पुष्प विकास केन्द्र

पुष्प विकास केन्द्र पुष्प विकास केन्द्र, गोदावरी, ललितपुर

प्लाष्टिकजन्य कृत्रिम फूलहरुको बिक्री वितरण तथा प्रयोगमा नेपाल सरकारबाट नै प्रतिबन्ध लगाईएको हुँदा स्वदेशमा नै उत्पादित ...
28/10/2024

प्लाष्टिकजन्य कृत्रिम फूलहरुको बिक्री वितरण तथा प्रयोगमा नेपाल सरकारबाट नै प्रतिबन्ध लगाईएको हुँदा स्वदेशमा नै उत्पादित सयपत्री/मखमली/ गोदावरी लगाएतका फूलहरुको प्रयोग गरौं, नेपाली उत्पादनलाई प्रवर्द्धन गरौं ।

विभिन्र सरकारी कार्यालयहरुका बगैंचा व्यवस्थापन कार्यमा संलग्न कार्यालय सहयोगीस्तरका कर्मचारीहरुको क्षमता अभिवृद्धिको लाग...
27/02/2024

विभिन्र सरकारी कार्यालयहरुका बगैंचा व्यवस्थापन कार्यमा संलग्न कार्यालय सहयोगीस्तरका कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि मिति २०८० फाल्गुण ८ देखि १० गतेसम्म संचालित तालिमका झलकहरु

एकै बर्षमा फल्ने चिउरीका कलमी बिरूवाहरू पुष्प विकास केन्द्र, गोदावरीमा उपलब्ध छ । ब्यवसायिक बगैंचा स्थापना गर्न चाहने तथ...
19/12/2022

एकै बर्षमा फल्ने चिउरीका कलमी बिरूवाहरू पुष्प विकास केन्द्र, गोदावरीमा उपलब्ध छ । ब्यवसायिक बगैंचा स्थापना गर्न चाहने तथा यसको खेती प्रविधि विकास गर्ने केन्द्रको कार्यक्रमलाइ सहयोग गर्न तत्पर संघ संस्था तथा कृषकहरूको लागि प्राथमिकताका साथ आगामी असारदेखि बिरूवा बिक्री वितरण गरिनेछ ।

03/11/2022

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) ...

10/10/2022
साझेदार संस्थाहरू छनाैट गरिएको सूचना
04/01/2022

साझेदार संस्थाहरू छनाैट गरिएको सूचना

नेपाली र अंग्रेजी भाषामा लेखिएको यो पुस्तक अब पुष्प विकास केन्द्रको वेभसाइट https://fdc.bagamati.gov.np/ बाट डाउनलोड गरे...
06/09/2021

नेपाली र अंग्रेजी भाषामा लेखिएको यो पुस्तक अब पुष्प विकास केन्द्रको वेभसाइट https://fdc.bagamati.gov.np/ बाट डाउनलोड गरेर प्राप्त गर्न सक्नु हुनेछ । पुस्तक पढेर सुझाव सल्लाह दिनु हुनेछ भन्ने आशा लिएका छौं ।

Address

Godawari

Alerts

Be the first to know and let us send you an email when पुष्प विकास केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to पुष्प विकास केन्द्र:

Share