Dipu Dhami page मनपरे फलो गर्नु होला धन्यवाद

  • Home
  • Nepal
  • Doti
  • Dipu Dhami page मनपरे फलो गर्नु होला धन्यवाद

Dipu Dhami page मनपरे फलो गर्नु होला धन्यवाद Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dipu Dhami page मनपरे फलो गर्नु होला धन्यवाद, https://www. google. com/maps/@29. 2711495, 80. 9886834, 15z, Doti.

07/01/2026

घाँस काटने क्रममा भालुकाे आक्रमणबाट डाेटिकाे पुर्बिचाैकि गाउपालिका वडा नं२ कुडासैनकि चम्फा देबि ठकुल्ला गम्भीर घाईते उहालाइ सिघ्र स्वास्थय लाभको कानमा 🙏🙏

रोल्पा: राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर फर्किँदै गरेका विद्यार्थी बोकेको बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्य...
04/01/2026

रोल्पा: राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर फर्किँदै गरेका विद्यार्थी बोकेको बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु र ९ जना घाइते भएका छन्। मृतकमा १२ वर्षीया दीपा पुन र १२ वर्षीय सुनिल विक छन्। घाइतेहरूलाई रोल्पामा प्राथमिक उपचारपछि बुटवलको लुम्बिनी सिटी अस्पतालमा रिफर गरिएको छ।

अब हामी जनताले बुझ्नु पर्ने कुरा याहाछ के गर्द र कुन पाटिलाइ हामिले भोट हाल्दा देस बन्छ बनाउन र बचाउन सकिन्छ भनेर सोचेर ...
02/01/2026

अब हामी जनताले बुझ्नु पर्ने कुरा याहाछ के गर्द र कुन पाटिलाइ हामिले भोट हाल्दा देस बन्छ बनाउन र बचाउन सकिन्छ भनेर सोचेर आफ्नो बहुमुल्य भोट दिनु पर्छ जस्ले भोलिका दिनमा हामि र हाम्रो भावी सन्तति लाइ सुख प्रदान गरोस नेपालमा शान्ति स्थापना गर्न सकोस 🙏
तपाइँ कस्को सपोटमा हो रास्वपा कि राप्रपा ?

१८१६ मा नेपालले ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धिमा हस्ताक्षर गर्नुभन्दा पहिले, १८०० को दशकको प्रारम्भमा नेपाल...
28/12/2025

१८१६ मा नेपालले ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धिमा हस्ताक्षर गर्नुभन्दा पहिले, १८०० को दशकको प्रारम्भमा नेपाल र गोरखा साम्राज्यको क्षेत्रफल।🇳🇵

28/12/2025

शुभ बिहानी

मेरो देस
24/12/2025

मेरो देस

17/12/2025

゚viralシfypシ゚viralシal ゚viralシfypシ゚viralシ ゚viralシfypシ゚viral

15/12/2025

゚viralシfypシ゚viralシal ゚viralシfypシ゚viral ゚viralシfypシ゚viralシ

Address

Https://www. Google. Com/maps/@29. 2711495, 80. 9886834, 15z
Doti
10800

Website

Alerts

Be the first to know and let us send you an email when Dipu Dhami page मनपरे फलो गर्नु होला धन्यवाद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share