६ नं. वडा कार्यालय,गौर-रौतहट

  • Home
  • Nepal
  • Gaur
  • ६ नं. वडा कार्यालय,गौर-रौतहट

६ नं. वडा कार्यालय,गौर-रौतहट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ६ नं. वडा कार्यालय,गौर-रौतहट, Government Organization, Sabgadha, Gaur.

सूचना!                    सूचना!!                  सूचना!!!
09/04/2026

सूचना! सूचना!! सूचना!!!

12/11/2025
09/11/2025

सुचना ! सुचना !! सुचना !!!
गौर नगरपालिका वडा न. ६ सबगढा बडी मस्जिद (मोख्तम)मा बागमती सेवा समाज नेपाल र गौर नगरपालिकाको संयुक्त आयोजनामा छाती सम्बन्धी विविन्न रोग (क्षयरोग) को शिविर संचालन हुने भएकोले सम्पूर्ण वडा बासीहरुले शिविरमा आइ स्वास्थ्य जाचँ गराई विभिन्न रोगहरु हुन बाट बच्नुहोस।
शिविर संचालन हुने स्थान:- बडी मस्जिद (मोख्तममा)
मिति:- २०८२/०७/२४ गते सोमवार
समय:- १०:३० बजे

श्री वडावासीहरूलाई अत्यन्त महत्वपूर्ण सूचना,६ नं. वडा कार्यालय गौर नगरपालिका,रौतहट । उपरोक्त सम्बन्धमा आ.व. २०८२।०८३ मा ...
14/09/2025

श्री वडावासीहरूलाई अत्यन्त महत्वपूर्ण सूचना,
६ नं. वडा कार्यालय
गौर नगरपालिका,रौतहट ।
उपरोक्त सम्बन्धमा आ.व. २०८२।०८३ मा भत्ता खाने योग्य लाभग्राहीहरुले यहि भाद्र मासान्त भित्र नविकरण गर्ने व्यवस्था रहेको हुनाले हाल सम्ममा पनि १०६ जना लाभग्राहीहरुको नविकरण गर्न बाँकी रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
नोट:- नविकरण बाँकी रहेका लाभग्राहीहरुको नामावली तल उल्लेखित गरिएको व्यहोरा अनुरोध छ ।

आज मिति २०८१।१०।१३ गते गृह मन्त्रालयद्बारा सञ्चालनमा रहेको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली CCIMS बाट गौर न...
26/01/2025

आज मिति २०८१।१०।१३ गते गृह मन्त्रालयद्बारा सञ्चालनमा रहेको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली CCIMS बाट गौर नगरपालिका वडा नं., ६ ले अनलाईन मार्फत नेपाली नागरिकताको अनुसूची १ सिफारिस शुरु गरेको छ । साथै रौतहट जिल्लामा गौर नगरपालिकाले यस प्रणालीको सुरुवात गर्न सफलता प्राप्त गरेको छ।

Pfizer monovalent covid-19 विरुद्धको खोप अभियान  गौर नगरपालिका वडा न. ६ मा सुचारु भएको हुदा १२ वर्ष भन्दा माथिका व्यक्ति...
23/12/2024

Pfizer monovalent covid-19 विरुद्धको खोप अभियान गौर नगरपालिका वडा न. ६ मा सुचारु भएको हुदा १२ वर्ष भन्दा माथिका व्यक्तिहरुले शहरी स्वास्थ्य केन्द्र गौर-६ सबगढ़ामा उपस्तिथ भइ खोप लगाउन हुन हार्दिक अनुरोध गरिन्छ।
शहरी स्वास्थ्य केन्द्र
गौर-६ सबगढ़ा

गौर नगरपालिका वडा न. ६ मा  Biometric गर्न बाकीँ रहेका व्यक्तिहरुले पौष मसान्त भित्र वडा कार्यालयमा उपस्तिथ भइ Biometric ...
23/12/2024

गौर नगरपालिका वडा न. ६ मा Biometric गर्न बाकीँ रहेका व्यक्तिहरुले पौष मसान्त भित्र वडा कार्यालयमा उपस्तिथ भइ Biometric गर्न हुन अनुरोध छ

श्री वडावासीहरूलाई अत्यन्त महत्वपूर्ण सूचना,६ नं. वडा कार्यालय गौर नगरपालिका,रौतहट । उपरोक्त सम्बन्धमा आ.व. २०८१।०८२ मा ...
12/09/2024

श्री वडावासीहरूलाई अत्यन्त महत्वपूर्ण सूचना,
६ नं. वडा कार्यालय
गौर नगरपालिका,रौतहट ।
उपरोक्त सम्बन्धमा आ.व. २०८१।०८२ मा भत्ता खाने योग्य लाभग्राहीहरुले यहि भाद्र मासान्त भित्र नविकरण गर्ने व्यवस्था रहेको हुनाले हाल सम्ममा पनि १४२ जना लाभग्राहीहरुको नविकरण गर्न बाँकी रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
नोट:- नविकरण बाँकी रहेका लाभग्राहीहरुको नामावली तल उल्लेखित गरिएको व्यहोरा अनुरोध छ ।

श्री वडावासीहरूलाई अत्यन्त महत्वपूर्ण सूचना,६ नं. वडा कार्यालय गौर नगरपालिका,रौतहट । उपरोक्त सम्बन्धमा आ.व. २०८१।०८२ मा ...
09/09/2024

श्री वडावासीहरूलाई अत्यन्त महत्वपूर्ण सूचना,
६ नं. वडा कार्यालय
गौर नगरपालिका,रौतहट ।
उपरोक्त सम्बन्धमा आ.व. २०८१।०८२ मा भत्ता खाने योग्य लाभग्राहीहरुले यहि भाद्र मासान्त भित्र नविकरण गर्ने व्यवस्था रहेको हुनाले हाल सम्ममा पनि १६३ जना लाभग्राहीहरुको नविकरण गर्न बाँकी रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
नोट:- नविकरण बाँकी रहेका लाभग्राहीहरुको नामावली तल उल्लेखित गरिएको व्यहोरा अनुरोध छ ।

Address

Sabgadha
Gaur

Alerts

Be the first to know and let us send you an email when ६ नं. वडा कार्यालय,गौर-रौतहट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ६ नं. वडा कार्यालय,गौर-रौतहट:

Share