Malpot Gorkha

Malpot Gorkha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Malpot Gorkha, Government Official, https://maps. app. goo. gl/P2KsSsKqbGtha9XY 7, Gorkha.

It's a office for public services under

Government Of Nepal

Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Department of Land Management and Archive

Babarmahal, Kathmandu

परिपत्र
24/04/2026

परिपत्र

अब कार्यालय समय ९ बजे देखि ५ बजे सम्म...
05/04/2026

अब कार्यालय समय ९ बजे देखि ५ बजे सम्म...

सूचना सूचना सूचना
18/03/2026

सूचना सूचना सूचना

17/12/2025

सर्भरसम्बन्धी प्राविधिक समस्याका कारण PAM तथा LRIMS प्रणालीमा नियमित कार्य सञ्चालन गर्न कठिनाइ पैदा भएको छ, जसको प्रत्यक्ष प्रभाव सेवाग्राहीहरूमा परेको देखिन्छ। यस्ता प्राविधिक अवरोधहरूको वास्तविकता नबुझिँदा सेवाग्राहीहरूको असन्तुष्टि र आक्रोश कर्मचारीतर्फ भइरहेको छ।

यस्तो समस्या पटक–पटक दोहोरिँदै आएको हुँदा सम्बन्धित विभागले आवश्यक र दीर्घकालीन समाधानका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता छ। साथै, कर्मचारी तहबाट पनि यस विषयमा औपचारिक रूपमा आवाज उठाई, स्थायी सुधार उपायका लागि ध्यानाकर्षण गराउनु अपरिहार्य भएको छ।

शूभकामना
28/09/2025

शूभकामना

यस सूचनामा उल्लेख गरिएको अनुसूची-१६ कार्यालयको आधिकारिक वेबसाइट https://gorkha.dolma.gpv.np मार्फत डाउनलोड गर्न सक्नुहुन...
17/07/2025

यस सूचनामा उल्लेख गरिएको अनुसूची-१६ कार्यालयको आधिकारिक वेबसाइट https://gorkha.dolma.gpv.np मार्फत डाउनलोड गर्न सक्नुहुनेछ ।

03/07/2025

कार्यालय कोड र अनुसुची परिवर्तन भएको सूचना
मिति २०८२/०३/१८ को भू सेवा नविकरण सूचनामा कार्यालय कोड गलत टाईप हुन गएको ले कार्यालय कोड नं ३६६०१३६०१ र अनुसुची-१९ भएको सम्वन्धित सवैमा सूचित गरिन्छ ।।

श्री सम्पूर्ण स्थानीय तहहरू,यस मालपोत कार्यालय मातहतका सम्पूर्ण स्थानीय तहहरूमा पत्र पठाइएको व्यहोरा जानकारी गराउँदै  । ...
24/06/2025

श्री सम्पूर्ण स्थानीय तहहरू,
यस मालपोत कार्यालय मातहतका सम्पूर्ण स्थानीय तहहरूमा पत्र पठाइएको व्यहोरा जानकारी गराउँदै । मेल मार्फत प्राप्त नभएको भए यहि पेज मार्फत वुझि कार्य अघि बढ्नु हुन अनुरोध छ ।
- मालपोत कार्यालय गोरखा ।

17/06/2025
18/03/2025

आदरणीय भू-सेवा संचालक तथा सेवाग्राही महानुभाव "भूमि प्रशासन निर्देशिका २०८१" लागु भई तुरुन्त कार्यान्वय गर्न हुन भनि भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट पत्र प्राप्त हुन आएको हुँदा यस सम्बन्धित फाइल हाम्रो आधिकारीक वेबसाईटको डाउनलोड भित्र रहेको निर्देशिका सेक्सनमा गई हेर्न र डाउनलोड गर्न सक्नु हुनेछ । साथै तल रहेको लिकंमा क्लिक गरेर हेर्न सक्नुहुन्छ ।।

लोक सेवा आयोग पोखरा वाट स्थायी नियुक्तिको लागि सिफारिस भई आउनु भएका ना.सु. श्री हिरालाल साह सरको स्वागत कार्यक्रम।।
28/01/2025

लोक सेवा आयोग पोखरा वाट स्थायी नियुक्तिको लागि सिफारिस भई आउनु भएका ना.सु. श्री हिरालाल साह सरको स्वागत कार्यक्रम।।

Address

Https://maps. App. Goo. Gl/P2KsSsKqbGtha9XY 7
Gorkha
HTTPS://MAPS.APP.GOO.GL/P2KSSSKQBGTHA9XY7

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97764420201

Alerts

Be the first to know and let us send you an email when Malpot Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Malpot Gorkha:

Share