स्वास्थ्य शाखा-दिक्तेल रु.म. नगरपालिका

  • Home
  • Nepal
  • Diktel Bazar
  • स्वास्थ्य शाखा-दिक्तेल रु.म. नगरपालिका

स्वास्थ्य शाखा-दिक्तेल रु.म. नगरपालिका This is an official Face Book Page of Health Section, Diktel Rupakot Majhuwagadhi Municipality, Kh

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन 'ए' र जुकाको औषधी खुवाऔं ।
15/10/2024

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन 'ए' र जुकाको औषधी खुवाऔं ।

25/09/2024
World Malaria Dayलामखुट्टेको टोकाई बाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग 'औँलो' विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रि...
25/04/2024

World Malaria Day
लामखुट्टेको टोकाई बाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग 'औँलो' विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाइन्छ । मलेरिया एनोफेलिस लामखुट्टेको टोकाई बाट औंलो को सङ्क्रमण मान्छेमा सर्ने गर्दछ । सन् २०१५ को अध्ययन अनुसार संसारभर अझै पनि ९१ भन्दा बढी देशमा मलेरियाको सङ्क्रमण रहेको देखिन्छ ।

यस दिक्तेल रुपाकोट मझुवागढी गरपालिका अन्तर्गत सबै वडा भित्र रहेका कडा रोग मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका,...
26/03/2024

यस दिक्तेल रुपाकोट मझुवागढी गरपालिका अन्तर्गत सबै वडा भित्र रहेका कडा रोग मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोग भएका तपशिल बमोजिमका विरामीहरुलाई यस कार्यालयबाट मिति २०८० साउन १ देखि २०८० कात्तिक मसान्त सम्मको उपचार खर्च भुक्तानी रकम सार्बजनिक गरिएको बारे सूचना ।

सूचना ! सूचना !! सूचना !!!पाठेघर खस्ने समस्या भएका महिलाहरुको नि:शुल्क अपरेसन तथा स्वास्थ्य परिक्षण सम्बन्धि दिरुमनपाको ...
31/10/2023

सूचना ! सूचना !! सूचना !!!
पाठेघर खस्ने समस्या भएका महिलाहरुको नि:शुल्क अपरेसन तथा स्वास्थ्य परिक्षण सम्बन्धि दिरुमनपाको जरुरी सूचना ।

मिति २०८०/०५/१५ देखि १७ गते सम्म कोभिड-१९ रोग विरुद्ब फाइजर बायोएन्टेक बायोभ्यालेन्ट खोप अभियान सञ्चालन गरिने भएको हुँदा...
28/08/2023

मिति २०८०/०५/१५ देखि १७ गते सम्म कोभिड-१९ रोग विरुद्ब फाइजर बायोएन्टेक बायोभ्यालेन्ट खोप अभियान सञ्चालन गरिने भएको हुँदा यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र रहेका पन्ध्र वटै स्वास्थ्य संस्थाहरुमा तोकीएको मितिमा १२ वर्ष माथिका सबै नागरीकहरुले सबै डोज (पहिलो,दोस्रो,तेस्रो) खोप लगाउनुहुन यसै सूचनाद्बारा जानकारी गरिन्छ

आँखा पाक्ने रोग सम्बन्धी विषेश जानकारी। (लक्षणहरू, रोकथामका उपायहरू, आँखा पाक्ने रोग वा भाइरल कन्जंक्टिभाइटिस लागेमा के ...
16/08/2023

आँखा पाक्ने रोग सम्बन्धी विषेश जानकारी। (लक्षणहरू, रोकथामका उपायहरू, आँखा पाक्ने रोग वा भाइरल कन्जंक्टिभाइटिस लागेमा के गर्ने? के नगर्ने?)

02/08/2023
"स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता,सबै सरोकारवालाहरुको प्रतिवद्बता" भन्ने मूल नाराका साथ विश्व स्तनपान सप्ताह १-७ अग...
02/08/2023

"स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता,सबै सरोकारवालाहरुको प्रतिवद्बता" भन्ने मूल नाराका साथ विश्व स्तनपान सप्ताह १-७ अगष्ट २०२३ भब्यताका साथ सफल पारौं ।

कोभिड-१९ रोग विरुद्बको  पहिलो र दोस्रो बुस्टर मात्रा (Additional dose) खोप लगाइने सम्बन्धि सूचना ।दिक्तेल रुपाकोट मझुवाग...
16/05/2023

कोभिड-१९ रोग विरुद्बको पहिलो र दोस्रो बुस्टर मात्रा (Additional dose) खोप लगाइने सम्बन्धि सूचना ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत १५ वटै वडाहरुमा मिति 2080 जेठ 5,६ र 7 गते कोभिड-१९ रोग विरुद्बको पहिलो तथा दोस्रो बुस्टर मात्रा (Additional dose) खोप स्वास्थ्यकर्मी, सामुदायीक महिला स्वास्थ्य स्वयं सेविका र १२ वर्ष माथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति तथा फ्रन्टलाइनर्सहरुलाई बुस्टर मात्रा खोप सञ्चालन गरिने भएको हुँदा यसै सूचनाद्बारा जानकारि गराइन्छ ।

कोभिड-१९ रोग विरुद्बको पहिलो र दोस्रो बुस्टर मात्रा (Additional dose) खोप लगाइने सम्बन्धि सूचना ।
02/04/2023

कोभिड-१९ रोग विरुद्बको पहिलो र दोस्रो बुस्टर मात्रा (Additional dose) खोप लगाइने सम्बन्धि सूचना ।

Address

Shanti Tol
Diktel Bazar
56200

Opening Hours

Monday 01:00 - 06:00
10:00 - 06:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 15:00

Telephone

+97736420204

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य शाखा-दिक्तेल रु.म. नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to स्वास्थ्य शाखा-दिक्तेल रु.म. नगरपालिका:

Share