मत मध्ये प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ ६, समानुपातिक तर्फ ४ तथा प्रदेश सभा सदस्य को प्रत्यक्ष तर्फ ७ र समानुपातिक तर्फ २ मत बदर भएको थियो ।

04/11/2022
गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँग मतदाता शिक्षा सम्बन्धी कार्यक्रम २०७९।०७।१८
04/11/2022

गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँग मतदाता शिक्षा सम्बन्धी कार्यक्रम २०७९।०७।१८

मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम २०७९।०७।१७ गते ।
03/11/2022

मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम २०७९।०७।१७ गते ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को लागि शहिद लखन गाउँपालिकाभित्रका मतदान केन्द्रहरू ।
03/11/2022

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को लागि शहिद लखन गाउँपालिकाभित्रका मतदान केन्द्रहरू ।

मतदान स्थल तथा मतदाता विवरण ( जानकारीका लागि )
03/11/2022

मतदान स्थल तथा मतदाता विवरण ( जानकारीका लागि )

Address

Ghairung
Gorkha

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779851186892

Alerts

Be the first to know and let us send you an email when शहिद लखन गाउँपालिका, गाेरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शहिद लखन गाउँपालिका, गाेरखा:

Share