हेल्लो जिल्ला प्रशासन, रसुवा

  • Home
  • Nepal
  • Dhunche
  • हेल्लो जिल्ला प्रशासन, रसुवा

हेल्लो जिल्ला प्रशासन, रसुवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हेल्लो जिल्ला प्रशासन, रसुवा, Government Organization, Rasuwa, Dhunche.

सूचना:चिलिमे जलविद्युत आयोजना २२० प्रसारण लाईन आयोजनाद्वारा जारी सूचना:
17/12/2025

सूचना:
चिलिमे जलविद्युत आयोजना २२० प्रसारण लाईन आयोजनाद्वारा जारी सूचना:

रसुवा जिल्ला, उत्तरगया गाउँपालिका, वडा नं. ५, बेत्रावती बजार क्षेत्रको गल्छी-त्रिशुली-मैलुङ- स्याफ्रुबेशी- रसुवागढी सडक ...
03/11/2025

रसुवा जिल्ला, उत्तरगया गाउँपालिका, वडा नं. ५, बेत्रावती बजार क्षेत्रको गल्छी-त्रिशुली-मैलुङ- स्याफ्रुबेशी- रसुवागढी सडक मार्गाधिकार भित्र पर्ने घर टहराको क्षतिपूर्ति सम्बन्धी प्रकाशित १५ दिने सार्वजनिक सूचना।

व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको विवरण फरक परेमा १ पटक सच्याउन मिल्ने:
03/08/2025

व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको विवरण फरक परेमा १ पटक सच्याउन मिल्ने:

विपद् प्रेस-नोट (मिति २०८२-०३-२६, बेलुकी ७:२० बजे सम्मको)https://daorasuwa.moha.gov.np/
10/07/2025

विपद् प्रेस-नोट (मिति २०८२-०३-२६, बेलुकी ७:२० बजे सम्मको)
https://daorasuwa.moha.gov.np/

विपद् प्रेस-नोट (२०८२-०३-२५ बेलुकी ९:३० बजेसम्मको)https://daorasuwa.moha.gov.np/
09/07/2025

विपद् प्रेस-नोट (२०८२-०३-२५ बेलुकी ९:३० बजेसम्मको)
https://daorasuwa.moha.gov.np/

सूचना
08/07/2025

सूचना

07/07/2025

मिति २०८२।०३।२४ गते राती चीनबाट रसुवागढी नाका भई बग्ने भोटेकोशी नदीमा ठूलो मात्रामा बाढी आई नदीको सतह बढ्न गएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने सम्पूर्णमा आवश्यक सजगताका लागि अनुरोध गरिन्छ। साथै, उद्धार कार्यमा स्थानीय प्रशासन तदारुकताका साथ कृयाशील रहेको समेत जानकारी गराईन्छ।

27/06/2025
सम्भावित विपद् सम्बन्धी सूचना (जारी मिति २०८२-०३-१०)
24/06/2025

सम्भावित विपद् सम्बन्धी सूचना (जारी मिति २०८२-०३-१०)

बकर ईद बिदा सम्बन्धी सूचना
06/06/2025

बकर ईद बिदा सम्बन्धी सूचना

Address

Rasuwa
Dhunche

Alerts

Be the first to know and let us send you an email when हेल्लो जिल्ला प्रशासन, रसुवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेल्लो जिल्ला प्रशासन, रसुवा:

Share