परोहा नगरपालिका ५ नं. वडा कार्यालय नमनगरा

  • Home
  • Nepal
  • Gaur
  • परोहा नगरपालिका ५ नं. वडा कार्यालय नमनगरा

परोहा नगरपालिका ५ नं.  वडा कार्यालय नमनगरा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from परोहा नगरपालिका ५ नं. वडा कार्यालय नमनगरा, Government Organization, Paroha Nagarpalika Ward No.5 namanagraOffice, Gaur.

हाम्रो परोहा राम्रो परोहा
paroha municipality ward number 5 namnagara
help line 🥀🌹🌎🌈
sajim ansari ward commissioner 📞9845381472
shekh latif Alam ward secretary 📞 9845378707
md Rijwan ansari 💻computer operator 📞9746621502

परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल ज्यूको नेतृत्वमा आज नयाँ भवनको उद्घाटन तथा नवनिर्मित भवनमा प्रवेश कार्यक्रम सम्पन्...
14/08/2026

परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल ज्यूको नेतृत्वमा आज नयाँ भवनको उद्घाटन तथा नवनिर्मित भवनमा प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

नगरवासीहरूको साथ, सहयोग र विश्वासलाई आत्मसात गर्दै उहाँले विकास र जनसेवाका कार्यहरूलाई निरन्तर अगाडि बढाउँदै आउनुभएको छ। जनताको हित र सुविधालाई प्राथमिकतामा राख्दै निर्माण भएको यो नयाँ भवनले सेवा प्रवाहलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास लिइएको छ।

नगर प्रमुख शेख वकिल ज्यू तथा सम्पूर्ण परोहा नगर परिवारलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना। 🙏🇳🇵
Paroha Municipality-परोहा नगरपालिका लौकाहा
Shekh Wakil
Sajim Ansari
Paroha Nagarpalika
परोहा नगरपालिका ५ नं. वडा कार्यालय नमनगरा
Md Rijwan Ansari

28/07/2026

I got over 20 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

यस प्रभु बैंक लिमिटेड परोहा शाखाबाट परोहा नगरपालिकाको समाजिक सुरक्षा भत्ता (आ.ब.२०८२/८३ को चौथो किस्ता) वितरण कार्य तपसि...
28/07/2026

यस प्रभु बैंक लिमिटेड परोहा शाखाबाट परोहा नगरपालिकाको समाजिक सुरक्षा भत्ता (आ.ब.२०८२/८३ को चौथो किस्ता) वितरण कार्य तपसिलमा उल्लेखित मितिबाट शुरु हुने जानकारी गराउदछौँ । भत्ता प्राप्त गर्ने सेवाग्राहिलाई सरल र सुलभ तरिकाले वितरण गर्नको लागि कुपन तरिकाबाट वितरण हुनेछ र कुपन नगरपालिका मार्फत सबै वडा कार्यालयमा उपलब्ध गराइनेछ तसर्थ कुपनको लागि आफनो वडा कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गदछौँ ।
Paroha Municipality-परोहा नगरपालिका लौकाहा

25/07/2026

शनिबार र आइतबार १ बजे देखि नविकरण सुरु भएको ले सम्पूर्ण वाडा वासी लाभग्राहीहरू तथा निज को नाता गोटा मा पर्ने घरमुली समाजिकसुरक्षा भता खादै आइरहे को मा सबै लाई जानकारि गराई सहयोग गरि दिनु हुन अनुरोध छ।
१.शनिबार र आइतबार १ बजे देखि
२. सोमबार देखि शुक्रवार बिहान ६ बजे देखि १० बजे सम्म र वेलुका ६ बजे देखि ८ बजे सम्म राति।
Paroha Municipality-परोहा नगरपालिका लौकाहा
Md Rijwan Ansari
Shekh Wakil
Paroha Nagarpalika
परोहा नगरपालिका ५ नं. वडा कार्यालय नमनगरा

आज मिति २०८३-४-१ गते देखि नविकरण सुरु समयमा आई नविकरण गराउनु महानुभाव हरूमा सूचित गरिन्छ धन्यवाद
17/07/2026

आज मिति २०८३-४-१ गते देखि नविकरण सुरु
समयमा आई नविकरण गराउनु महानुभाव हरूमा सूचित गरिन्छ धन्यवाद

 #सामाजिक_सुरक्षा_भत्ता परिचयपत्र नवीकरण सम्बन्धि जरुरी सूचना ।
16/07/2026

#सामाजिक_सुरक्षा_भत्ता परिचयपत्र नवीकरण सम्बन्धि जरुरी सूचना ।

सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धमा नयाँ मन्त्रालयमा जिम्मेवारी र सूचना ।महिला, बालवालिका, लैङ्गिक तथा याैनिक अल्पसंख...
15/07/2026

सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धमा नयाँ मन्त्रालयमा जिम्मेवारी र सूचना ।
महिला, बालवालिका, लैङ्गिक तथा याैनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय ।
परोहा नगरपालिका वार्ड नं.५ नमनगरा
Paroha Municipality-परोहा नगरपालिका लौकाहा
Md Saif
Shekh Wakil
Paroha Nagarpalika

सूचना ।
15/07/2026

सूचना ।

15/07/2026

📢 अत्यन्त जरुरी सूचना

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा जानकारी

२०८३ साल साउन ०१ गतेदेखि असोज मसान्तसम्म आफ्नो सामाजिक सुरक्षा भत्ता परिचयपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्।

⏰ तोकिएको समयभित्र नवीकरण नगरेमा सामाजिक सुरक्षा भत्ता रकम निकासा (भुक्तानी) हुने छैन। त्यसैले समयमै नवीकरण गरी आफ्नो सुविधा सुरक्षित राख्नुहोस्।

📍 परोहा नगरपालिका–५, नमनगरा
परोहा नगरपालिका, लौकाहा


Paroha Municipality-परोहा नगरपालिका लौकाहा
Shekh Wakil
परोहा नगरपालिका वार्ड नं.५ नमनगरा
Md Saif
Paroha Nagarpalika

Address

Paroha Nagarpalika Ward No.5 NamanagraOffice
Gaur
44500

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when परोहा नगरपालिका ५ नं. वडा कार्यालय नमनगरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share