Ex-Students of Shree Himalaya Mavi, Chhilankha

Ex-Students of Shree Himalaya Mavi, Chhilankha Ex-Students of Shree Himalya Madhyamic Vidhayalaya, Bigu-7, Chhilankha

श्री हिमालय माध्यामिक विध्यालय बिगु-५ चिलंखाको प्रांगणमा मिति २०७८।०९।०१ गते विध्यालयको ५९ औ बसन्त पार गरेको उपलक्षमा आय...
20/12/2021

श्री हिमालय माध्यामिक विध्यालय बिगु-५ चिलंखाको प्रांगणमा मिति २०७८।०९।०१ गते विध्यालयको ५९ औ बसन्त पार गरेको उपलक्षमा आयोजित प्रथम वार्षिक उत्सव बिगु गाउँ पालिका प्रमुख युधिष्टिर खड्काको प्रमुख अतिथिमा सभ्य र भब्य रुपमा सम्पपन गर्ननु भएकोमा बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री सरोज बहादुर खड्काको समुह तथा विध्यालय परिवारलाई हार्दिक शुभ-कामना दिन चाहान्योछु ।
साथै मिति २०१९ साल पौष १ गते देखि हाल सम्मका विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्यू हरु प्रध्यान अध्यापक ज्यू हरुलाई बिध्यालयले ढिलै भएपनि मुल्याङकन गरी प्नमुख अतिथिबाट दोसल्ला ओढाई प्रमाण-पत्र समेत प्रधान गरेको देख्न पाएकोमा खुसि छु ।

23/11/2021

Welcome to all Ex-Students of Shree Himalaya MaVi Chhilankha

Address

Chhilankha
Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when Ex-Students of Shree Himalaya Mavi, Chhilankha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category