याङकोट युवा क्लब

याङकोट युवा क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from याङकोट युवा क्लब, Social service, Gorkha municipality/14, Gorkha (yangkot), Gorkha.

आबुखैरेनी गाउपालिकाबाट संचालित कक्षा ८ को नतिजामा पालिका भरिमा उच्चतम ४.० जिपिए प्राप्त गरी पालिका टपर बन्न सफल भएकोमा ह...
09/04/2026

आबुखैरेनी गाउपालिकाबाट संचालित कक्षा ८ को नतिजामा पालिका भरिमा उच्चतम ४.० जिपिए प्राप्त गरी पालिका टपर बन्न सफल भएकोमा हार्दिक बधाइ छ नानी आयुषा खत्रीलाई । घरमा उचित बातावरण मिलाउने अभिभावक लाइ पनि धन्यबाद। बर्षभरी राम्रोसंग अध्यापन गराउने ती महान शिक्षकज्यूहरू र बिद्यालय परिवारलाई बिशेष धन्यबाद। यहाँ तीन क्षेत्रको बिशेष केमेस्ट्री मिल्यो- समर्पित शिक्षक, अनुशासित बिद्यार्थी र बुझेको अभिभावक!!

धन्यबाद
याङ्कोट युवा क्लब परिवार

गोरखा नगरपालिका-१४ याङकोट निवासी याङकोट युवा क्लबका सस्थापक उपाध्यक्ष अत्यन्त शालिन युवा सामाजिक ब्यक्तित्व श्री लक्ष्मि...
21/02/2026

गोरखा नगरपालिका-१४ याङकोट निवासी याङकोट युवा क्लबका सस्थापक उपाध्यक्ष अत्यन्त शालिन युवा सामाजिक ब्यक्तित्व श्री लक्ष्मि सिलवाल ज्युलाइ बैबाहिक जिवनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
बैबाहिक जीवन सफल,सुखमय रहोस आगामी दिनको शुभकामना ब्यक्त गर्दछौ।

याङकोट युवा परिवार।

गोरखा नगरपालिका-१४ याङकोट निवासी याङकोट युवा कलबका सस्थापक उपाध्यक्ष अत्यन्त सामाजिक कार्यमा क्रियासिल,मिलनसार,सहयोगी भा...
22/12/2025

गोरखा नगरपालिका-१४ याङकोट निवासी याङकोट युवा कलबका सस्थापक उपाध्यक्ष अत्यन्त सामाजिक कार्यमा क्रियासिल,मिलनसार,सहयोगी भावना भएका महिला युवा ब्यक्तित्व श्री Laxmi Silwal ज्युलाइ जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
साथै
तपाइ लगाएत पारिवारिक जिवनशैली हर्ष,उल्लास एबम सुखमय,सु-स्वास्थ्य,दिर्घायु एबम उत्तर-उत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछौ।🙏

याङकोट युवा कलब परिवार्🙏

27/11/2025

सूचना! सुचना !! सूचना !!!

गोरखा नगरपालिका स्वास्थ्य शाखाको आयोजना, गोरखा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोरखाको को प्राविधिक सहयोगमा तपशिल मिति, स्थान र समयमा आँखा जाँच कार्यक्रम हुने भएकोले सम्पुर्ण वडा बासीहरुलाइ आँखा जाँच गरी मौकाको फाईदा उठाउनुहुन अनुरोध गर्दछौ ।

निःशल्क आँखा जाँच
निःशल्क औषधी बितरण
निःशुल्क मोतिबिन्द शल्यक्रिया (गोरखा लायन्स आँखा सेवा केन्द्रमा).

तपशिल
मितिः २०८२ मंसिर १६ गते, मंगलबार
स्थानः सिम्ले शहरी स्वास्थ्य केन्द्र, सिमलेफाँट ,
गो. न .पा.-१३
समयः बिहान ११:१० बजे.

25/11/2025

विधुत सेवा अवरुध हुने सम्बन्धमा अत्यन्त जरुरी सुचना!!!

