वसन्त जोशीको सचिवालय

वसन्त जोशीको सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from वसन्त जोशीको सचिवालय, Ghorahi.

अध्यक्ष, दाङ जिल्ला उद्योग बाणिज्य संघ २०८०-२०८३
अध्यक्ष, नेपाल फोटोग्राफर महासंघ, लुम्बिनी प्रदेश
उपाध्यक्ष, नेपाल फोटोग्राफर महासंघ
केन्द्रिय सदस्य, नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी बिभाग
संचालक, सप्तरंगी डिजिटल कलर ल्याव, घोराही

25/04/2026

आर्थिक जनगणना अभियानमा सबैले सहयोग गरौ ।

13/04/2026
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश को आठौँ प्रदेशसभा बाट अध्यक्ष पद मा निर्वाचित हुनु भएका आदरणीय दाजु कुमार श्...
04/04/2026

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश को आठौँ प्रदेशसभा बाट अध्यक्ष पद मा निर्वाचित हुनु भएका आदरणीय दाजु कुमार श्रेष्ठ तथा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएका दाङजिल्ला उद्योग वाणिज्य संघ का निवर्तमान अध्यक्ष टंक सिंह बुढाथोकी लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्य हरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

वसन्त जोशी
अध्यक्ष
दाङ जिल्ला उद्योग वाणिज्य संघ

न्यानो अतित्थ्यताको लागि नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेश लाई धेरै धेरै धन्यवाद ।
04/04/2026

न्यानो अतित्थ्यताको लागि नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेश लाई धेरै धेरै धन्यवाद ।

28/03/2026

व्यवसायी सफलताको शुभकामना .....

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता माननीय बालेन्द्र शाहज्यू प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा...
27/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता माननीय बालेन्द्र शाहज्यू प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। उहाँको सक्षम र दूरदर्शी नेतृत्वमा देशमा सुशासन, पारदर्शिता तथा दिगो विकासले नयाँ गति लिनेमा पूर्ण विश्वास लिएको छु।
साथै, आज नियुक्त हुनुभएका सम्पूर्ण मन्त्रीपरिषद्का सदस्यज्यूहरूलाई पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। उहाँहरूको समन्वित र प्रतिबद्ध प्रयासले राष्ट्रको समृद्धि, स्थायित्व र सुशासनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छु।
निजी क्षेत्र राष्ट्रको आर्थिक मेरुदण्ड भएकाले लगानीमैत्री वातावरण निर्माण, नीतिगत स्थिरता कायम, कर प्रणालीमा सुधार, उद्योग–व्यवसाय प्रवर्द्धन तथा रोजगारी सिर्जनामा विशेष प्राथमिकता दिइनेछ भन्ने विश्वास व्यक्त गर्दछु। यस्ता पहलहरूले देशको आर्थिक समृद्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेल्नेछन् र समृद्ध नेपाल निर्माणको यात्रालाई थप बलियो बनाउनेछन्।

वसन्त जोशी
अध्यक्ष, दाङ जिल्ला उद्योग वाणिज्य संघ
उपाध्यक्ष, नेपाल फोटोग्राफर महासंघ, नेपाल
अध्यक्ष, नेपाल फोटोग्राफर महासंघ, लुम्बिनी प्रदेश

23/03/2026

सेवा नै धर्म हो ।

23/03/2026

वसन्त जोशी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, ओमबाबा अटो प्रालि घोराही १५ ले बजाज आरई विगो ईरिक्सा सार्वजनिक गरेको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्नुहुँदै । २०८२ चैत ८ गते घोराही, दाङ

23/03/2026

दाङ जिल्ला उधोग वाणिज्य संघ को ५६ औ स्थापना दिवसको अवसरमा संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता एव पुर्व अध्यक्ष भरतबहादुर बुढाथोकिको प्रमुख आतिथ्यतामा मानव कल्याण समाज सेवाघर घोराही १० नारायणपुरमा खाध्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ ।२०८२ चैत ९ गते घोराही, दाङ

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when वसन्त जोशीको सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share