Shikhar-Doti, Nepal

Shikhar-Doti, Nepal हाम्रो डोटी राम्रो डोटी.....!!😻👊 Shikhar is Municipality of Doti District. Shikhar-Doti is located in Sudurpashchim Province,(Far West) Nepal.

Talkot is the Capital of Shikhar. It is surrounded by Dipayal Silgadhi Municipality, K.I. Singh Rural Municipality to the East, Dadeldhura District to the West, Jorayal Rural Municipality, Badikedar Rural Municipality to the South and Dipayal Silgadhi Municipality, Aadarsh Rural Municipality (Pashchimchauki) to the North. The total area of Shikhar Municipality is 285.35 sq. km (110.18 sq mi) and a

ccording to National Census B.S 2078, the total population of this Municipality is 30,399. The main markets of this Municipality are Gobghat, Kalagad, Luwakhadi, Adeul, Dhurkot, Koral Khola Bazar etc. This Municipality is made up of former Kapalleki, Mudegaun, Mudbhara, Tijali, Pachanali, Latamandu, Jijodamandu, Banlek and Barapata VDC. There are total 11 wards in this Municipality.

01/06/2026

WWE in Parliament- सांसद 😌👊
हिजो सांसदमा भएको WWE, एउटा त छिमेकी जिल्ला बझाङ्गका एमाले सांसद ऐन महर हुने भने अर्की यी महिला को होलिन् ?

#हल्कारमाईलो
Follow for more.....

देहिमाडौं डोटीबाट शुभ प्रभात🌅: देहीमाडाैंको दुर्गा मन्दिर आदर्श गाउँपालिका वडा नं. ०४ मा अवस्थित एक ऐतिहासिक तथा प्राचीन...
01/06/2026

देहिमाडौं डोटीबाट शुभ प्रभात🌅: देहीमाडाैंको दुर्गा मन्दिर आदर्श गाउँपालिका वडा नं. ०४ मा अवस्थित एक ऐतिहासिक तथा प्राचीन धार्मिक धरोहर हो । स्थानीय संस्कृति र पहिचानसँग जोडिएको यस मन्दिरको मुख्य विशेषताहरू निम्नानुसार छन्:

ऐतिहासिक पृष्ठभूमि: यो मन्दिर प्राचीन रैका र कत्युरी शासकहरूको इतिहास तथा सुदूरपश्चिमको पुराना शक्तिपीठहरूसँग सम्बन्धित मानिन्छ ।

मुख्य मेला र पर्व: यहाँ विशेष गरी बडादशैं (नवरात्र), चैते दशैं र स्थानीय मेला उत्सवहरूमा ठूलो धार्मिक उत्सव हुने गर्दछ। ती अवसरहरूमा डोटी, अछाम, र बैतडी लगायतका आसपासका क्षेत्रहरूबाट हजारौँ भक्तजनहरू पूजा-आराधना र दर्शनका लागि यहाँ पुग्ने गर्दछन् ।

सांस्कृतिक केन्द्र: मन्दिर परिसरमा परम्परागत डोटेली लोकनृत्यहरू (जस्तै हुड्केली, देउडा) र धार्मिक अनुष्ठानहरू प्रस्तुत गरिने हुनाले यो क्षेत्र डोटेली सभ्यता जोगाउने मुख्य केन्द्र पनि हो ।

पर्यटकीय सम्भावना: प्राकृतिक रूपमा सुन्दर र मनोरम पहाडी डाँडामा अवस्थित यो मन्दिर हाल प्रचार-प्रसार र थप भौतिक पूर्वाधार विकासको पर्खाइमा छ ।

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊
Follow for more.....

Good Morning DOTI From Badikedar.🌅Badikedar Temple also known as Thula Kedar is a revered Hindu pilgrimage site dedicate...
31/05/2026

Good Morning DOTI From Badikedar.🌅

Badikedar Temple also known as Thula Kedar is a revered Hindu pilgrimage site dedicated to Lord Shiva. It is located in the southern high hills of the Doti District of Sudurpashchim Pradesh.

This Temple situated at an altitude of approximately 2,891 meters above sea level, the holy site functions as a powerful spiritual center and a rising religious tourism destination in the Sudurpashchim Pradesh.

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊
Follow for more.....

