गण्डकी गाउँपालिका - Gandaki Rural Municipality

  • Home
  • Nepal
  • Gorkha
  • गण्डकी गाउँपालिका - Gandaki Rural Municipality

गण्डकी गाउँपालिका - Gandaki Rural Municipality गण्डकी गाउँपालिका गोरखाको आधिकारीक फेसबुक पेज
(Official page)
(1)

26/05/2026

Local Level Revenue Portal (स्थानीय तह राजस्व पोर्टल) बाट राजस्व भुक्तानी गर्ने प्रक्रिया !!

मिति २०८३/०२/०५ देखि २०८३/०२/११ गते सम्म गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत गण्डकी गाउँपालिक...
26/05/2026

मिति २०८३/०२/०५ देखि २०८३/०२/११ गते सम्म गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत गण्डकी गाउँपालिका उद्यम विकास शाखाद्वारा आयोजित व्यावसायिक कुखुरा पालन तालिम वडा सदस्य श्री फूलमाया नेपाली सिर्मलज्यूको अध्यक्षतामा वडा नं. २, ताङ्लीचोकमा सफलतापूर्वक सम्पन्न भएको छ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना !!तेस्रो पटक सूचना प्रकाशित मिति:२०८३/०२/११ गते।।
25/05/2026

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना !!
तेस्रो पटक सूचना प्रकाशित मिति:२०८३/०२/११ गते।।

बार्षिक कार्ययोजना पेश गर्ने सम्बन्धी सूचना !!सूचना प्रकाशित मिति:२०८३/०२/०८ गते।।
22/05/2026

बार्षिक कार्ययोजना पेश गर्ने सम्बन्धी सूचना !!
सूचना प्रकाशित मिति:२०८३/०२/०८ गते।।

निर्धारित समय भित्र कार्य सम्पन्न गर्ने सम्बन्धमा ।।सूचना प्रकाशित मिति:२०८३/०२/०८ गते।
22/05/2026

निर्धारित समय भित्र कार्य सम्पन्न गर्ने सम्बन्धमा ।।
सूचना प्रकाशित मिति:२०८३/०२/०८ गते।

आज मिति २०८३/०२/०६ गतेका दिन गण्डकी गाउँपालिका गाउँ कार्यपालिकाको आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम, योजना तथा बजेट तर...
20/05/2026

आज मिति २०८३/०२/०६ गतेका दिन गण्डकी गाउँपालिका गाउँ कार्यपालिकाको आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम, योजना तथा बजेट तर्जुमाका लागि गाउँपालिकामा क्रियाशील राजनैतिक दलका प्रतिनिधिज्यूहरूसँग आवश्यक सल्लाह, सुझाव तथा अन्तरक्रिया कार्यक्रम गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिना ‘साकार’ ज्युको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।

गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत पशुपालन प्रवर्द्धन कार्यक्रमबाट २५% लागत साझेदारीमा घा...
19/05/2026

गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत पशुपालन प्रवर्द्धन कार्यक्रमबाट २५% लागत साझेदारीमा घाँस काट्ने मेसिन वितरणका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।

प्रथम पटक प्रकाशित मितिः २०८३/०२/०५ गते ।।

गण्डकी प्रदेश विशेष अनुदान अन्तर्गत गरिबी निवारणका लागि पशुपालन सुधार तथा व्यवस्थापन कार्यक्रमबाट २५% लागत साझेदारीमा गो...
19/05/2026

गण्डकी प्रदेश विशेष अनुदान अन्तर्गत गरिबी निवारणका लागि पशुपालन सुधार तथा व्यवस्थापन कार्यक्रमबाट २५% लागत साझेदारीमा गोठ तथा खोर सुधार कार्यक्रम सम्बन्धी सूचना।

प्रथम पटक प्रकाशित मितिः २०८३/०२/०५ गते ।।

खाध्यान्न सामाग्रीको दररेट पेश गर्ने सम्बन्धी सूचना !!
18/05/2026

खाध्यान्न सामाग्रीको दररेट पेश गर्ने सम्बन्धी सूचना !!

दरभाउ पत्र पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना !!प्रथम पटक सूचना प्रकाशित मिति:२०८३/०२/०१
15/05/2026

दरभाउ पत्र पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना !!
प्रथम पटक सूचना प्रकाशित मिति:२०८३/०२/०१

आज मिति २०८३/०२/०१ गतेका दिन धौलागिरी गाउँपालिकाबाट बढुवा भई यस गण्डकी गाउँपालिका मा आउनुभएका ना.प्रा.स. श्री रोहन रावत ...
15/05/2026

आज मिति २०८३/०२/०१ गतेका दिन धौलागिरी गाउँपालिकाबाट बढुवा भई यस गण्डकी गाउँपालिका मा आउनुभएका ना.प्रा.स. श्री रोहन रावत ज्यूलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ।

Address

Bantar
Gorkha
VM2F+W67

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779856010976

Alerts

Be the first to know and let us send you an email when गण्डकी गाउँपालिका - Gandaki Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गण्डकी गाउँपालिका - Gandaki Rural Municipality:

Share