Land Administration Gorkha

Land Administration Gorkha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Land Administration Gorkha, Government Official, https://maps. app. goo. gl/P2KsSsKqbGtha9XY 7, Gorkha.

It's a office for public services under

Government Of Nepal

Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Department of Land Management and Archive

Babarmahal, Kathmandu

भू-सेवा केन्द्र नविकरण सम्बन्धी सूचना
30/06/2026

भू-सेवा केन्द्र नविकरण सम्बन्धी सूचना

24/06/2026

हजुरहरुलाई अनलाईन रोक्का/ फुकुवा सेवा कस्तो लाग्दैछ ?

12/06/2026

आदरणीय सेवाग्राही महानुभावहरू रोक्का फुक्का सम्बन्धी कार्य अनलाइन प्रणालीबाट हुने प्रावधान सुरु भइसकेको हुँदा हजुरहरुले आफ्नो जग्गा तथा जग्गाधनी सम्बन्धी विवरण अध्यावधिक गर्नु भएको छैन भनि अध्यावधिकको लागि कार्यालयमा सम्पर्क गर्नुहोला। धन्यवाद।

07/05/2026
परिपत्र
24/04/2026

परिपत्र

अब कार्यालय समय ९ बजे देखि ५ बजे सम्म...
05/04/2026

अब कार्यालय समय ९ बजे देखि ५ बजे सम्म...

सूचना सूचना सूचना
18/03/2026

सूचना सूचना सूचना

17/12/2025

सर्भरसम्बन्धी प्राविधिक समस्याका कारण PAM तथा LRIMS प्रणालीमा नियमित कार्य सञ्चालन गर्न कठिनाइ पैदा भएको छ, जसको प्रत्यक्ष प्रभाव सेवाग्राहीहरूमा परेको देखिन्छ। यस्ता प्राविधिक अवरोधहरूको वास्तविकता नबुझिँदा सेवाग्राहीहरूको असन्तुष्टि र आक्रोश कर्मचारीतर्फ भइरहेको छ।

यस्तो समस्या पटक–पटक दोहोरिँदै आएको हुँदा सम्बन्धित विभागले आवश्यक र दीर्घकालीन समाधानका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता छ। साथै, कर्मचारी तहबाट पनि यस विषयमा औपचारिक रूपमा आवाज उठाई, स्थायी सुधार उपायका लागि ध्यानाकर्षण गराउनु अपरिहार्य भएको छ।

Address

Https://maps. App. Goo. Gl/P2KsSsKqbGtha9XY 7
Gorkha
HTTPS://MAPS.APP.GOO.GL/P2KSSSKQBGTHA9XY7

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97764420201

Alerts

Be the first to know and let us send you an email when Land Administration Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Land Administration Gorkha:

Shortcuts

Share