Takukot, Gorkha - ताकुकोट, गोरखा

  • Home
  • Nepal
  • Gorkha
  • Takukot, Gorkha - ताकुकोट, गोरखा

Takukot, Gorkha - ताकुकोट, गोरखा All updates about "Takukot", Ward No. 6, Barpak Sulikot Rural Municipality in Gorkha District, Ganda

गोर्खा जिल्ला सुलिकोट गाउँ पालिका वडा नं. ६, ताकुकोट हरेक कुरा बाट सुन्दर छ। मनोरम दृष्यले पूर्ण छ, शान्त छ, बिभिन्न जात-जाती भाषा-भाषी धर्म सकृतिले परीपूर्ण छ। यो ताकुकोटको थुम्को हुडिखोला,दरौदी, खानिखोला जराङखोलाले घेरिएको छ। मनाशलु हिमश्रिङ्गखला, धार्के लेक, रुपाकोट, शुलिकोट, मसेल जराङ, सौरपानी , सिरन डाँडा, मुच्चोक, भच्चेक, सिम्जुङ, जौबारी, नारेश्वर, कालिका मन्दिर लगायत का गोर्खा र धादिङ का अ

धिकांश भुभागको रसस्वादन गर्न सकिनछ, द्रिश्यावलोकन गर्न सकिनछ। माइभगवतिको मन्दिर , पाल्खुभिमसेन मन्दिर, कोटथोकभिमसेन मन्दिर, भालेढुङा मन्दिर, कालिका मन्दिर, चम्पावती मन्दिर, गणेश मन्दिर, अकला मन्दिर, नारायण मन्दिर, देउराली मन्दिर, ईन्द्रदेवी मन्दिर, शिवमन्दी, भन्थानमन्दिर, भुमेथान लगायको मन्दिर रहेका छन। हामीसँग यती धरै सम्पदा हुँदा हुँदै पनि पछी परेका छौं। सिमन्तक्रित बराम समुदायको मुख्य थापथलो ताकुकोट थोरै नेपालीले चिनेका छन। बिदेशिको त कुरै छैन।

Takukot is a village development committee in Gorkha District in the Gandaki Zone of northern-central Nepal. At the time of the 2011 Nepal census it had a population of 3,869 (male - 1,665 and Female - 2,204) and had 902 houses in the town.

🌾🙏ताकुकोट न्वागी मेला– २०८२मा हार्दिक निमन्त्रणा 🙏🌾श्री माईभगवती मन्दिर संरक्षण तथा सम्बर्द्धन समितिको आयोजनामायस वर्षको...
11/11/2025

🌾🙏ताकुकोट न्वागी मेला– २०८२मा हार्दिक निमन्त्रणा 🙏🌾

श्री माईभगवती मन्दिर संरक्षण तथा सम्बर्द्धन समितिको आयोजनामा
यस वर्षको ताकुकोट न्वागी मेला – २०८२
भव्य रूपमा मनाउनका लागि सम्पूर्ण दिदीबहिनी, दाजुभाइ र शुभेच्छुकहरुलाई
हार्दिक निमन्त्रणा गर्दछौं। 🌺

मिति: कार्तिक ३० गते बेलुका र मंसिर १ गते दिउँसो
स्थान: श्री माईभगवती मन्दिर परिसर, ताकुकोट, गोरखा

🎤 विशेष आकर्षणहरू

✨ चर्चित लोक दोहोरी गायिका अस्मिता ढल्लाकोटी
✨ लोकगायकहरू सागर गुरुङ, संजय गुरुङ, पवन गुरुङ
✨ गायिका पवित्रा आले,
✨ नृत्यकार सुस्मिता गुरुङ
साथै स्थानीय कलाकारहरूको मारुनी नाच, चुट्का, झ्याउरे, र विविध सांस्कृतिक प्रस्तुति

🪔 माईभगवती मन्दिरमा पूजा–अर्चना, ब्रत बस्ने, माधी बाल्ने,
न्वागी प्रसाद ग्रहण गर्ने र स्वादिष्ट परिकारहरूको आनन्द लिने अवसर पनि हुनेछ।



📍स्थान
माईभगवती मन्दिर परिसर, ताकुकोट (गोरखा)

🏛️ आयोजक
श्री माईभगवती मन्दिर संरक्षण तथा सम्बर्द्धन समिती
🤝 सहकार्य
• माईकोट नेवार गुठी
• गोरखा–ताकुकोट सेवा समाज, काठमाडौं
• बारपाक सुलिकोट गाउँपालिका
• ६ नं. वडा कार्यालय, ताकुकोट
• ५ नं वडा कार्यालय, ताकु माझलाकुरीबोट
• समृद्ध ताकु युवा समाज, काठमाडौं



