DANG Society CLUB

DANG Society CLUB Membership opened

14/05/2025

स्थानीय कला को संरक्षण गर्दै दाङ सोसाइटी क्लब ।
व्यवस्थापनको लागि धेरै धेरै धन्यवाद Rajendra Dahal

धन्यवाद तथा आभार 🙏🙏🙏🙏🙏२०८१ साल चैत्र ३० गते देखि २०८२ साल बैशाख २९ गतेसम्म सम्पन्न भएको दाङ सोसाइटी क्लबको १६औं वार्षिक ...
14/05/2025

धन्यवाद तथा आभार 🙏🙏🙏🙏🙏
२०८१ साल चैत्र ३० गते देखि २०८२ साल बैशाख २९ गतेसम्म सम्पन्न भएको दाङ सोसाइटी क्लबको १६औं वार्षिक उत्सव तथा त्यस अवसरमा आयोजित प्रथम दाङ जिल्ला स्तरीय खेलकुद तथा सांस्कृतिक मेला लाई सफल बनाउन महत्वपूर्ण सहयोग पुर्‍याउनु हुने सबैप्रति क्लबको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

यस कार्यक्रममा आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्नु हुने दाता महानुभावहरू, सक्रिय खेलाडी, विभिन्न खेल प्राविधिक, कलाकार, दर्शक, सम्पूर्ण दाङबासी, सहयोगी संघ–संस्था, निजी क्षेत्र, तथा सबै शुभचिन्तकहरूलाई हामी कृतज्ञतापूर्वक सम्झना गर्न चाहन्छौं।

हामीले ४७ वटा खेल प्रतियोगिता सम्पन्न गरेका छौ ।
तेक्वान्दो ,पन्जा लडाउने , चङ्गा चेट , चित्रकला,फोटोग्राफी लगाएत केही खेल प्राबिधिक कारण हुन नसकेको हुदा आयोजकको तर्फबाट क्षमा आचना गर्दछौ ।

तपाईंहरूको अमूल्य सहयोग र उपस्थितिले यो उत्सवलाई सफल, भव्य र ऐतिहासिक बनाएकोमा हामी अत्यन्तै आभारी छौं।

नोट : बिजेता ,उपबिजेता र सान्त्वना हुने खेलाडी ,समुहको पुरस्कार रकम २०८२/०२ /२५ गते भुक्तानि हुने गरि चेक उपलब्ध गरायको ब्यहोरा जानकारी गराउदछौ।

– दाङ सोसाइटी क्लब परिवार

11/05/2025

दाङ सोसाइटी क्लबको १६ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको प्रथम खेलकुद मेलाको पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम घोराही १४ सभा हलमा सबै जना लाई चुले निम्तो छ है मकैबारी दरेम दरेम सँगै स्थानीय कलाकारहरू को बिजोड़ प्रस्तुति हुनेछ सबै जना लाई चुले निम्तो छ है ।

साइकल रेस प्रतियोगिता केहि झलक हरु
11/05/2025

साइकल रेस प्रतियोगिता केहि झलक हरु

प्रथम दाङ जिल्ला स्तरीय खेलकुद तथा सांस्कृतिक मेला भव्यता पुर्वक सम्पन्न गर्न नगद रु १०,०००/- (दश हजार) सहयोग गरी अतुलनी...
11/05/2025

प्रथम दाङ जिल्ला स्तरीय खेलकुद तथा सांस्कृतिक मेला भव्यता पुर्वक सम्पन्न गर्न नगद रु १०,०००/- (दश हजार) सहयोग गरी अतुलनीय सहयोग पुर्याउनु भएकोमा एस क्लबका शुभचिन्तक युवा नेता प्रेम डाँगीज्यु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

प्रथम दाङ जिल्ला स्तरीय खेलकुद तथा सांस्कृतिक मेला भव्यता पुर्वक सम्पन्न गर्न नगद रु ५,०००/- (पाँच हजार) सहयोग गरी अतुलन...
11/05/2025

प्रथम दाङ जिल्ला स्तरीय खेलकुद तथा सांस्कृतिक मेला भव्यता पुर्वक सम्पन्न गर्न नगद रु ५,०००/- (पाँच हजार) सहयोग गरी अतुलनीय सहयोग पुर्याउनु भएकोमा एस क्लबका शुभचिन्तक युवा व्यवसायी प्रकाश महतराज्यु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

PUBG प्रतियोगिता फाइनल गेमको तयारीमा PUBG खेलाडीहरू।
10/05/2025

PUBG प्रतियोगिता फाइनल गेमको तयारीमा PUBG खेलाडीहरू।

प्रथम दाङ जिल्ला स्तरीय खेलकुद तथा सांस्कृतिक मेला भव्यता पुर्वक सम्पन्न गर्न नगद रु ५,०००/- (पाँच हजार) सहयोग गरी अतुलन...
08/05/2025

प्रथम दाङ जिल्ला स्तरीय खेलकुद तथा सांस्कृतिक मेला भव्यता पुर्वक सम्पन्न गर्न नगद रु ५,०००/- (पाँच हजार) सहयोग गरी अतुलनीय सहयोग पुर्याउनु भएकोमा ब्राइट फ्युचर शिक्षालयका सञ्चालक श्री. लोकमणि भण्डारीज्यु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
सोसाइटी

साइकल रेस प्रतियोगिता यही २०८२/०१/२७ गते बिहान ७ बजे घोराही १६ सर्रा चोक बाट घोराही ५ धारापानी मन्दिर सम्म हुने भएको हुँ...
08/05/2025

साइकल रेस प्रतियोगिता यही २०८२/०१/२७ गते बिहान ७ बजे घोराही १६ सर्रा चोक बाट घोराही ५ धारापानी मन्दिर सम्म हुने भएको हुँदा सहभागी हुन चाहाने सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं ।

सम्पूर्ण फाइनलमा प्रवेश गर्नुभएका समुहहरु लाई २०८२/०१/२७ गते शनिबार ४ बजे टिम रिपोर्टिङ गर्नुहुन अनुरोध गर्दछौं ।
08/05/2025

सम्पूर्ण फाइनलमा प्रवेश गर्नुभएका समुहहरु लाई २०८२/०१/२७ गते शनिबार ४ बजे टिम रिपोर्टिङ गर्नुहुन अनुरोध गर्दछौं ।

Address

Ghorahi

Telephone

+9779857834939

Website

Alerts

Be the first to know and let us send you an email when DANG Society CLUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share