Loksewa News

Loksewa News Life is nothing without education

Citizen Portal बाट eNID डाउनलोड गर्ने र eNID प्रयोग गर्ने कार्यविधि !
19/06/2026

Citizen Portal बाट eNID डाउनलोड गर्ने र eNID प्रयोग गर्ने कार्यविधि !

09/06/2026

गृहमन्त्री : सुदन गुरुङ
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री : महावीर पुन !
२०८३ जेठ २६ गते 🙏

06/06/2026

भीत्त्तमा पुगने गरी दियों पत्रकार जियूले ।




Loksewa News Routine

13/04/2026

निजामती सेवामा हलचल ल्याउने गरी अध्यादेशबाट ऐन ल्याउने तयारीमा सरकार😮
अध्यादेशवाट ल्याउन लागिएको ऐनमा संघमा कर्मचारीहरूको दरबन्दी घटाइएको छ । बढीमा ३० हजार दरबन्दी राख्ने व्वयस्था गरिएको छ । हाल संघमा करिब ५२ हजारको हाराहारीमा कर्मचारीहरूको दरबन्दी छ,
कर्मचारीहरूको दरबन्दी घटाउन सहसचिवको सेवा अवधि १०वर्ष, सचिवको ३ वर्ष र मुख्य सचिवको सेवा अवधि २ वर्ष कायम गरिएको स्रोतको भनाइ छ । यो व्यवस्था कायम भएमा ठूलो संख्यमा सचिव र सहसचिवले स्वत अवकाश पाउनेछन । १० वर्ष सहसचवमा कार्यरत सहसचिव स्वत अवकाश पाउने र उनीहरूको दरबन्दी क्रमशः रद्द हुने व्यवस्था गरिएको छ । हाल सहसचिवको सेवा अवधि छैन भने सचिवको ५ वर्ष र मुख्यसचिवको ३ वर्ष कायम गरिएको छ ।

12/04/2026

लक्ष्य स्पष्ट छ भने बाटो आफै बन्छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
12/04/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

28/02/2026

अबकी बार    नो चुपचाप!एजेन्डा पुछके     नीति बुझके अनि  छाप!यो दिन्छु र त्यो गर्छु भन्नेलाई सोधौ है !  कसरी दिने , कसरी ...
04/02/2026

अबकी बार
नो चुपचाप!
एजेन्डा पुछके
नीति बुझके
अनि छाप!

यो दिन्छु र त्यो गर्छु भन्नेलाई सोधौ है !
कसरी दिने , कसरी गर्ने ??
आखिर भुत्ल्याउने त हामीलाई नै त होला !

एसइई कक्षा १० को नतिजा यसरी हेर्न सकिने छ । सेयर गरेर सबैलाई जानकारी दिनुहोला ।
25/06/2025

एसइई कक्षा १० को नतिजा यसरी हेर्न सकिने छ । सेयर गरेर सबैलाई जानकारी दिनुहोला ।

Address

Gaur

Telephone

+9779861546042

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Loksewa News:

Share