Ganesh Shrestha

Ganesh Shrestha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganesh Shrestha, Government Official, Dolakha, Dolakha.

31/12/2022

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट संचालित मुख्य कार्यक्रम ।।
१) पकेट कार्यक्रम : ६७४२
२) बल्ल : १२७२
३) जोन : १७७
४) सुपर जोन: १६
१६ वटा सुपर जोज मध्य बागमती प्रदेशमा २ वटा सुपर जोन संचालित रहेको छ ।

31/12/2022

७५३ स्थानीय तह
१) अतिदुर्गम : १६२
२) दुर्गम : २१८
३) मध्यम : २७५
४) सुगम : ९८
दोलखाको बिगु गापा.......?

15/12/2022
सम्झनुहोस
14/12/2022

सम्झनुहोस

12/12/2022

बिगु गाउपालिका ६ पेगु

24/11/2022

जित्नेहरुले यत्ति गरून्

१)मतपत्र बनाए झैँ समयमा नै बनाउनु देश
२)मतपेटिका झैँ सुरक्षित बनाउनु जनताको भबिष्य
३)स्वस्तिक छाप झैँ बनाउनु निति नियम
४)मतदान केन्द्र झैँ घेर्नु देशको सिमाना
५)मतदाताको घरमा पुगेर भोट मागे झै घरमै पुगेर दिनु अत्यावश्यक सुविधा पनि
६) चुनावी अपडेट झैँ अपडेट हुनु जनताको समस्यासँग
७) मतगणक खटिए झैं खटिनु अहोरात्र

शुभ समयको पर्खाइ जनतामा सदा रहनेछ

हिन्दुहरुको माहानपर्व दिपावलिको सम्पुर्णमा शुभकामना छ।।
25/10/2022

हिन्दुहरुको माहानपर्व दिपावलिको सम्पुर्णमा शुभकामना छ।।

Address

Dolakha
Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ganesh Shrestha:

Share