आमाछोदिङ्मो युवा शक्ति

  • Home
  • Nepal
  • Dhunche
  • आमाछोदिङ्मो युवा शक्ति

आमाछोदिङ्मो युवा शक्ति ❤️

25/11/2023
10/10/2023

नेकपा(एमाले)आमा छोदिङ्मो गापालिका युबा नेता तथा वडा नम्बर २ को वडा अध्यक्ष उमेदवार पालिका कै लोकप्रिय नेता समाजसेवी क.अकाल बहादुर तमाङ सबारी दुर्घटना मा पारी तीन जानको दु:खद निधन भएको खबरले दु:खद तुलायको छ मृतक प्रति हार्दिक श्रद्धाञ्जली।घाइते हुनुभएको हरुलाई शिग्रा स्वस्थ्य लाभ को कामना😭

09/10/2023

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले रसुवाको गोसाइँकुण्ड १ थुमनमा राहात  वितरण गरेक.....

संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्व...
20/09/2023

संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यस ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीवहिनी एवम् दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मितिः-२०८० असोज ३

राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी रसुवाले आयोजना गरेको १० दिने सहयोग संकलन अभियानमा जोडिनु हुने सम्पुर्ण युवा साथीह...
18/09/2023

राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी रसुवाले आयोजना गरेको १० दिने सहयोग संकलन अभियानमा जोडिनु हुने सम्पुर्ण युवा साथीहरूमा हार्दिक धन्यवाद !
संकलन गरिएको सहयोग रकम आर्थिक रुपमा कमजोरी भइ उपचार खर्च जुटाउन अभाव रहेको रसुवा जिल्लाका विभिन्न स्थानबाट राजधानीका विभिन्न हस्पिटलहरुमा उपचाररत बिरामीहरुलाइ प्रत्यक्षरुपमा भेटघाट गर्नु भै संकलित रकम
* कालिका - ०२ शंकर लामिछानेको छोरी (ब्रेन ट्युमर उपचारका लागि)
* नौकुण्ड - ०५ माइते घलेको (स्पाइनल इन्जरीको लागि) हातमा रकम हस्तान्तरण गर्नुहुने सम्पुर्ण कम्रेडहरुमा अभिवादन

Address

Dhunche

Website

Alerts

Be the first to know and let us send you an email when आमाछोदिङ्मो युवा शक्ति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share