शुभ प्रभात: नेपाल भनेको सुदूरपश्चिम पनि हो अनि सुदूरपश्चिम भनेको डोटी पनि हो है अर्थमन्त्री ज्यू, अहिले र पहिलेका सबैको ...
30/05/2026

शुभ प्रभात: नेपाल भनेको सुदूरपश्चिम पनि हो अनि सुदूरपश्चिम भनेको डोटी पनि हो है अर्थमन्त्री ज्यू,

अहिले र पहिलेका सबैको नजरमा सुदुर दुर नै छ, सिंहदरवारको नजरमा सुदुर भन्या कैलाली , कंचनपुर मात्र हो बाकी पहाडी जिल्ला बहुत दुर छन् । यत्रो बजेट भाषण सुने, पढे तर डोटीको विकासको लागि त्यस्तो बजेट एक पैसा पनि छुट्टाएको रहेनछ ।

जलविद्युत निर्माणमा विभिन्न क्षेत्रका आयोजनालाई समेटेको देखिन्छ तर डोटी-डडेलधुरामा पर्ने ७५० मेगावाटको सेती जलविद्युत आयोजनाको अत्तोपत्तो छैन । त्यस्तै सडक निर्माण तथा स्तर उन्नतिको लागि थुप्रै सडकको लागि करोडौं बजेट विनियोजन भएको छ तर दिपायल द्रुत मार्गलाई एक पैसा पनि बजेट विनियोजन भएको छैन । दिपायल द्रुतमार्गलाई तिब्रता दिने त भन्नू भयो तर विना पैसा काम अघि बढ्दैन । पहिला पनि बजेटको अभावले गर्दा नै सडक निर्माणमा ढिलाई भएको छ । अहिले पनि नाममा मात्र तीव्रता दिइने छ त भन्नू भयो तर १ पैसा पनि बजेट परेन ।

अर्को कुरा सातनाली पक्की पुलको कतै अत्तोपत्तो छैन यो बजेटमा, त्यस्तै डोटीको अन्य क्षेत्र खप्तड र शैलेश्वरीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने छ रे ।

Follow for more.....

28/05/2026

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊
Kalagad-JoraGaun-Mudbhara Road, शिखर- ०३ का ग्रामीण क्षेत्रहरुलाई मुख्य राजमार्ग तथा बजारहरुसंग जोड्ने एक महत्त्वपूर्ण सडक खण्ड ।

📸: Jôřá Dhàńû
Follow for more.....

शुभ प्रभात: हाम्रो डोटी राम्रो डोटी.....!!😻👊Somewhere in Dr. K.I Singh Highway. कुन ठाँउ होला पत्ता लगाउनुहोस् ।Follow f...
28/05/2026

शुभ प्रभात: हाम्रो डोटी राम्रो डोटी.....!!😻👊
Somewhere in Dr. K.I Singh Highway. कुन ठाँउ होला पत्ता लगाउनुहोस् ।

Follow for more.....

यस क्षेत्रबाट डडेलधुरा २६ कि.मि, दिपायल ९० कि.मि, धनगढी १६० कि.मि तथा काठमाडौं ८११ कि.मि रहेको छ । अब भन्नुहोस् सुदूरपश्...
27/05/2026

यस क्षेत्रबाट डडेलधुरा २६ कि.मि, दिपायल ९० कि.मि, धनगढी १६० कि.मि तथा काठमाडौं ८११ कि.मि रहेको छ । अब भन्नुहोस् सुदूरपश्चिमको यो कुन ठाँउ होला ?

Follow for more.....

27/05/2026

शुभ प्रभात: हाम्रो डोटी राम्रो डोटी.....!!😻👊
📍शिखर न.पा- ०६, चुडी सेरोफेरो

Follow for more.....

Good Morning DOTI from Shikhar.🌄श्री शारदा मा.वि, डोटीको एक पुरानो विद्यालय तथा एक समयको उच्च शिक्षाको लागि डोटीकै प्रख्...
26/05/2026

Good Morning DOTI from Shikhar.🌄
श्री शारदा मा.वि, डोटीको एक पुरानो विद्यालय तथा एक समयको उच्च शिक्षाको लागि डोटीकै प्रख्यात विद्यालय । यस विद्यालयमा को-को ले अध्ययन गर्नु भएको छ ?

हाम्रो डोटी राम्रो डोटी.....!!😻👊
Follow for more.....

Address

Shikhar
Doti

Website

Alerts

Be the first to know and let us send you an email when Shikhar-Doti, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share