स्वास्थ्य कार्यालय, दाङ

  • Home
  • Nepal
  • Ghorai
  • स्वास्थ्य कार्यालय, दाङ

स्वास्थ्य कार्यालय, दाङ Major Public Health unit to support preventive, promotive, and curative health services in the District !

जिल्ला जनस्वास्थ्य कार्यालय, दाङ जिल्लामा स्वास्थ्यको प्रमुख प्राविधिक र प्रशासनिक एकाइ हो। जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा विभिन्न स्वास्थ्य संस्था मार्फत निवारक र उपचारात्मक स्वास्थ्य सेवाको उचित व्यवस्थापन सुनिश्चित गर्दछ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम कार्तिक २० र २१ गते सञ्चालन हुने सम्बन्धी सुचना ।
06/10/2025

राष्ट्रिय भिटामिन ए कार्यक्रम कार्तिक २० र २१ गते सञ्चालन हुने सम्बन्धी सुचना ।

आउदै गरेको बडादशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा स्वास्थ्य कार्यालय, दाङको तर्फबाट सम्पूर्ण नेपाली नागरिक, सेवाग्राह...
25/09/2025

आउदै गरेको बडादशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा स्वास्थ्य कार्यालय, दाङको तर्फबाट सम्पूर्ण नेपाली नागरिक, सेवाग्राही, सरोकारवाला तथा शुभेच्छुक महानुभावहरूप्रति हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौं।

यी पर्वहरूले सबैमा आपसी सद्भाव, एकता र सहयोगको भावना जागृत गरून् साथै सुख, शान्ति, समृद्धि तथा प्रगतिका लागि प्रेरणादायी बनून् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

सर्पले टोकिहालेमा के गर्ने ?...
25/06/2025

सर्पले टोकिहालेमा के गर्ने ?...

एम्बुलेन्स संचालन अनुमति लिने सम्बन्धी सूचना।
25/06/2025

एम्बुलेन्स संचालन अनुमति लिने सम्बन्धी सूचना।

01/05/2025

स्वास्थ्य कार्यालयले गरेको स्क्रिनिङमा १० वटै स्थानीय तहका १३ स्वास्थ्य संस्थाका दुई हजार सात सय ९६ को परीक्षण ग...

औलो (मलेरिया) सम्बन्धी जानकारी!
25/04/2025

औलो (मलेरिया) सम्बन्धी जानकारी!

घोराही उपमहानगर पालिकाको आयोजनामा वडा नं ११ शहरी स्वास्थ्य केन्द्र, शिवपुरमा सुनौला हजार दिनका आमाहरुलाइ पोषण सम्बधी अभि...
20/04/2025

घोराही उपमहानगर पालिकाको आयोजनामा वडा नं ११ शहरी स्वास्थ्य केन्द्र, शिवपुरमा सुनौला हजार दिनका आमाहरुलाइ पोषण सम्बधी अभिमुखिकरण कार्यक्रममा सहजीकरण गर्नुहुदै स्वास्थ्य कार्यालय, दाङ का प्रमुख श्री किशोर कुमार आचार्य ज्यु, संस्था प्रमुख श्री ललित बुढाथोकि ज्यु र अ न मि श्री संगिता बस्नेत ज्यु।

20/04/2025
जमजुङ जिल्लामा ८ ओटा एम्बुलेन्सको सन्चालन अनुमति खारेज ।
17/04/2025

जमजुङ जिल्लामा ८ ओटा एम्बुलेन्सको सन्चालन अनुमति खारेज ।

16/04/2025

भिटामिन् 'ए' तथा जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सम्बन्धि संदेश l

चट्याङबाट जोगिन के गर्ने, के नगर्ने ?
16/04/2025

चट्याङबाट जोगिन के गर्ने, के नगर्ने ?

भिटामिन 'ए', जुकाको औषधि र बालभिटा खुवाउने सम्बन्धि जनचेतनामूलक जानकारी l
15/04/2025

भिटामिन 'ए', जुकाको औषधि र बालभिटा खुवाउने सम्बन्धि जनचेतनामूलक जानकारी l

Address

Dang
Ghorai

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य कार्यालय, दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to स्वास्थ्य कार्यालय, दाङ:

Share