कारागार कार्यालय घाेराही दाङ Prison Office Ghorahi

  • Home
  • Nepal
  • Ghorahi
  • कारागार कार्यालय घाेराही दाङ Prison Office Ghorahi

कारागार कार्यालय घाेराही दाङ Prison Office Ghorahi नेपाल सरकार, गृह मन्त्रालय कारागार व्यवस्थापन विभाग अन्तर्गतकाे संघीय कार्यालय।

10/06/2025

दाङ – घोराही कारागारमा दिशाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ । पछिल्लो समय फोहोरको समस्या बढिरहेको हुँद.....

05/02/2025
15/12/2024
12/12/2024
जनस्वास्थ्य कार्यालय, घोराही,दाङको समन्वयमा covid-19 vaccination(pfizer) को booster dose लगाउने कार्यक्रम सम्पन्न भई यसब...
20/11/2024

जनस्वास्थ्य कार्यालय, घोराही,दाङको समन्वयमा covid-19 vaccination(pfizer) को booster dose लगाउने कार्यक्रम सम्पन्न भई यसबाट ३७२ जना कैदीबन्दीहरु लाभान्वित भएका छन्।

रेड क्रस सोसाईटी रक्त संचार सेवा केन्द्र, घोराही, दाङको प्राविधिक सहयोगमा बन्दी सुधार गृहमा आयोजना गरिएको रक्तदान कार्यक...
08/11/2024

रेड क्रस सोसाईटी रक्त संचार सेवा केन्द्र, घोराही, दाङको प्राविधिक सहयोगमा बन्दी सुधार गृहमा आयोजना गरिएको रक्तदान कार्यक्रमा कैदीबन्दीहरुको उत्साहजनक सहभागिता रहेको थियो। कुल ७५ जना कैदीबन्दीहरु यस रक्तदान कार्यक्रमा सहभागी भएका थिए।

आज मिति २०८१/०७/२१ गतेका दिन श्री कारागाार व्यवस्थापन विभाग, काठमाण्डौ बाट आउनु भई श्रीमान नारायण प्रसाद भट्टाराई ज्यूले...
06/11/2024

आज मिति २०८१/०७/२१ गतेका दिन श्री कारागाार व्यवस्थापन विभाग, काठमाण्डौ बाट आउनु भई श्रीमान नारायण प्रसाद भट्टाराई ज्यूले कैदीबन्दीहरुको गुनासो तथा निरिक्षण गरेका केही तस्विरहरु ।

मुख्य न्यायाधिवक्ताको कार्यालय, राप्ती उपत्यका देउखुरी, दाङ बाट आउनु भई यस घोराही कारागारका कैदीबन्दीहरुको समस्या, गुणास...
06/11/2024

मुख्य न्यायाधिवक्ताको कार्यालय, राप्ती उपत्यका देउखुरी, दाङ बाट आउनु भई यस घोराही कारागारका कैदीबन्दीहरुको समस्या, गुणासो तथा अन्य विषयमा छलफल गरियो ।

स्वत: प्रकाशन २०८१ श्रावण- आश्विन मसान्त सम्म
24/10/2024

स्वत: प्रकाशन
२०८१ श्रावण- आश्विन मसान्त सम्म

बडादशैंको उपलक्षमा यस बन्दी सुधार गृह भित्र दशैंको शुभकामना आदान प्रदान गरि फरक क्षमताका बन्दीहरुलाई पाैष्टिक आहार वितरण...
20/10/2024

बडादशैंको उपलक्षमा यस बन्दी सुधार गृह भित्र दशैंको शुभकामना आदान प्रदान गरि फरक क्षमताका बन्दीहरुलाई पाैष्टिक आहार वितरण सहित बन्दीहरुबाट विभिन्न किसिमका साँस्कृतिक कार्यक्रम, साहित्यक सिर्जना प्रस्तुत गरिएको थियो।

श्रीमान् प्रमुख जिल्ला अधिकारीको कारागार कार्यालयमा स्वागत गरी प्र.जि.अ बाट बन्दी सुधार गृहको निरीक्षण सम्पन्न भएको छ। क...
09/10/2024

श्रीमान् प्रमुख जिल्ला अधिकारीको कारागार कार्यालयमा स्वागत गरी प्र.जि.अ बाट बन्दी सुधार गृहको निरीक्षण सम्पन्न भएको छ। कैदीबन्दीहरुका गुनासो, कारागारको समग्र अवस्था, समस्या र समाधानका उपायहरुको बारेमा छलफल भएको छ।

पहिलो पटक यस कारागार कार्यालयमा बन्दीहरुको लागि पोशाकको अनिवार्य व्यवस्था गरिएको छ। पोशाकको व्यवस्था भएपश्चात बन्दीहरुला...
06/06/2024

पहिलो पटक यस कारागार कार्यालयमा बन्दीहरुको लागि पोशाकको अनिवार्य व्यवस्था गरिएको छ। पोशाकको व्यवस्था भएपश्चात बन्दीहरुलाई अदालत, अस्पतालमा उपस्थित गराउने र यस कारागाबाट अन्य कारागारमा स्थानान्तरण गर्ने कार्य सुरक्षा संवेदनशीलताकाे दृष्टिकोणबाट थप व्यवस्थित, सरल र सहज भएको देखिन्छ।

Address

Ghorahi
22400

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779857870777

Alerts

Be the first to know and let us send you an email when कारागार कार्यालय घाेराही दाङ Prison Office Ghorahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कारागार कार्यालय घाेराही दाङ Prison Office Ghorahi:

Share