LEO-Club of Rapti Engineering

LEO-Club of Rapti Engineering EMPOWERING ONENESS

Admission Open!!!Our Programs:✅ Bachelor of Computer Engineering (BE-Computer)✅ Bachelor of Civil Engineering (BE-Civil)...
15/07/2026

Admission Open!!!
Our Programs:
✅ Bachelor of Computer Engineering (BE-Computer)
✅ Bachelor of Civil Engineering (BE-Civil)
✅ Bachelor of Business Administration (BBA)
✅ Bachelor of Computer Application (BCA)
For More Details :
Rapti Engineering College
Ghorahi -16, Dang
Contact 082-562601, 9851232328, 9857831684, 9857835990, 9857830270
Website: rec.edu.np Email: [email protected]

राप्ती इञ्जिनियरिङ कलेजमा आईटी क्लब पुनःगठन२०८३ साल असार २६ गते आईटी क्लब अफ राप्ती इन्जिनियरिङ कलेजको पुनःगठन गरिएको छ ...
10/07/2026

राप्ती इञ्जिनियरिङ कलेजमा आईटी क्लब पुनःगठन
२०८३ साल असार २६ गते आईटी क्लब अफ राप्ती इन्जिनियरिङ कलेजको पुनःगठन गरिएको छ । राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल श्री रेशम गिरीले नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्नुभएको थियो ।
सूचना प्रविधिको क्षेत्रमा विद्यार्थीहरुको नेतृत्व क्षमता, प्राविधिक दक्षता, नवप्रवर्तन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लबलाई पुनःगठन गरिएको हो । कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
नयाँ कार्यसमितिका पदाधिकारीहरूमा अध्यक्षता ज्योति शर्मा, उपाध्यक्ष सृजना सुबेदी, सचिव एलिजा थापा, कोषाध्यक्ष एन्जेलिना डाँगी, सह—कोषाध्यक्ष विबेक चालाउने, पिआर लिड समिर थापा, टेक लिड रिया के.सी., कार्यक्रम इनचार्जमा धिरेश कुमार र पवित्रा गिरी रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा सन्तोष घर्ती, आयुष परियार, बिमला ओली, नवराज सुबेदी, मानिषा नेपाली, कमला के.सी., आशिष कोइराला र बिबेक चौधरी चयन हुनुभएको छ । साथै पुनःगठित कार्यसमितिमा Central Executive Lead मा सन्देश आचार्य छनोट हुनुभएको हो ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल रेशम गिरीले सूचना प्रविधिको क्षेत्रमा विद्यार्थीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा व्यवहारिक सिकाइलाई प्रवद्र्धन गर्न आईटी क्लबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । गिरीले आगामी दिनमा तालिम, सेमिनार, कार्यशाला, ह्याकाथन, प्राविधिक प्रतियोगिता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरूलाई प्रविधिमैत्री वातावरण उपलब्ध गराइने बताउनु भएको थियो ।
नवनिर्वाचित पदाधिकारीहरूले पनि क्लबलाई अझ सक्रिय, सिर्जनशील र परिणाममुखी बनाउँदै विद्यार्थीहरूको प्राविधिक तथा नेतृत्व क्षमताको विकासमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा शैक्षिक सत्र २०८३/०८४ मा तपशिलमा उल्लेखित कार्यक्रमहरुमा केहि सिट खाली रहेकोले पढ्न...
08/07/2026

राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा शैक्षिक सत्र २०८३/०८४ मा तपशिलमा उल्लेखित कार्यक्रमहरुमा केहि सिट खाली रहेकोले पढ्न इच्छुक विद्यार्थीहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
कलेजमा संचालित कार्यक्रमहरुः
✅ डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ (३ बर्षे)
✅ प्रि–डिप्लोमा इन सर्भे (अमिन) इञ्जिनियरिङ (१८ महिने)
👉 विस्तृत जानकारीको लागि
☎️सम्पर्क नं. : ९८५७८३१६८४, ९८५७८३५९९०, ९८५७८३०२७०, ९८५१२३२३२८, ९८५७८३७२५५

Admission Open !!!Our Programs:✅ Bachelor of Computer Engineering (BE-Computer)✅ Bachelor of Civil Engineering (BE-Civil...
06/07/2026

