बैतेशवर ३ वार्ड कार्यलय मिर्गे

  • Home
  • Nepal
  • Dolakha
  • बैतेशवर ३ वार्ड कार्यलय मिर्गे

बैतेशवर ३ वार्ड  कार्यलय मिर्गे ३ नं वडा साविक मिर्गे गा.वि.स. काे २–९ वडाहरु समावेश भएर बनेकाे हाे । क्षेत्रफल १०.२३ वर्ग कि.मि.

वैतेश्वर गाउँपालिकाकाे ३ नं वडा साविक मिर्गे गा.वि.स. काे २–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १०.२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ ।जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १३७५ र महिला संख्या १६८१ गरी जम्मा जनसंख्या ३०५६ रहेकाे छ।
Email: [email protected]

न्युनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने सम्बन्धी सूचना ।
14/03/2026

न्युनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिने सम्बन्धी सूचना ।

अनुदानमा मकैको बीउ माग गर्ने बारेको सुचना ।।।
13/02/2026

अनुदानमा मकैको बीउ माग गर्ने बारेको सुचना ।।।

२०८२ को दोश्रो त्रैमासिक सा.सु.भत्ता वितरण सम्बन्धी सुचना!!!
23/01/2026

२०८२ को दोश्रो त्रैमासिक सा.सु.भत्ता वितरण सम्बन्धी सुचना!!!

अचार बनाउने तालिम संचालन हुने सम्बन्धिको सुचना !!!
08/01/2026

अचार बनाउने तालिम संचालन हुने सम्बन्धिको सुचना !!!

योजनाको भुक्तानी रकम सार्वजनिकरण तथा दाबी विरोध पेश गर्ने सम्बन्धी बैतेश्वर गाउँपालिकाको सूचना ।
01/01/2026

योजनाको भुक्तानी रकम सार्वजनिकरण तथा दाबी विरोध पेश गर्ने सम्बन्धी बैतेश्वर गाउँपालिकाको सूचना ।

रासायनिक मलको सिफारिस माग गर्ने सम्बन्धि वैतेश्वर वैतेश्वर गाउँपालिका सूचना ।
14/12/2025

रासायनिक मलको सिफारिस माग गर्ने सम्बन्धि वैतेश्वर वैतेश्वर गाउँपालिका सूचना ।

सामाजिक विकास मन्त्रालय, हेटौडाबाट जारी महिला उद्यमीहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना  । प्रकाशित मिति २०८२।०७।२६
17/11/2025

सामाजिक विकास मन्त्रालय, हेटौडाबाट जारी महिला उद्यमीहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना ।
प्रकाशित मिति २०८२।०७।२६

16/11/2025

सावधानी अप्नाउन हुन सबैमा अनुरोध छ ।

मानिस हराएको सूचना !!!दोलखा जिल्ला हाल बैतेश्वर गाउँपालिका वडा न. २ साबिक मिर्गे गाबिस वडा न. १ भुमेथान स्थायी घर भएको ब...
07/10/2025

मानिस हराएको सूचना !!!
दोलखा जिल्ला हाल बैतेश्वर गाउँपालिका वडा न. २ साबिक मिर्गे गाबिस वडा न. १ भुमेथान स्थायी घर भएको बर्ष ४३ को मानकाजी तमाङ नाम गरेका ब्यक्ति हिजो २०८२/०६/२० गते बेलुकी पख देखि भक्तपुर जिल्ला गुण्डु क्षेत्रबाट सम्पर्क बिहिन भइ हाल सम्म पनि घरपरिवार सङ्ग सम्पर्कमा नआएको जानकारी प्राप्त भएको हुँदा कोहि महानुभावहरुले देखेमा वा भेटेमा नजिकको प्रहरी चौकिमा खबर गरिदिन हुन वा ९८४१९५७०३३, ९८४४४२७६५० मा सम्पर्क गराइदिनहुन अनुरोध गर्दै सम्बन्धित ब्यक्तिको फोटो समेत राखेका छौ । सहयोगका लागि धन्यवाद !

19/09/2025

वैतेश्वर गाउँपालिकाको आ.ब.०८२/०८३ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा भै सकेको हुँदा बैंकको पहुँच हुनेहरुले भुक्तानी लिन सक्नुहुनेछ ।

सुचना !!!
04/08/2025

सुचना !!!

Address

Baiteshwor-03, Mirge
Dolakha
45500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779854045209

Alerts

Be the first to know and let us send you an email when बैतेशवर ३ वार्ड कार्यलय मिर्गे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बैतेशवर ३ वार्ड कार्यलय मिर्गे:

Share