20/08/2025
"घाचोक नेवा सेवा समाज पहिलो पटक "तायामाचा नृत्य प्रतियोगिता-२०८२" शिशुवामा सहभागी भएको छ । यो हाम्रो पहिलो प्रयास भएको कारण थुप्रै त्रुटिहरू रहेका छन्, जसलाई सुधार गर्नुपर्ने छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । आगामी दिनहरूमा अझ उत्कृष्ट नाच–बाजा, भेषभूषा र नयाँ उत्साहका साथ अझ राम्रो प्रस्तुति दिनेछौँ ।"
-घाचोक नेवा सेवा समाज
Photo: Shrestha Photo Production/ Prem Shrestha