Sarju Shrestha

Sarju Shrestha खाेटाङ्ग, राप्रपा बाट प्रतिनिधि सभा उमेदवार , २०७९
सहसंयाेजक राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन

27/01/2026

संजाल चलाउदै गर्दा लागेकाे कुरा

23/01/2026

सरस्वती पुजा २०८२ काे हार्दिक शुभकामना

देश निर्वाचन मय भएकाे छ, निर्वाचनमा आउनु भएकाे सम्पुर्ण उमेदवारहरुमा प्रश्न गर्न नछाडाै

04/09/2025

राज्य, नयाँ प्रविधि र व्यवस्थापनमा सधै नै संघर्ष देखिएको छ

रेमिट्यान्सले चलेको देशमा देश बाहिर बसेका परदेशी र घर बीच संचारको माद्यममा सरकारको निरङ्कुश नजरको तरिका गलत छ

02/09/2025

रुपन्देही ३ उपनिर्वाचनमा राप्रपाले ‘प्राइमरी इलेक्सन’ प्रारम्भिक चुनाव बाट उम्मेदवार छनोट गर्ने भएको छ ।

31/08/2025

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ललितपुर क्षेत्र नम्बर–३ ले हाल लागू गरिएको ‘इम्बोस्ड नम्बर प्....

31/08/2025

राष्ट्रवादी जनलहर
बाइक र्याली २०८२ भदौ १४, शनिबार सामाकाेसी



31/08/2025

राजसंस्था पुर्नस्थापनाको लागि भोलि दिउसो २०८२ भदौ १४ गते १२ बजे सामाखुसी चोकबाट शुरु हुने बृहत् मोटरसाइकल र्‍यालीको विषयमा आयोजित पत्रकार सम्मेलनमा विचार व्यक्त गर्दै ।

‘हाम्रो प्रतिबद्धता: स्वच्छता र सम्मान!’ युवा विदेश पलायनकाे चरम असर भाेगी रहेकाे खाेटाङ, धेरै बसाइँसराइ हुने जिल्लामा द...
27/08/2025

‘हाम्रो प्रतिबद्धता: स्वच्छता र सम्मान!’

युवा विदेश पलायनकाे चरम असर भाेगी रहेकाे खाेटाङ, धेरै बसाइँसराइ हुने जिल्लामा दोस्रो स्थानमा छ ।

दिक्तेल बजारका स्थानीय युवाहरुकाे समूह "दिक्तेल युवा समाज " द्वारा संचालित सरसफाई कार्यक्रमले युवा माझ देशमै बसेर आफ्नाे गाउँ समाजकाे लागि केही याेगदान दिदै जानू पर्छ भन्ने सकारात्मक सन्देश दिएकाे छ । स्थानीय युवा द्वारा संचालित भुगर्भ फाेहाेर व्यवस्थापन केन्द्रले र "दिक्तेल युवा समाज" ले संयुक्त रुपमा याे कार्यक्रम आयोजना गरेका हुन ।

26/08/2025

इम्बाेस नम्बर प्लेट हुबहु लागू गराउदा हाम्राे समाजले कस्ताे प्रभाव भाेग्नु पर्ने छ

१) नेपाली भाषाकाे क्षयीकरण
२) अर्थतन्त्रको परनिर्भरता, साना मझाैला व्यवसायी उठिबास

राज्य बाट नै राज्यकाे पहिचान अवहेलना भएन ? के कारणले हाम्राे सरकार लाई इम्बाेस नम्बर प्लेटमा देवनागरी लिपि प्रयाेग गर्न ...
25/08/2025

राज्य बाट नै राज्यकाे पहिचान अवहेलना भएन ?

के कारणले हाम्राे सरकार लाई इम्बाेस नम्बर प्लेटमा देवनागरी लिपि प्रयाेग गर्न राेक्याे ?

विश्वकाे धेरै देशमा मातृभाषामा इम्बाेस नम्बर प्लेट प्रयाेगमा छ जस मध्य चाईना, कम्बोडिया, जापान , साउदी अरब, रुस, ग्रिस, थाइल्यान्ड केही हुन छिमेकी देश भारतमा पनि माैलिक मातृभाषामा प्रयाेग छ ।


"मर्यो जिउंदै त्यो जसले बिर्स्यो  देश को माटो "
16/12/2024

"मर्यो जिउंदै त्यो जसले बिर्स्यो देश को माटो "

Address

Khotang
Diktel Bazar

Alerts

Be the first to know and let us send you an email when Sarju Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sarju Shrestha:

Share

Category