आउनुहोस्, आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई एकसाथ मनाऔं।
🎊 ताकुकोट न्वागी मेला – २०८२ 🎊
तपाईंको उपस्थितिले मेलाको शोभा अझ बढाउनेछ! 🌺

🌾 ताकुकोट न्वागी मेला – २०८२ 🌾🪔 स्थान: गोरखा, ताकुकोट माईभगवती मन्दिर परिसर📅 मिति: कार्तिक ३० गते बेलुका देखि मंसिर १ गत...
06/11/2025

🌾 ताकुकोट न्वागी मेला – २०८२ 🌾

🪔 स्थान: गोरखा, ताकुकोट माईभगवती मन्दिर परिसर
📅 मिति: कार्तिक ३० गते बेलुका देखि मंसिर १ गतेसम्म

यस वर्ष पनि मौलिक सांस्कृतिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यका साथ
भव्य रूपमा ताकुकोट न्वागी मेला – २०८२ आयोजना हुँदैछ।

🎤 विशेष आकर्षणहरू:
• कार्तिक ३० गते बेलुका र मंसिर १ गते
👉 राष्ट्रिय लोकगायक–लोकगायिकाहरूको विशेष प्रस्तुति 🎶
👉 विविध सांस्कृतिक कार्यक्रमहरू 💃🕺

📢 गोरखाली दाजुभाइ तथा दिदीबहिनीहरू,
देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई
यस ऐतिहासिक तथा सांस्कृतिक मेलामा सहभागी भई
कार्यक्रमलाई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। 🙏

ताकुकोटको मौलिक सॅास्कृतिक पर्व गाईजात्रा हेर्न यहि साउन २५ गते आईतबार आउनुस् है । #गाईजात्रा  #ताकुकोट  #कोटथोक  #पाल्ख...
02/08/2025

ताकुकोटको मौलिक सॅास्कृतिक पर्व गाईजात्रा हेर्न यहि साउन २५ गते आईतबार आउनुस् है ।
#गाईजात्रा #ताकुकोट #कोटथोक #पाल्खु #भन्ज्याङ #बाहाकोट #बारपाकसुलिकोट #गोरखा

30/07/2025

बारपाक सुलिकोट गाउँपालिका गोरखा स्थायी ठेगाना भई चितवन तथा काठमाण्डौमा बसोबास गर्नुहुने लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता नविकरणको लागि घुम्ती शिविर सेवा सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना।।

गोरखा बारपाक सुलिकोट वाड नं ६ ताकुकोटमा अबस्थित श्री माईभगबती मन्दिर परिसरमा मङ्सिर ५ बेलुका न्वागी मेला र ६ गते दहि चाम...
16/11/2024

गोरखा बारपाक सुलिकोट वाड नं ६ ताकुकोटमा अबस्थित श्री माईभगबती मन्दिर परिसरमा मङ्सिर ५ बेलुका न्वागी मेला र ६ गते दहि चामल(न्वागी) खाने दिन ।🥰🙏
🎉❤️
Design credit: bonefide printing press

18/08/2024

यसरी मनाईन्छ गोरखा ताकुकोटमा गाईजात्रा

ताकुकोटको मौलिक सॅास्कृतिक पर्व गाईजात्रा हेर्न यहि भदौ ४ गते आउनुस् है । #गाईजात्रा  #ताकुकोट  #कोटथोक  #पाल्खु  #भन्ज्...
13/08/2024

ताकुकोटको मौलिक सॅास्कृतिक पर्व गाईजात्रा हेर्न यहि भदौ ४ गते आउनुस् है ।
#गाईजात्रा #ताकुकोट #कोटथोक #पाल्खु #भन्ज्याङ #बाहाकोट #बारपाकसुलिकोट #गोरखा

उहाँ किसान दाईले दही चिउरा खानु भयो कि भएन होला ?    #2007
29/06/2024

उहाँ किसान दाईले दही चिउरा खानु भयो कि भएन होला ?
#2007

SEE Result of Barpak Sulikot
27/06/2024

SEE Result of Barpak Sulikot

हाम्रो गाैरव, हाम्रो शान, हाम्रो टीम नेपाल ! हार्दिक शुभकामना ! 𝘽𝒆𝙨𝒕 𝒘𝙞𝒔𝙝𝒆𝙨 𝙏𝒆𝙖𝒎 𝑵𝙚𝒑𝙖𝒍 !
04/06/2024

हाम्रो गाैरव, हाम्रो शान, हाम्रो टीम नेपाल ! हार्दिक शुभकामना !
𝘽𝒆𝙨𝒕 𝒘𝙞𝒔𝙝𝒆𝙨 𝙏𝒆𝙖𝒎 𝑵𝙚𝒑𝙖𝒍 !

Address

Takukot
Gorkha
34009

Alerts

Be the first to know and let us send you an email when Takukot, Gorkha - ताकुकोट, गोरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Takukot, Gorkha - ताकुकोट, गोरखा:

Share