शहिद लखन गाउँपालिका वडा नं. ८

  • Home
  • Nepal
  • Gorkha
  • शहिद लखन गाउँपालिका वडा नं. ८

शहिद लखन गाउँपालिका वडा नं. ८ गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा ?

७२ औं प्रजातन्त्र दिवसको पावन अवसरमा प्रजातन्त्र प्राप्तीका लागी बलिदान दिने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर...
19/02/2022

७२ औं प्रजातन्त्र दिवसको पावन अवसरमा प्रजातन्त्र प्राप्तीका लागी बलिदान दिने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै प्रजातन्त्रको रक्षाको लागी सदैव लाग्न समेत आग्रह गर्दछु । जय नेपाल
काशिनाथ अम्गाई
वडा अध्यक्ष
सहिद लखन गा.पा. ८ गोर्खा
नेपाली काँग्रेस पार्टी सभापती, सहिद लखन गा.पा, गोर्खा

सबैलाई सरस्वती पुजाको मंगलमय शुभकामना । काशिनाथ अम्गाईवडा अध्यक्षसहिदलखन गाउँपालिका वडा नं. ८, गोरखा पार्टी सभापति नेपाल...
06/02/2022

सबैलाई सरस्वती पुजाको मंगलमय शुभकामना ।
काशिनाथ अम्गाई
वडा अध्यक्ष
सहिदलखन गाउँपालिका वडा नं. ८, गोरखा
पार्टी सभापति
नेपाली काँग्रेस
सहिद लखन गाउँपालिका गोरखा

माघे संक्रान्तिको शुभकामना
15/01/2022

माघे संक्रान्तिको शुभकामना

10/11/2021
13/10/2021

हिन्दुहरुको महान पर्व बिजयादशमीको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै १४ औं महाधिवेशन तर्फ उन्मुख नेपाली काँग्रेसको यात्रा सुन्दर र सफल भविष्य तफै अगाडी बढोस् । बडादशैसंगै महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।

संबिधान दिवसको शुभकामना
19/09/2021

संबिधान दिवसको शुभकामना

विश्वकर्मा पुजाको शुभकामना
17/09/2021

विश्वकर्मा पुजाको शुभकामना

शहिद लखन गाउपालीका वडा-८ बुङकोट बासी आदरणीय बुबा-आमा,दाजु-भाई एवं दिदि-बहिनीहरु नेपाल सरकार राष्ट्रिय योजना आयोज केन्द्र...
16/09/2021

शहिद लखन गाउपालीका वडा-८ बुङकोट बासी आदरणीय बुबा-आमा,दाजु-भाई एवं दिदि-बहिनीहरु नेपाल सरकार राष्ट्रिय योजना आयोज केन्द्रिय तथ्याङ बिभाग राष्ट्रिय जनगणना २०७८ कार्यक्रम अनुसार तपाईहरुको घर-घरमा घर तथा घर परिवार सुचिकरण बिबरण संकल गर्नको लागी सुपरिबेक्षक आउनु भएकोले सत्य-तथ्य जानकारी गराई सहयोग गरि दिन हार्दिक अनुरोध गर्दछु।

सूचना!सूचना!!सूचना!!!
15/09/2021

सूचना!सूचना!!सूचना!!!

Happy Teej
09/09/2021

Happy Teej

Address

Bunkot Gorkha
Gorkha
00977

Alerts

Be the first to know and let us send you an email when शहिद लखन गाउँपालिका वडा नं. ८ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शहिद लखन गाउँपालिका वडा नं. ८:

Share