06/09/2026
ग्रिन आर्मीको दर्ता खारेज, गतिविधिमा प्रतिबन्ध
भोटेकोशी–त्रिशूली बाढीपछि सैन्य पोशाकमा देखिएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज भएको उच्च सैनिक स्रोतले जनाएको छ। दर्ता खारेजीसँगै संस्थाका गतिविधिमा स्वतः प्रतिबन्ध लागेको छ।
स्रोत: देशसञ्चार