मुग्लिङ् - पोखरा सडक विस्तार आयोजना अन्तर्गत आँबुखैरेनि (३३/११ के.भि.) सबस्टेशन देखि मार्किचौक सबस्टेशनसम्म ३३ के.भि. लाईन तान्नको लागि तपशिल बमोजिमको मिति र समयमा सत्रसय फिडर सटडाउन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।
प्रभावित स्थानहरु: ढापटार , बगुवा, गोरखा- याङकोट लगायतका स्थानहरु।
तपशिल
१. मिति २०८२/०८/०९ गते मंगलबार - २०८२/०८/१३ गते शनिवार सम्म
२. समय: विहान १०:०० - ५:०० बजे सम्म।
पुनश्चः निर्धारित समय भन्दा अगावै कार्य सम्पन्न भएमा सोही बमोजिम विधुत सेवा सुचारु हुन सक्नेछ।

स्रोत:-मेरो साथी एफ.एम

24/11/2025

तपाईं जति शान्त हुनुहुन्छ, त्यति नै स्पष्ट सोच्न हुनुहुन्छ ।
शुभबिहानी

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सम्पन्न आँबुखैरेनी गाउँपालिकाको सातौं राष्ट्रपति रनिङशि...
18/11/2025

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सम्पन्न आँबुखैरेनी गाउँपालिकाको सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गोरखा नगरपालीका- १४,याङकोटका भाइबहिनी हरुले उच्च मेहेनत र सम्बन्धित बिधालयबाट सिकाइ र तालिम पाएर उच्च स्थान हासिल गरि आफ्नो,बिधालयको साथै गाउँको नाम राख्न सफल हुनुभएकोमा भाइबहिनिहरुलाई याङकोट युवा क्लबको तर्फबाट हार्दिक बधाइ ब्यत्त गर्दछौ ।

आगामी जिल्ला स्तरीय खेल प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्नुहोस भन्ने शुभकामना व्यक्त गर्दछौ ।

याङ्कोट युवा क्लब
गोरखा नगरपालिका -१४,गोरखा

14/04/2025

🙏🌹हार्दिक शुभकामना 🌹🙏
नववर्ष २०८२ काे उपलक्ष्यमा याङ्कोट युवा क्लबका सम्पूर्ण सदस्य, सल्लाहकार, स्वदेश तथा विदेशमा रहनुहुने बुबा, आमा,दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति एवम् समृद्धिकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

दिपेन्द्र उप्रेती
अध्यक्ष
याङकोट युवा क्लब परिवार
गो.न.पा.-१४,गोरखा

04/04/2025

बधाई छ वार्ड नं १४ का खेलाडी साथीहरूलाई ।

गोरखा नगरपालिका-१४ याङकोट निवासी गोरखा नगरपालिका-१४ का बर्तमान वडा-अध्यक्ष अत्यन्त सहयोगी भावना भएका समाजसेवी एबम बौद्धि...
23/02/2025

गोरखा नगरपालिका-१४ याङकोट निवासी गोरखा नगरपालिका-१४ का बर्तमान वडा-अध्यक्ष अत्यन्त सहयोगी भावना भएका समाजसेवी एबम बौद्धिक ब्यक्तित्व युवा बर्ग प्रती उत्साह दिनु हुने सम्मानिय ब्यक्तित्व श्री गोपाल बहादुर थापा ज्युलाइ जन्म दिनको असिमित शुभकामना ब्यक्त गर्दछौ।🎉

साथसाथै तपाइको कार्यकालमा बिकासले अत्यन्त फड्को मारुन तपाइको बिकास प्रतिको लगाभले अझ थप हौसला बढ्दै जाउन युवाहरुको बिश्वास कहिले नमरुन र आगमी यात्रा सफल र सुखदाए रहोस तपाइको सु-स्वास्थ्य,दिर्घायु एबम उत्तर-उत्तर प्रगतिको कामना गर्दछौ।🙏

याङकोट युवा परिवार
गोरखा नगरपालिका-१४ याङकोट गोरखा।

गोरखा नगरपालिका-१४ याङकोट निवासी याङकोट युवा कलबका सस्थापक उपाध्यक्ष,याङकोट बाल कलबका निवर्तमान अध्यक्ष एबम सल्लाहकार एब...
22/12/2024

गोरखा नगरपालिका-१४ याङकोट निवासी याङकोट युवा कलबका सस्थापक उपाध्यक्ष,याङकोट बाल कलबका निवर्तमान अध्यक्ष एबम सल्लाहकार एबम आबुखैरेनी लियो क्लबका सदस्य यसै पेजका एडमिन अत्यन्त सामाजिक कार्यमा क्रियासिल,मिलनसार,सहयोगी भावना भएका महिला युवा ब्यक्तित्व श्री Laxmi Silwal ज्युलाइ जन्म दिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

तपाइ लगाएत पारिवारिक जिवनशैली हर्ष,उल्लास एबम सुखमय,सु-स्वास्थ्य,दिर्घायु एबम उत्तर-उत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछौ।🙏

याङकोट युवा कलब
गोरखा नगरपालिका-१४ याङकोट गोरखा।

Address

Gorkha Municipality/14, Gorkha (yangkot)
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when याङकोट युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category