28/08/2026
अहिले हाम्रो देश ठूलो दुख र पिडामा छ ।
दुःखमा परेका नागरिकको पीडा हाम्रो पनि पीडा हो।
ठूलो सहयोग गर्न नसके पनि हाम्रो फ्रेन्ड्स वेल फेयर फन्डबाट रु. २५,००० सहयोग गरी विपदमा परेका नागरिकहरूको साथमा उभिने सानो प्रयास गरेका छौँ। 🙏❤️
संकटको यो घडीमा हामी सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गरौँ। 🤝
— Friends Welfare Fund 🙏🙏