Ram Bohara

Ram Bohara I am ram bohara from doti Nepal. plz friends like my page. dhangadhi

19/09/2021
मुक्तकमेचीकालीका सयौं थुँगा गुछिएको छ संविधानमासिन्दुरसँगै  निधार पनि  पुछिएको छ संविधानमाकालो हैन  उज्यालो  छ आम नेपाली...
19/09/2021

मुक्तक
मेचीकालीका सयौं थुँगा गुछिएको छ संविधानमा
सिन्दुरसँगै निधार पनि पुछिएको छ संविधानमा
कालो हैन उज्यालो छ आम नेपालीका लागि यो
हजारौं सहिदका सपना मुछिएको छ संविधानमा।

Xoro
17/09/2021

Xoro

18/03/2021

मुक्तक🌹🌹

दुई तीन होइन नारीको एउटै, घर हुनुपर्छ।🏕️
जीवन बिताउन साथमा असल,वर हुनुपर्छ।👨‍💼
कालो गोरो रुप रङ्गले फरक हुन्न हजुर,🌷
मान्छे हो भित्री मनले💓, सुन्दर हुनुपर्छ ।😊

मुक्तक-हिड पारु  कैलाश छाडी मन्दिरतिर जाउँ  ।संसारको सृष्टीकर्ता आफ्नै छ हाम्रो ठाउँ  ।जय!भोले भन्दै खोज्दै आईरहेछन् मान...
11/03/2021

मुक्तक-
हिड पारु कैलाश छाडी मन्दिरतिर जाउँ ।
संसारको सृष्टीकर्ता आफ्नै छ हाम्रो ठाउँ ।
जय!भोले भन्दै खोज्दै आईरहेछन् मानिस
उनीहरूसंगै बसेर हामीले शिवरात्री मनाउँ ।।

🙏 जय भोलेनाथ! 🙏

06/03/2021

🌹मनमा घर बनाई बस्ने बानि छ मेरा🌹
🤫अरुकाे भन्दा फरक कहानिछ मेराे🤫
😂😂जतिनै गहिराे घाउ भए पनि😂😂
♥️अरुकाे सामु त्यति नै मुस्कुराई दिने♥️
बानि छ मेरो

मायाँ गर्ने मान्छेसंग विवाह गरे हरेक दिन प्रेम दिवस।अल्छी  संग विवाह गरे हरेक दिन श्रमिक दिवस।अपरिपक्व मान्छे संग विवाह ...
09/02/2021

मायाँ गर्ने मान्छेसंग विवाह गरे हरेक दिन प्रेम दिवस।
अल्छी संग विवाह गरे हरेक दिन श्रमिक दिवस।
अपरिपक्व मान्छे संग विवाह गरे हरेक दिन बालदिवस।
झुट बोल्ने मान्छे संग विवाह गरे हरेक दिन अप्रीलफुल।
विद्वान संग विवाह गरे हरेक दिन शिक्षा दिवस।
गलत मान्छे संग विवाह गरे हरेक दिन सहिद दिवस।।
शुभ विहानी सम्पुर्ण मा।।

Address

Doti
123456

Alerts

Be the first to know and let us send you an email when Ram Bohara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category