तामाकोशी गाउँपालिका दोलखा- Tamakoshi Rural Municipality Dolakha

  • Home
  • Nepal
  • Dolakha
  • तामाकोशी गाउँपालिका दोलखा- Tamakoshi Rural Municipality Dolakha

तामाकोशी गाउँपालिका दोलखा- Tamakoshi Rural Municipality Dolakha The official page of Tamakoshi Rural Municipality, Dolakha & managed by authorized officials.

कृषि यान्त्रीकरण कार्यक्रमका लागि आवश्यक दररेट उपलब्ध गराउने सम्बन्धी सम्बन्धित सप्लायर्स तथा कम्पनीहरुको लागि जारी सूचन...
02/09/2026

कृषि यान्त्रीकरण कार्यक्रमका लागि आवश्यक दररेट उपलब्ध गराउने सम्बन्धी सम्बन्धित सप्लायर्स तथा कम्पनीहरुको लागि जारी सूचना ।
-मिति: २०८३।०५।१६
https://tamakoshimun.gov.np/node/1222

दलित समूदायका लागि सीपमूलक तालिममा सहभागी हुन आवेदन पेस गर्ने सम्बन्धी सूचना ।मिति: २०८३।०५।१६https://tamakoshimun.gov.n...
02/09/2026

दलित समूदायका लागि सीपमूलक तालिममा सहभागी हुन आवेदन पेस गर्ने सम्बन्धी सूचना ।
मिति: २०८३।०५।१६
https://tamakoshimun.gov.np/node/1221

सामाजिक परीक्षण गर्ने सम्बन्धी विद्यालयहरुलाई अनुरोध ।
31/08/2026

सामाजिक परीक्षण गर्ने सम्बन्धी विद्यालयहरुलाई अनुरोध ।

तामाकोशी गाउँपालिकाका विभिन्न वडाहरुले काठमाडौंमा रहने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सामाजिक सुरक्ष...
31/08/2026

तामाकोशी गाउँपालिकाका विभिन्न वडाहरुले काठमाडौंमा रहने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आफ्नो वडाका जनप्रतिनिधि र कर्मचारी मार्फत जानकारी प्राप्त गरि आफ्ना अभिभावकहरुको भत्ता नवीकरण गर्न गराउनुहुन सम्पुर्ण गाउँपालिकावासीहरुमा अनुरोध छ ।
स्थान: होटल आभार, जडिबुटी आकाशे पुल नजिकै (नरेफाँट जाने बाटोतर्फ)

तामाकोशी गाउँपालिकामा करिब ६ वर्षसम्म सेवा गर्दै सरुवा भई कीर्तिपुर नगरपालिका जान लाग्नुभएका गोविन्द बहादुर डिसी सरलाई आ...
27/08/2026

तामाकोशी गाउँपालिकामा करिब ६ वर्षसम्म सेवा गर्दै सरुवा भई कीर्तिपुर नगरपालिका जान लाग्नुभएका गोविन्द बहादुर डिसी सरलाई आगामी कार्यकालको थप सफलता, उत्तरोत्तर प्रगति तथा सुखद भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै आज गाउँपालिकामा बिदाइ तथा “फेरि भेटौँला” कार्यक्रम सम्पन्न गरियो।
यहाँले गाउँपालिकामा रहँदा शिक्षा शाखा प्रमुख तथा विभिन्न जिम्मेवारीमा रही यस गाउँपालिकालाई पुर्‍याउनु भएको योगदानप्रति गाउँपालिका सदैव आभारी रहनेछ ।

तामाकोशी गाउँपालिकाको आज मिति २०८३ भाद्र ११ गते बसेको कार्यपालिका बैठकले रसुवा भोटेकोशी बाढीबाट उत्पन्न विपद्को खोज, उद्...
27/08/2026

तामाकोशी गाउँपालिकाको आज मिति २०८३ भाद्र ११ गते बसेको कार्यपालिका बैठकले रसुवा भोटेकोशी बाढीबाट उत्पन्न विपद्को खोज, उद्दार तथा राहत कार्यका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा रु . ३,००,०००/- जम्मा गर्ने निर्णय गरेको छ ।

बोलपत्र स्वीकृतिका लागि आशयको सूचना ।-आन्तरिक आय: उत्खनन् तथा संकलन - ढुङ्गा, गिटी, बालुवाhttps://tamakoshimun.gov.np/no...
20/08/2026

बोलपत्र स्वीकृतिका लागि आशयको सूचना ।
-आन्तरिक आय: उत्खनन् तथा संकलन - ढुङ्गा, गिटी, बालुवा
https://tamakoshimun.gov.np/node/1215

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, रामेछापबाट विभिन्न कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी...
20/08/2026

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, रामेछापबाट विभिन्न कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी सूचना ।

हकदावी सम्बन्धी ३५ दिने सूचना ।-बुद्धि बहादुर विश्वकर्मा, तामाकोशी गापा-६ च्यामा ।
20/08/2026

हकदावी सम्बन्धी ३५ दिने सूचना ।
-बुद्धि बहादुर विश्वकर्मा, तामाकोशी गापा-६ च्यामा ।

मोटरसाइकल मर्मत संभार तथा सर्भिसिङ कार्यको लागि दररेट पेश गर्ने सम्बन्धी सूचना ।विस्तृत सूचना तथा जानकारीको लागि तलको लि...
13/08/2026

मोटरसाइकल मर्मत संभार तथा सर्भिसिङ कार्यको लागि दररेट पेश गर्ने सम्बन्धी सूचना ।
विस्तृत सूचना तथा जानकारीको लागि तलको लिंकमा :
https://tamakoshimun.gov.np/node/1214

Address

Japhe
Dolakha
45500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779851205684

Alerts

Be the first to know and let us send you an email when तामाकोशी गाउँपालिका दोलखा- Tamakoshi Rural Municipality Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to तामाकोशी गाउँपालिका दोलखा- Tamakoshi Rural Municipality Dolakha:

Shortcuts

Share