बोगटान फुड्सिल गाउँपालिका वडा न. ०६ गगुडा, डोटी

  • Home
  • Nepal
  • Doti
  • बोगटान फुड्सिल गाउँपालिका वडा न. ०६ गगुडा, डोटी

बोगटान फुड्सिल गाउँपालिका वडा न. ०६  गगुडा, डोटी बोगटान फुड्सिल गाउँपालिका ६ न. वडा कार्यालयको आधिकारिक पेज । बिभिन्न सूचना/ जानकारीका लागि फलो गरि जोडिनुहोला, धन्यवाद । 🙏🇳🇵

सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धमा नयाँ मन्त्रालयमा जिम्मेवारी र सूचना ।महिला, बालवालिका, लैङ्गिक तथा याैनिक अल्पसंख...
15/07/2026

सामाजिक सुरक्षा भत्ता नविकरण सम्बन्धमा नयाँ मन्त्रालयमा जिम्मेवारी र सूचना ।
महिला, बालवालिका, लैङ्गिक तथा याैनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय ।

सामाजिक सूरक्षा भत्ता नविकरण सम्बन्धी अत्यन्त जरुरी सूचना
15/07/2026

सामाजिक सूरक्षा भत्ता नविकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

सामाजिक सुरक्षा भत्ता परिचयपत्र यहि २०८३ साउन ०१ गते देखि अशोज मसान्त सम्म अनिवार्य नविकरण गराै । समयमै  नवीकरण नभए भत्त...
15/07/2026

सामाजिक सुरक्षा भत्ता परिचयपत्र यहि २०८३ साउन ०१ गते देखि अशोज मसान्त सम्म अनिवार्य नविकरण गराै । समयमै नवीकरण नभए भत्ता रकम निकासा नै हुनेछैन ।

योजनाको भुक्तानी रकम सार्वजनिकरण तथा दावि विरोध पेश गर्ने सम्बन्धमा
29/06/2026

योजनाको भुक्तानी रकम सार्वजनिकरण तथा दावि विरोध पेश गर्ने सम्बन्धमा

असार १६ र १७ गते अत्यधिक पानी पर्नसक्छ, सतर्कता अपनाउनू : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
28/06/2026

असार १६ र १७ गते अत्यधिक पानी पर्नसक्छ, सतर्कता अपनाउनू : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

यस ६ नं वडामा आामा वुवा गुमाएका/नभएका टुहुरा बालबालिकालाई यस वडाको आ.ब.२०८२/०८३ को बालबालिका सम्वन्धी कार्यक्रमबाट आाज २...
26/06/2026

यस ६ नं वडामा आामा वुवा गुमाएका/नभएका टुहुरा बालबालिकालाई यस वडाको आ.ब.२०८२/०८३ को बालबालिका सम्वन्धी कार्यक्रमबाट आाज २०८३/०३/१२ गते शैक्षिक समाग्री (झोला, बिद्यालय पोसाक, कापी, कलम, ज्यामिति बक्स, छाता) वितरण कार्यक्रम सफलताका साथ मष्टेश्वर माध्यमिक विद्यालयमा सम्पन्न गरियो ।
तथ्यांक संकलन तथा कार्यक्रम सहजिकरण गर्नुभएकोमा बिद्यालय परिवारलाई बिशेष धन्यवाद !

योजनाको भुक्तानी रकम सार्वजनिकरण तथा दाबि बिरोध पेश गर्ने सम्बन्धमा।
26/06/2026

योजनाको भुक्तानी रकम सार्वजनिकरण तथा दाबि बिरोध पेश गर्ने सम्बन्धमा।

बोगटान फुड्सिल गाउँपालिका वडा न‌ ६ को  बजेट बाट आ व २०८२।८३ मा विनियोजित बगर गर्सिगडा सडक संरचना निर्माण योजना २,५०,०००।...
23/06/2026

बोगटान फुड्सिल गाउँपालिका वडा न‌ ६ को बजेट बाट आ व २०८२।८३ मा विनियोजित बगर गर्सिगडा सडक संरचना निर्माण योजना २,५०,०००।- मात्र मा ब्यापक जन चासो तथा गुनासो बढेपछि यस कार्यालयको ध्यानाकर्षण भएको छ ।
उक्त योजना सडक क्षेत्र फराकिलो बनाउने र सडकको भित्ता पट्टि मेसनरी वाल लगाउने लक्षका साथ बजेट विनियोजन भएको थियो र सोही अनुसार नै लागत अनुमान तथा डिजाइन तयार भएको थियो । (इस्टिमेमा पिल्लर तथा घर सम्वन्धी कुनै विषय समावेस गरिएको छैन ।) हाल सम्म उक्त योजनाको भुक्तानी प्रकृया अघाडी नवढेकाले नियम संगत देखिएमा मात्रै भुक्तानी हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।
उक्त क्षेत्रमा नियम विपरित सडकको अधिकार क्षेत्र भित्र आफ्नै लगानीमा पिल्लर सहितको घर समेत वनाइरहेको देखियो। हामिले कार्यालयको तर्फ बाट वारम्वार मौखिक रुपमा जानकारी दिदा पनि उक्त कार्य नरोकिए पछि सम्वन्धित माथिल्लो निकायमा जानकारी गरिसकेका छौ ।
साेही क्षेत्रमा भएको दु:खद सवारी दुर्घटनालाई लियर गलत प्रचार समेत नगर्नुनहुन अनुरोध छ। जसको अनुसन्धानात्मक पाटो / निकाय फरक रहेको छ।
सार्वजनिक क्षेत्रमा भइरहेकाो निर्माण कार्यमा जन चासो देखाउनुभएकोमा वडा कार्यालय परिवार सम्पुर्णमा विशेष धन्यवाद ब्यक्त गर्दछौ ।

रोजगार सेवा केन्द्र र ६ नं वडाको समझेदारीमा निर्माण भएको गोठकाँडा गाउँघर क्लिनिक मिति २०८३/०३/०५ गते उद्घाटन भई संचालनमा...
20/06/2026

रोजगार सेवा केन्द्र र ६ नं वडाको समझेदारीमा निर्माण भएको गोठकाँडा गाउँघर क्लिनिक मिति २०८३/०३/०५ गते उद्घाटन भई संचालनमा ।

Address

Doti
10809

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when बोगटान फुड्सिल गाउँपालिका वडा न. ०६ गगुडा, डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share