Gaur Municipality

Gaur Municipality Gaur is a municipality and headquarters of Rautahat district of Madhesh Province. Official page of Gaur Municipality.

09/04/2026
16/01/2026

आज मिति २०८२ साल माघ २ गते शुक्रवारका दिन नगर प्रमुखज्यूद्बारा गाैर न.पा. वडा नं. २ स्थित २२५ मेट्रिक टन क्षमता रहेकाे काेल्ड स्टाेरकाे उदघाटन सम्पन्न भएकाे छ।

07/11/2025
05/11/2025

आज मिति २०८२ साल कार्तिक १९ गते बुधवारका दिन नगर प्रमुखज्यूद्बारा लाल बकैया नदी नियन्त्रण गर्ने कार्य सोवर्ना माई गौर-४ नजिक शिलान्यास गरिएको छ।

09/09/2025

मिति २०८२/०५/२३ गते साेमवारका दिन Gen-Z आन्दोलनमा दिवंगत हुनु भएका वीर सपूतहरू प्रति हार्दिक समवेदना व्यक्त गर्दै मृतककाे चीर शान्तिकाे कामना सहित मिति २०८२/०५/२४ र २५ गते सवै विद्यालयहरूमा शाेक विदा दिईएकाे व्यहाेरा निर्देशानुसार अनुराेध छ।

गौर नगरपालिकाबाट प्रवाह हुने सूचनाहरुकाे लागि हाम्राे Public भाइबर ग्रुप join गर्नु हाेला ।
08/09/2025

गौर नगरपालिकाबाट प्रवाह हुने सूचनाहरुकाे लागि हाम्राे Public भाइबर ग्रुप join गर्नु हाेला ।

This is Official Public Group. Website – https://gaurmun.gov.np

Address

Gaur
44500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97755520292

Alerts

Be the first to know and let us send you an email when Gaur Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gaur Municipality:

Share