Admission Open !!!
Our Programs:
✅ Bachelor of Computer Engineering (BE-Computer)
✅ Bachelor of Civil Engineering (BE-Civil)
✅ Bachelor of Business Administration (BBA)
✅ Bachelor of Computer Application (BCA)
For More Details :
Rapti Engineering College
Ghorahi -16, Dang
Contact 082-562601, 9851232328, 9857831684, 9857835990, 9857830270

07/05/2026

🙏
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १३ बस्ने २२ वर्षिय संदीप चौधरी अहिले गम्भीर रक्त क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन्, सानो उमेरमै यस्तो पीडा सहनु परिरहेको अवस्था निकै दुःखद छ।

उहाँलाई उपचारका लागि सुरुमा सिटी अस्पताल तुलसीपुर लगिएको थियो र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं को वीर अस्पतालमा रिफर गरिएको छ।

तर दुर्भाग्यवश आर्थिक अवस्था कमजोर भएका कारण अपरेशन, औषधि तथा उपचार खर्च व्यवस्थापन गर्न नसकी अहिले मृत्युसँग संघर्ष गरिरहेका छ्न एक परिवार आफ्नो छोरा बचाउन चाहन्छ, तर आर्थिक अभावले गर्दा उपचार अगाडि बढाउन सकिरहेको छैन।

यस कठिन परिस्थितिमा हामी सबैले मानवताको नाताले सानो सहयोग गर्यौँ भने एउटा जीवन बचाउन सम्भव हुन सक्छ र तपाईंको सानो सहयोगले एउटा जीवन फर्किन सक्छ।🙏

सहयोगका लागि:

(पीडितको आफन्त को खाता):

Global IME Bank
नाम: Amrita Chaudhary
खाता नंबर: 05707010191722
सम्पर्क: 9746415100

Registration Open for 2nd CouncilLeo District Council 325 N Nepal
12/01/2026

Registration Open for 2nd Council
Leo District Council 325 N Nepal

लियो बहु–जिल्ला ३२५ का सम्मानित अध्यक्ष  Leo Sajan Bhandari   ज्युलाई जन्मदिनको हार्दिक तथा अनन्त शुभकामना !आगामी दिनहरू...
25/11/2025

लियो बहु–जिल्ला ३२५ का सम्मानित अध्यक्ष Leo Sajan Bhandari ज्युलाई जन्मदिनको हार्दिक तथा अनन्त शुभकामना !
आगामी दिनहरूमा हरेक क्षेत्रमा अझ ठूलो सफलता, उन्नति र प्रगतिका लागि शुभकामना।
जन्मदिनको धेरै–धेरै शुभकामना 🎉🎈

राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा दाङ जिल्लामा रहेका +2 Science र Management कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु विच पाँ...
25/11/2025

राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा दाङ जिल्लामा रहेका +2 Science र Management कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु विच पाँचौ संस्करणको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुन गईरहेकोले एक जना छात्रा सहित ५ जनालाई तपशिलको मिति, समय र स्थानमा सहभागी गराई दिनुहुन स्कुल तथा कलेजहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।

🎉🙏 विजया दशमी २०८२ को हार्दिक मंगलकामना 🙏🎉सद्भाव, सहिष्णुता र भाइचाराको महान पर्व बडादशैं ले सबैमा खुशी, स्वास्थ्य र समृ...
02/10/2025

🎉🙏 विजया दशमी २०८२ को हार्दिक मंगलकामना 🙏🎉

सद्भाव, सहिष्णुता र भाइचाराको महान पर्व बडादशैं ले सबैमा खुशी, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस विशेष अवसरमा सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समर्थकहरूमा हार्दिक मंगलकामना।

क्षेत्र ३ अध्यक्ष – लियो जिल्ला परिषद् ३२५ एन नेपाल
पूर्व अध्यक्ष – लायन वर्ष २०२३–२०२५
– लियो क्लब अफ राप्ती इन्जिनियरिङ

👉 यसै अवसरमा सम्पूर्ण लियो क्लब अफ राप्ती इन्जिनियरिङ परिवारलाई पनि हार्दिक शुभकामना।

Address

Ghorahi-16, Dang
Ghorahi

Alerts

Be the first to know and let us send you an email when LEO-Club of Rapti Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category