Tamakoshi SDFO

Tamakoshi SDFO तामाकोशी सब-डिभिजन वन कार्यालय, दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाभित्र अवस्थित एक वन इकाइ हो।

19/06/2026

दिगो वन व्यवस्थापन अभिमुखिकरण कार्यक्रममा समुह सँग गरिएको छलफल।
वन प्राविधिक Rojan Sapkota

तामाकोशी स.डि.व.का अनतर्गत दुम्सीझाङ सा.व मा दिगो वन व्यवस्थापन अभिमुखीकरण।  वन प्राविधिक रोजन सापकोटा ज्युलाई सहजिकरणको...
19/06/2026

तामाकोशी स.डि.व.का अनतर्गत दुम्सीझाङ सा.व मा दिगो वन व्यवस्थापन अभिमुखीकरण। वन प्राविधिक रोजन सापकोटा ज्युलाई सहजिकरणको निमित्त हार्दिक धन्यवाद ।

तामाकोशी सव डिभिजन वन कार्यलय द्वारा आयोजित डिभिजन वन कार्यालय दोलखामा खटि आउनुभएको आदरणीय डिभिजनल वन अधिकृत अनिल रेग्मी...
18/11/2025

तामाकोशी सव डिभिजन वन कार्यलय द्वारा आयोजित डिभिजन वन कार्यालय दोलखामा खटि आउनुभएको आदरणीय डिभिजनल वन अधिकृत अनिल रेग्मी सरको स्वागत कार्यक्रम ।

यस स.डि.व.का को समसामयिक विषयमा वन कार्यालयको सम्पूर्ण गतिविधि बारे विस्तृत जानकारी गराईयो। साथै आदरणीय डिभिजनल वन अधिकृत अनिल रेग्मी सर द्वारा आगामी दिनहरूका लागि निर्देशन, सुझाव तथा आवश्यक सुधार सम्बन्धी कार्योजना पनि प्रस्तुत गर्नुभएको छ ।
सरलाई सफल कार्यकालको हार्दिक शुभकामना।

Address

Dolakha
Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when Tamakoshi SDFO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category