शिक्षा विकास तथा समन्वय इकाइ, दाङ

  • Home
  • Nepal
  • Ghorahi
  • शिक्षा विकास तथा समन्वय इकाइ, दाङ

शिक्षा विकास तथा समन्वय इकाइ, दाङ Telephone: 082-562210, 082-560009
WhatsApp: 9857862210

Email: [email protected]
Website: https://dang.edcu.gov.np/
EDCU, Dang
(1)

IEMIS अद्यावधिक तथा सत्यापन गर्ने समयावधी थप भएको सम्बन्धमा ।
17/06/2026

IEMIS अद्यावधिक तथा सत्यापन गर्ने समयावधी थप भएको सम्बन्धमा ।

शिक्षक सरुवा सम्बन्धमा ।
15/06/2026

शिक्षक सरुवा सम्बन्धमा ।

12/06/2026
पुनर्योग नतिजा ।
11/06/2026

पुनर्योग नतिजा ।

पुनर्योगको नतिजा SEE-२०८२  Retotal Result 2082 5th LOTथप जानकारीका लागि: National Examinations Board
10/06/2026

पुनर्योगको नतिजा SEE-२०८२ Retotal Result 2082 5th LOT
थप जानकारीका लागि: National Examinations Board

पुनर्याेगकाे नतिजा SEE-२०८२ चाैथाे चरण Retotal Result 2082 4th LOTUpdated On: 2083-02-26LOT: 4.2अन्य जानकारीका लागि: Nat...
10/06/2026

पुनर्याेगकाे नतिजा SEE-२०८२ चाैथाे चरण Retotal Result 2082 4th LOT
Updated On: 2083-02-26
LOT: 4.2
अन्य जानकारीका लागि: National Examinations Board को पेजमा जानुहोला ।

श्री विद्यालयहरू सबै, दाङ ।श्री दशवटै स्थानीय तहहरू, दाङ ।  विद्यार्थीहरूको व्यक्तिगत सूचना संरक्षण सम्बन्धमा यसैअनुसार ...
09/06/2026

श्री विद्यालयहरू सबै, दाङ ।
श्री दशवटै स्थानीय तहहरू, दाङ ।

विद्यार्थीहरूको व्यक्तिगत सूचना संरक्षण सम्बन्धमा यसैअनुसार गर्नु गराउनु हुन अनुरोध छ ।

SEE Retotaling नतिजा- दाङ । थप जानकारीका लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठीमी भक...
01/06/2026

SEE Retotaling नतिजा- दाङ ।
थप जानकारीका लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठीमी भक्तपुरको फेसबुक पेज
National Examinations Board
निरन्तर हेर्ने ।

नझुक्किनु होला ।यसै अनुसार गर्नुहुन ।
26/05/2026

नझुक्किनु होला ।
यसै अनुसार गर्नुहुन ।

23/05/2026

"SE परीक्षा २०८२ को नतिजामा पुनर्योगका लागि निवेदन दिने परीक्षार्थीको सङ्ख्या ३३,८५१ जना रहेको छ र उत्तरपुस्तिका खोज्ने कार्य सुरु भइसकेको छ। नतिजा प्रकाशन हुन केही समय लाग्नेछ। हामी कुनै बिदा उपयोग नगरी बिहान–साँझ पूर्ण क्षमताका साथ कार्य गरिरहेका छौँ, त्यसैले केही समय धैर्य गरिदिन अनुरोध गर्दछु।

धेरैको जिज्ञासा उत्तरपुस्तिका हेर्ने तथा पुनः परीक्षण कहिले हुन्छ भन्ने रहेको छ। पुनर्योगको नतिजा प्रकाशन भएपछि उत्तरपुस्तिका हेर्नका लागि सूचना प्रकाशित गरिनेछ। साथै, उत्तरपुस्तिका हेरिसकेपछि सोही प्रक्रियासँगै पुनः परीक्षणका लागि पनि निवेदन दिन सकिने व्यवस्था गरिनेछ।

धन्यवाद।"

- टुकराज अधिकारी, परीक्षा नियन्त्रक (कक्षा १०)

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा विकास तथा समन्वय इकाइ, दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share