३ नं. वडा कार्यालय,गौर-रौतहट

  • Home
  • Nepal
  • Gaur
  • ३ नं. वडा कार्यालय,गौर-रौतहट

३ नं. वडा कार्यालय,गौर-रौतहट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ३ नं. वडा कार्यालय,गौर-रौतहट, Government Organization, Hospital Road, Gaur.

10/04/2026
सूचना!                        सूचना!                   सूचना!आ.व. २०८२।०८३ मा सामाजिक सुरक्षा भत्ता खान योग्य लाभग्राहीह...
18/07/2025

सूचना! सूचना! सूचना!

आ.व. २०८२।०८३ मा सामाजिक सुरक्षा भत्ता खान योग्य लाभग्राहीहरुले यही भाद्र मासान्त भित्र नविकरण गर्ने व्यवस्था रहेको हुनाले अनिवार्य रुपमा वडा कार्यालयमा गई आ-आफ्नो नविकरण गराउनु हुन अनुरोध छ ।

#नोट:- नविकरण नभएका लाभग्राहीहरुको नाम भत्ता नमावली बाट स्वत: कट्टा हुने र पैसा समेत नजाने भएकोले नविकरण गराउनु हुन अनुरोध छ ।

सूचना!                        सूचना !!                    सूचना !!!
03/02/2025

सूचना! सूचना !! सूचना !!!

आज मिति २०८१।१०।१८ गते गृह मन्त्रालयद्बारा सञ्चालनमा रहेको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली CCIMS बाट गौर न...
31/01/2025

आज मिति २०८१।१०।१८ गते गृह मन्त्रालयद्बारा सञ्चालनमा रहेको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली CCIMS बाट गौर नगरपालिका वडा नं. ३ ले पनि अनलाईन मार्फत नेपाली नागरिकताको वैवाहिक अङ्गीकृत नागरिकता सिफारिस शुरु गरेको छ ।
Gaur Municipality
@जिल्ला प्रशासन कार्यालय रौतहट ।

19/07/2024

सामाजिक सुरक्षा भत्ता सम्बन्धि सूचना ।।।
चालु आ.व.२०८१/०८२ मा गौर नगरपालिका वडा नं. 3 का सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले साउन १ गते देखी भाद्र मसान्त सम्म (जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, विधवा , अपाङ्ग र बालबालिका ) ले आफ्नो कागजात सहित वडा कार्यालयमा सम्पर्क गरि आ-आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नविकरण गराउनु हुन सबैमा जानकारीको लागि अनुरोध छ। साथै ज्येष्ठ नागरिक ,दलित ज्येष्ठ नागरिक,विधवा ,एकल महिला र १६ वर्ष माथिको अपाङ्गहरुको हकमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य रहेको छ । बालबालिका तथा ९० वर्ष माथिको ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य नरहेको व्यहोरा अनुरोध छ।
धन्यवाद 🙏🙏🙏🙏

20/06/2021

सामाजिक सुरक्षा भत्ता सम्बन्धित सूचना ।।।
गौर नगरपालिका वडा नं. 3 का सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरू (जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, विधवा , बालबालिका, अपाङ्ग) ले वडा कार्यालय मा सम्पर्क गरि आ आफ्नो भत्ता नविकरण गराउन अनुरोध गर्दछु ।।समयमा नवीकरण नगराई पैसा छुट भएमा बडा कार्यलय जिम्मेवार हुने छैन।।

राष्ट्रिय परिचय पत्र तथा  पञ्जिकरण नियामावली २०७७  नेपाल राजपत्रमा मिति २०७७/१२/०२ गते प्रकाशन भई नयाँ नियामावली अनुसार ...
18/03/2021

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण नियामावली २०७७ नेपाल राजपत्रमा मिति २०७७/१२/०२ गते प्रकाशन भई नयाँ नियामावली अनुसार व्यक्तिगत घटना दर्ता को दस्तुर पनि बढेकोले ३५ दिन भित्रै व्यक्तिगत घटना दर्ता गरौ ।

17/03/2020

Address

Hospital Road
Gaur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when ३ नं. वडा कार्यालय,गौर-रौतहट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ३ नं. वडा कार्यालय,गौर-रौतहट:

Share